नेपाल प्रार्थना अभियान NPM

नेपाल प्रार्थना अभियान NPM Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल प्रार्थना अभियान NPM, Religious Center, Kathmandu.

सबैभन्दा पहिले म आग्रह गर्छु—सबै मानिसहरूका निम्ति बिन्ती, प्रार्थना, मध्यस्थता र धन्यवाद चढाइयोस्। राजाहरू र सबै उच्च पदमा भएकाहरूका निम्ति पनि, ताकि हामी सबै भक्तिभाव र मर्यादामा शान्त र निश्चिन्त जीवन बिताउन सकौँ।
१ तिमोथी २:१-२

“शोक गर्नेहरूसँग शोक गर।”Manipur को काङपोकपी जिल्लामा बुधबार बिहान अज्ञात हतियारधारी समूहद्वारा गरिएको घात हमलामा कूकी स...
17/05/2026

“शोक गर्नेहरूसँग शोक गर।”

Manipur को काङपोकपी जिल्लामा बुधबार बिहान अज्ञात हतियारधारी समूहद्वारा गरिएको घात हमलामा कूकी समुदायका तीन चर्च अगुवाको हत्या भएको छ भने अन्य केही घाइते भएका छन्। विवाह कार्यक्रममा सहभागी भएर फर्किने क्रममा बाटोमै उनीहरूमाथि आक्रमण गरिएको बताइएको छ।

प्राप्त जानकारीअनुसार गाडीमा रहेका अन्य दिदीबहिनीहरूलाई भने छोडिएको थियो। साथै अझै पनि ६ जना ख्रीष्टियनहरूलाई नियन्त्रणमा लिइएको र हालसम्म उनीहरूको अवस्थाबारे कुनै स्पष्ट जानकारी प्राप्त नभएको बताइएको छ।

Manipur को यस दुःखद घडीमा आउनुहोस्, हामी उहाँहरूको शोकाकुल परिवार, मण्डली तथा अझै बन्धक बनाइएका इसाई दाजुभाइहरू र अन्तर्राष्ट्रिय विषयको निम्ति एकजुट भएर प्रार्थना गरौँ। 🙏

📅 मिति: २०८३ साल जेठ ४ गते, सोमबार
⏰ समय: बिहान ९:०० बजे देखि १०:३० बजे सम्म
💻 माध्यम: Zoom मार्फत

प्रार्थनामा सहभागी हुन चाहनुहुनेले link को लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ!

10/05/2026
05/05/2026

एक दिन त जानै छ पिताको घरमा,
माटोको शरीर त्यागी आत्माको देशमा।

Esther Chhatpahang

04/05/2026

Message by Pastor Barnabash Titung

03/05/2026

स्वर्गीय पास्टर इन्दु राईको स्मृति सभासम्बन्धी सूचना र जानकारी:
स्थान - ATEN Library, बुद्धनगर, नयाँ बानेश्वर, काठमाडौं
मिति - २०८३, बैशाख २१ गते सोमबार
समय - बिहान १०:३० बजेदेखि १२:३० बजेसम्म
सम्पर्क नम्बरहरू - ९८०८८०९१७१, ०१-४७९२४६१, ९८१४३८५७४४

कार्यक्रम ठिक समयमा सुरु भई ठिक समयमा नै सकिने भएकाले कृपया पास्टर इन्दु राईको बारेमा केही बोल्न मन भए अग्रिम नाम टिपाउनु होला। साथै, समयमा नै उपस्थित भइदिनु होला।

धन्यवाद !




विगत लामो समयदेखि नेपाल प्रार्थना अभियानमा जोडिएर देशका लागि निरन्तर प्रार्थना गर्नुहुने पास्टर इन्दु राई आज प्रभुमा सुत...
01/05/2026

विगत लामो समयदेखि नेपाल प्रार्थना अभियानमा जोडिएर देशका लागि निरन्तर प्रार्थना गर्नुहुने पास्टर इन्दु राई आज प्रभुमा सुत्नुभएकोमा नेपाल प्रार्थना अभियान हार्दिक समवेदना प्रकट गर्दछौँ।

“उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अबदेखि मृत्यु हुनेछैन, न शोक, न रोदन, न पीडा हुनेछ; किनकि पहिलेका कुराहरू बितिसकेका छन्।”
प्रकाश 21:4

हामी एक दिन भेट्ने आशा गर्दछौँ।

‘नयाँ वाचा मण्डली’पा.अमृत श्रेष्ठ
27/04/2026

‘नयाँ वाचा मण्डली’
पा.अमृत श्रेष्ठ

16/04/2026

🙏🏻

Address

Kathmandu

Opening Hours

09:00 - 13:00

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल प्रार्थना अभियान NPM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share