ॐ सनातन आध्यात्मिक प्रतिष्ठान - Osap

  • Home
  • Nepal
  • Kathmandu
  • ॐ सनातन आध्यात्मिक प्रतिष्ठान - Osap

ॐ सनातन आध्यात्मिक प्रतिष्ठान - Osap सेवा, सत्सङ्ग, वैदिक सनातन धर्म, संस्कृति, संस्कार र अध्यात्मकाे प्रचारप्रसारमा लागिरहेको प्रतिष्ठान…

"अन्नदान महादान" भन्ने मूल अभियान लिएर प्रत्यक्ष समाजसेवामा अगाडि बढिरहेको "ॐ सनातन आध्यात्मिक प्रतिष्ठान(Osap)"ले आफ्ना...
21/07/2026

"अन्नदान महादान" भन्ने मूल अभियान लिएर प्रत्यक्ष समाजसेवामा अगाडि बढिरहेको "ॐ सनातन आध्यात्मिक प्रतिष्ठान(Osap)"ले आफ्नाे सेवा अभियान अन्तर्गत आज मिति २०८३/४/३ गते आइतबारका दिन प्रतिष्ठान प्रमुख श्रद्धेय गुरु श्री मुमुक्षु मित्र ज्यूकाे गरिमामय अध्यक्षता, आश्रम प्रतिनिधि ज्यूकाे आतिथ्यता एवं सञ्चालक समितिका पदाधिकारी ज्यूहरूकाे उपस्थितिमा काठमाडौं जिल्ला, गाेकर्णमा अवस्थित "कान्तिभैरव गुरुकुल" आश्रममा रहनु भएका विद्यार्थी बटुक-साधकहरूलाई प्रत्यक्ष सेवा-सहयाेग गर्ने हेतुले चामल, आलु, तेल, तरकारी, पिठाे, पापड, चना, दाल, चिनी, चियापत्ती, साेयाबिन, भुजा लगायतका खाद्यान्न एवं खाजा सामग्री तथा स्टेसनरी सामग्री कापी वितरण गर्दै दिव्य कार्यक्रम सुसम्पन्न गरेको छ । आफ्नाे जन्मदिनकाे शुभ अवसरमा आजकाे यस पवित्र कर्ममा कर्ता बन्नुहुने समाजसेवी भक्त श्री सीता थापाज्यूलाई सुस्वास्थ्य एवं दीर्घायुकाे कामना सहित जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । साथै यस दिव्य कार्यक्रममा उपस्थित हुनुहुने अतिथि-अभ्यागत, आजीवन सदस्यहरू तथा सम्पूर्ण भक्त-सज्जन शुभेच्छुक महानुभावहरूलाई एकमुष्ठ हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

_ ॐ सनातन आध्यात्मिक प्रतिष्ठान - Osap , परिवार ।
*****************************************
हजुरहरू पनि आफ्नाे अथवा आफ्नाे परिवारकाे जन्मदिन, शुभदिन वा कुनै उत्सव पारेर अनाथ व्यक्ति, अनाथ आश्रम/बृद्धाश्रम, गुरुकुल-आश्रम आदिमा खाद्यान्न वितरण गर्न चाहनुहुन्छ भने हामीसँग जाेडिनुहाेस् । हामीले वास्तविक पात्र/पीडित व्यक्ति, समूह वा गुरुकुल-आश्रम खाेजेर/पहिचान गरेर मात्रै खाद्यान्न वितरण गराउने छाैँ🙏
सम्पर्क नं. -
9845652320 (OSAP) ।।

प्रतिष्ठान(OSAP)काे छब्बीसौँ(२६ औँ) कार्यक्रममा हार्दिक निमन्त्रणा ! 🙏🙏🙏_ ॐ सनातन आध्यात्मिक प्रतिष्ठान - Osap , परिवार ...
19/07/2026

प्रतिष्ठान(OSAP)काे छब्बीसौँ(२६ औँ) कार्यक्रममा हार्दिक निमन्त्रणा ! 🙏🙏🙏

_ ॐ सनातन आध्यात्मिक प्रतिष्ठान - Osap , परिवार ।
**************************************
हजुरहरू पनि आफ्नाे अथवा आफ्नाे परिवारकाे जन्मदिन, शुभ दिन वा कुनै उत्सव पारेर अनाथ व्यक्ति, अनाथ आश्रम/बृद्धाश्रम, गुरुकुल-आश्रम आदिमा खाद्यान्न वितरण गर्न चाहनुहुन्छ भने हामीसँग जाेडिनुहाेस् । हामीले वास्तविक पात्र/पीडित व्यक्ति, समूह वा आश्रम खाेजेर/पहिचान गरेर मात्रै हजुरलाई त्यस दिनकाे कर्ता बनाएर खाद्यान्न वितरण गराउने छाैँ🙏
सम्पर्क नं. - 9845652320 (OSAP) ।।

