25/06/2026
आफ्नो छोराको जन्म दिनको शुभ उपलक्ष्यमा आफ्नो खालि जमिनमा ४बोट नोसाउण्ड बिरुवा सोखेलमा लगि रोप्नु भएको छ। वाहाको छोराको जन्मदिनको हार्दिक मङलमय शुभकामना ब्यक्त गर्न चाहन्छौ। सोही जन्मदिनको अबसरमा यस सन्स्थाले उपहारस्वरुप थप दुई बोट प्रदान गरेको छ। बाबु प्रति इस्टदेवता, कुलदेवता, अस्ट्चिरन्जिबी, दक्षिणकाली, गोपलेश्वोर, पशुपतीनाथको कृपा रहिरहोस ।
तपाईहरु पनि यस्तै मङ्गलदिनमा बुद्धचित्त रोप्न सक्नु हुने छ र उपहार समेत प्रदान गर्न सक्नु हुनेछ।
गुणस्तरिय बिरुवा तथा उचित परामर्शको लागि हामी सङ्ग जोडिन सक्नु हुनेछ।