देशको रथ पृथ्वीपथ

देशको रथ पृथ्वीपथ सम्पूर्ण नेपाल र नेपालिको कल्याण र बिकासको लागि गौरवशाली राजतन्त्र

02/03/2026
सनातन हिन्दुअधिराज्यको अभिभावक, न्यायमुर्ती ,प्रजावत्सल तथा शान्तिका प्रतीक नेपाल एकीकरणका वंशज श्री ५ महाराजाधिराज ज्ञा...
07/02/2026

सनातन हिन्दुअधिराज्यको अभिभावक, न्यायमुर्ती ,प्रजावत्सल तथा शान्तिका प्रतीक नेपाल एकीकरणका वंशज श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव सरकार आगामी फाल्गुन १ गते झापाको लामो बसाइ र जानकी मन्दिरको आशिर्वाद सहित काठमाडौं फिर्ती सवारी हुने कार्यक्रम रहेको हुदा सम्पूर्ण राष्ट्रवादी, देशभक्त तथा शान्तिप्रेमी नेपालीहरुमा दिनको ठिक १ बजे त्रिभुवन विमानस्थलमा उपस्थित भइ सभ्य तथा भव्य रुपमा बिशाल स्वागत गर्नुहुन हार्दिक आह्वान गर्दछौं । जय कर्मनिष्ठ। जय श्री शिवगोरख। जय देश जय नरेश। ゚ #पृथ्वीपथ ्मनिष्ठ

हिजो नेपालको अभिभावक भएर पुस्तौंदेखि देश र धर्मको रक्षा गर्ने एकीकरणका वंशजलाइ कसैले शिर निहुराएर ढोग्दा चै रैती देख्ने ...
04/02/2026

हिजो नेपालको अभिभावक भएर पुस्तौंदेखि देश र धर्मको रक्षा गर्ने एकीकरणका वंशजलाइ कसैले शिर निहुराएर ढोग्दा चै रैती देख्ने कुलङ्गारहरुको भौमानको चै तुरिमा ढोग्दिन पर्बे रैछ । कलियुग घोर कलियुग
#पृथ्वीपथ ्मनिष्ठ ゚

सबैलाई हार्दिक स्वागत गर्दछौ।
04/02/2026

सबैलाई हार्दिक स्वागत गर्दछौ।

26/01/2026

यिनी रबिका ससुराली र रबिको नजिकका पात्र हुन है । रबिले यिनको सहकारीबाट ५० लाख बिहे खर्च भनेर लिएको र तिर्न धौ धौ परेको कुरा रबिले नै स्वीकार गरेका छन भने आज करोडौं धरौटी जम्मा गर्ने पैसा कहाँबाट आयो ? नेपालिले एकपटक प्रश्न गरौं त?
ृथ्वीपथ् ्मनिष्ठ

25/01/2026

ृथ्वीपथ् ्मनिष्ठ

25/01/2026

कुनैपनि भिडियो अन्तर्वार्ता नदिने र सार्वजनिक मञ्चमा डिबेट नगरने भावी प्रधानमन्त्रीको चुनावी रणनीति सही हो।बरु चिप्लिनभन्दा stage managed appearances गर्न र status ठोक्दै बस्न बेस त्यतिले दम पुगेकै छ। केपीको सान्दर्भिकता समाप्त भइसक्यो, तर भविेष्यका लागि अझ अजड़्गको अर्को केपी चाहिएन त?
Journalistic integrity र zeal भएको कसैले २४ गतेको घटनाक्रम, महानगर प्रहरीको निर्ममता, निरन्तर कानुनीराजको उपहास, सामाजिक-आर्थिक नीति गणतन्त्र - संघीयता - धर्म निरपेक्षता आदिबार केरकार गर्यों भने पारा तातिएर, volcano पड़केर उत्पात हनसक्छ। त्यस्तो प्राकृतिक दर्घटना हुनदिनुहुदैन।
ृथ्वीपथ् ्मनिष्ठ

23/01/2026

हाम्रो काजुदाइको मन फेरि सार्है कमलो छ ।🤣🤣🤣
ृथ्वीपथ् ्मनिष्ठ

23/01/2026

कसरी खेल्छ बिदेशीले भन्ने नरपिसाच हरि लठ्ठखरुलाइ

ृथ्वीपथ् ्मनिष्ठ

22/01/2026

नेपालको भावी पर्धान्मन्तृ हाम्रो रिखी दाइ

ृथ्वीपथ् ्मनिष्ठ

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when देशको रथ पृथ्वीपथ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share