Joseph joses

Joseph joses Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Joseph joses, pokhara, Kathmandu.

01/12/2021

Welcome December..

12/08/2021

Diet plan

02/08/2020
Wow
11/05/2020

Wow

26/07/2019

ाइ †

इसाइले धर्म होइन मन परिवर्तन गरेको छ।
इसाई डलरमा होइन येशु को रगतमा बिकेको छ।
इसाईले धार्मिकातालाइ बिर्सेको होइन धार्मिकतालाइ उचालेको छ।
इसाईले आमालाई अनादर होइन आमालाई आदर गर्नु सिकेको छ।
इसाईले रितिविधि त्यागेको होइन रितिबिधिलाई राम्रो संघ पक्रिराखेको छ।
इसाईले बिदेशी धर्म होइन। आफनै सृष्टिकर्तालाई मानेकोछ।
इसाइले बिबाद होइन मेलमिलापमा बस्नु सिकाइराखेकोछ।
इसाईले धर्म होइन मुक्तिको सुसमाचार प्रचार गरिरहेको छ।
इसाइले चोट पुराउने होइन।
सत्रुको चोटमा पनि मलमपटी गरिरहेकोछ। इसाइले घृणा होइन।
शत्रुलाइ पनि प्रेम गरिरहेकोछ। इसाइले गाई खाने धर्म होइन।
परमेस्वरले दिनु भएको मन्ना खाइरहेको छ।
मान्छेले जे भन्नोस त्यसमा मलाई कुनै गुनासो छन् ।
तर मेरो लागि येशु को प्रेम नै ठुलो हो ।"

#सक्दो_सयेर_गर्नुहोला

Address

Pokhara
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Joseph joses posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share