"अन्नदान महादान" भन्ने मूल अभियान लिएर प्रत्यक्ष समाजसेवामा अगाडि बढिरहेको "ॐ सनातन आध्यात्मिक प्रतिष्ठान(Osap)"ले आफ्ना...
08/06/2026

"अन्नदान महादान" भन्ने मूल अभियान लिएर प्रत्यक्ष समाजसेवामा अगाडि बढिरहेको "ॐ सनातन आध्यात्मिक प्रतिष्ठान(Osap)"ले आफ्नाे २४ औँ सेवा अभियान अन्तर्गत आज मिति २०८२/८/२० गते शनिबारका दिन ललितपुर जिल्ला, धापाखेलमा अवस्थित "नेपाल स्नेही काख" अनाथ आश्रममा रहनु भएका असहाय बुबा-आमा-विद्यार्थीहरूलाई प्रत्यक्ष सेवा-सहयाेग हेतु चामल, आलु, तरकारी, दाल, तेल, विविध खाजा सामान लगायतका आवश्यक खाद्यान्न सामग्री वितरण गर्दै दिव्य कार्यक्रम सम्पन्न गरेको छ । आफ्ना सुपुत्र सम्राट अर्यालकाे जन्मदिनकाे अवसर पारेर आजकाे यस पवित्र निष्काम कर्ममा कर्ता बन्नुहुने समाजसेवी भक्त श्री मुकुन्द अर्याल(सपरिवार) ज्यू प्रति अहाेभाव व्यक्त गर्दै बाबुलाई जन्मदिनकाे शुभकामना/शुभाशीर्वाद व्यक्त गर्दै परिवारमा भाैतिक एवं आध्यात्मिक प्रगतिकाे प्रार्थनासहित सुस्वास्थ्य एवं दीर्घायुकाे कामना गर्दछौँ । साथै यस दिव्य कार्यक्रममा उपस्थित हुनुहुने अतिथि-अभ्यागत, आजीवन सदस्यहरू तथा सम्पूर्ण भक्त-सज्जन शुभेच्छुक महानुभावहरूलाई एकमुष्ठ हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
_ ॐ सनातन आध्यात्मिक प्रतिष्ठान - Osap , परिवार ।
*****************************************
हजुरहरू पनि आफ्नाे अथवा आफ्नाे परिवारकाे जन्मदिन, शुभदिन वा कुनै उत्सव पारेर अनाथ व्यक्ति, अनाथ आश्रम/बृद्धाश्रम, गुरुकुल-आश्रम आदिमा खाद्यान्न वितरण गर्न चाहनुहुन्छ भने हामीसँग जाेडिनुहाेस् । हामीले वास्तविक पात्र/पीडित व्यक्ति, समूह वा गुरुकुल-आश्रम खाेजेर/पहिचान गरेर मात्रै खाद्यान्न वितरण गराउने छाैँ🙏
सम्पर्क नं. -
9845652320 (OSAP)

प्रतिष्ठान(OSAP)काे चाैबिसौँ(२४ औँ) कार्यक्रममा हार्दिक निमन्त्रणा ! 🙏🙏🙏_ ॐ सनातन आध्यात्मिक प्रतिष्ठान - Osap , परिवार ...
07/06/2026

प्रतिष्ठान(OSAP)काे चाैबिसौँ(२४ औँ) कार्यक्रममा हार्दिक निमन्त्रणा ! 🙏🙏🙏

_ ॐ सनातन आध्यात्मिक प्रतिष्ठान - Osap , परिवार ।
**************************************
हजुरहरू पनि आफ्नाे अथवा आफ्नाे परिवारकाे जन्मदिन, शुभ दिन वा कुनै उत्सव पारेर अनाथ व्यक्ति, अनाथ आश्रम/बृद्धाश्रम, गुरुकुल-आश्रम आदिमा खाद्यान्न वितरण गर्न चाहनुहुन्छ भने हामीसँग जाेडिनुहाेस् । हामीले वास्तविक पात्र/पीडित व्यक्ति, समूह वा आश्रम खाेजेर/पहिचान गरेर मात्रै हजुरलाई त्यस दिनकाे कर्ता बनाएर खाद्यान्न वितरण गराउने छाैँ🙏
सम्पर्क नं. - 9845652320 (OSAP) ।।

