स्वर्ग जाने बाटाे Heavenly way

स्वर्ग जाने बाटाे  Heavenly way Dr Kabi Sunuwar

06/01/2026
09/10/2025

मत्ती २८:१८ तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, "स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ।

02/08/2025

एफिसी ५:३३ जे भए पनि तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई झैँ प्रेम गर र पत्नीले पनि आफ्ना पतिको आदर गरोस।

28/07/2025

मत्ती १६:१९ म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ।

13/07/2025

मत्ती ७:१३ साँघुरो ढोकाबाट भित्र पस किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन।

12/07/2025

मत्ती ६:१होशियार बस तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ।

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when स्वर्ग जाने बाटाे Heavenly way posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share