"अन्नदान महादान" भन्ने मूल अभियान लिएर प्रत्यक्ष समाजसेवामा अगाडि बढिरहेको "ॐ सनातन आध्यात्मिक प्रतिष्ठान(Osap)"ले आफ्ना...
25/05/2026

"अन्नदान महादान" भन्ने मूल अभियान लिएर प्रत्यक्ष समाजसेवामा अगाडि बढिरहेको "ॐ सनातन आध्यात्मिक प्रतिष्ठान(Osap)"ले आफ्नाे २५ औँ सेवा अभियान अन्तर्गत आज मिति २०८३/२/९ गते शनिबारका दिन ललितपुर जिल्ला, इमाडाेलमा अवस्थित "मुदिता सेवा गृह" अनाथ आश्रममा रहनु भएका असहाय आमाहरूलाई प्रत्यक्ष सेवा-सहयाेग हेतु चामल, आलु, तरकारी, दाल, तेल, विविध खाजा सामान लगायतका आवश्यक खाद्यान्न सामग्री वितरण गर्दै दिव्य कार्यक्रम सम्पन्न गरेको छ । आफ्नी सुपुत्री सुहाना अर्यालकाे जन्मदिनकाे अवसर पारेर आजकाे यस पवित्र निष्काम कर्ममा कर्ता बन्नुहुने समाजसेवी भक्त श्री मुकुन्द अर्याल(सपरिवार) ज्यू प्रति अहाेभाव व्यक्त गर्दै नानीलाई जन्मदिनकाे शुभकामना/शुभाशीर्वाद व्यक्त गर्दै परिवारमा भाैतिक एवं आध्यात्मिक प्रगतिकाे प्रार्थनासहित सुस्वास्थ्य एवं दीर्घायुकाे कामना गर्दछौँ । साथै यस दिव्य कार्यक्रममा उपस्थित हुनुहुने अतिथि-अभ्यागत, आजीवन सदस्यहरू तथा सम्पूर्ण भक्त-सज्जन शुभेच्छुक महानुभावहरूलाई एकमुष्ठ हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
_ ॐ सनातन आध्यात्मिक प्रतिष्ठान - Osap , परिवार ।
*****************************************
हजुरहरू पनि आफ्नाे अथवा आफ्नाे परिवारकाे जन्मदिन, शुभदिन वा कुनै उत्सव पारेर अनाथ व्यक्ति, अनाथ आश्रम/बृद्धाश्रम, गुरुकुल-आश्रम आदिमा खाद्यान्न वितरण गर्न चाहनुहुन्छ भने हामीसँग जाेडिनुहाेस् । हामीले वास्तविक पात्र/पीडित व्यक्ति, समूह वा गुरुकुल-आश्रम खाेजेर/पहिचान गरेर मात्रै खाद्यान्न वितरण गराउने छाैँ🙏
सम्पर्क नं. -
9845652320 (OSAP)

प्रतिष्ठान(OSAP)काे पच्चीसौँ(२५ औँ) कार्यक्रममा हार्दिक निमन्त्रणा ! 🙏🙏🙏_ ॐ सनातन आध्यात्मिक प्रतिष्ठान - Osap , परिवार ...
22/05/2026

प्रतिष्ठान(OSAP)काे पच्चीसौँ(२५ औँ) कार्यक्रममा हार्दिक निमन्त्रणा ! 🙏🙏🙏

_ ॐ सनातन आध्यात्मिक प्रतिष्ठान - Osap , परिवार ।
**************************************
हजुरहरू पनि आफ्नाे अथवा आफ्नाे परिवारकाे जन्मदिन, शुभ दिन वा कुनै उत्सव पारेर अनाथ व्यक्ति, अनाथ आश्रम/बृद्धाश्रम, गुरुकुल-आश्रम आदिमा खाद्यान्न वितरण गर्न चाहनुहुन्छ भने हामीसँग जाेडिनुहाेस् । हामीले वास्तविक पात्र/पीडित व्यक्ति, समूह वा आश्रम खाेजेर/पहिचान गरेर मात्रै हजुरलाई त्यस दिनकाे कर्ता बनाएर खाद्यान्न वितरण गराउने छाैँ🙏
सम्पर्क नं. - 9845652320 (OSAP) ।।

Address

Koteshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when ॐ सनातन आध्यात्मिक प्रतिष्ठान - Osap posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to ॐ सनातन आध्यात्मिक प्रतिष्ठान - Osap:

Shortcuts

Share