Sparsha

Sparsha सबैलाई धेरै धेरै माया 💗

१४ वर्षको उमेरमा ब!ला'त्कारको शि!कार भएकी सुदूर पश्चिमकी पुष्पाको कथा 😢१४ वर्षको उमेरमा पहिलोचोटि महिनाबारी भए । सुदूरपश...
21/03/2026

१४ वर्षको उमेरमा ब!ला'त्कारको शि!कार भएकी सुदूर पश्चिमकी पुष्पाको कथा 😢
१४ वर्षको उमेरमा पहिलोचोटि महिनाबारी भए । सुदूरपश्चिमको परम्परा अनुसार म छौ'कोट बसेको थिएँ । छौ'कोटमा बस्दाखेरि कुनै पनि साथीहरू हुँदैन, एक्लै बस्नुपर्ने हुन्छ। मलाई एकदमै गा'ह्रो भएको थियो र एकदमै ड'र पनि लागिरहेको थियो। म पहिलोचोटि एक्लै सुत्दै थिए त्यहीमाथि घरबाट एकदमै टाढा म सुतिरहेको अवस्थामा ४ जना मान्छेले कसैले मेरो मुख छो'प्यो, कसैले मेरो आँखा छो'प्यो र मेरो कपाल ल'छार्दै घर नजिकैको स्कुल मा लगेर सामहिक ब'लात्कार गरे ,ब!ला!त्कार गरिसकेपछि प्रमाण न'ष्ट गर्नलाई मा'र्न कोसिस भएको थियो । ब'न्दै गरेको तीन तले भवनबाट मलाई फ्याँ'किएको थियो। म बाँच्छु भन्ने मलाई कुनै पनि आश नै थिएन। मलाई भगवानले बचाइदिनुभयो । म बाँचिसके पछाडि नि यसलाई जसरी नि मा!र्नुपर्छ भनेर मेरो कपाल ल'छार्दै जङ्गलतर्फ लागे अनि जङ्गलतर्फ लाने क्रममा मान्छेहरूले थाहा पाइसकेका थिए , गाउँमा त ४/५ बजे नै मान्छे उठ्छ नि त ... जंगलमा लगिसके पछाडि म पुरै र'ग'ता'म्य भइसकेको थिए तर पनि उनीहरूले मलाई छोडेनन् ..मलाई ना'ङ्गै बनाएर रूखमा बाँ'धेर छोडिदिए म!रोस् भनेर त्यसपछि उनीहरू त्यहाँबाट भागे .. अनि एकजना व्यक्तिले मलाई र!ग'ताम्य देखेर पुलिसलाई खबर गरिदिनुभयो । प्रहरीहरू आए अनि मलाई हस्पिटल लगे। हस्पिटल पुग्दासम्म मलाई केही पनि थाहा थिएन म मा के भएको छ मलाई केही थाहै थिएन ... त्यसपछाडि परिवारहरू आए । परिवारको एउटै इच्छा हुन्छ छोरी बाँचोस् छोरीले न्याय पाओस्। हामी पनि ढुक्क त्यो प्रहरी प्रशासनबाट हामीले न्याय पाउँछौं भनेर तर त्यो सोचमा मात्र सीमित भयो । लामो समयसम्म म हस्पिटलमै बसे... मेरो अगाडिको छातीको हड्डी र ढाडको हड्डी भाँ'चिएको थियो। जुन न्याय मैले पाउनुपर्ने थियो मैले पाइन । उनीहरू ठूला मान्छे थिए नेताको आफन्तहरु थिए छुटाए। न्याय त पैसा र पावरमा बिक्दो रहेछ। मैले न्याय पाइन । हामी साधारण परिवारको मान्छे हौँ। न त हाम्रोसँग पैसा छ न त पहुँच नै। जबसम्म आफू पोलिसी बनाउने ठाउँमा पुगिँदैन तबसम्म हामी जस्ता छोरीहरूले न्याय नपाइने रहेछ त्यही भएर मैले अहिले पोलिटिकल साइन्स पढिरहेको छु। 'अहिले म भिक्टिम होइन एउटा फाइटर हु' । 😥😢

06/03/2026

भक्तपुर-२ ताजा मत परिणाम (बिहान ०८:२० बजे)
(मध्यपुर १ को मतगणना गर्दाको आंशिक नतीजा )

घण्टी (राजीव खत्री) - ३०६०
सूर्य (महेश बस्नेत) - १५७३
रुख (कबीर राना) - ४८४
मादल (रमेश वैद्य)- १६१
चीम- (जितराम लामा) - ५५
हलो (विक्रम थापा) - ७३
तारा (रामप्रसाद सापकोटा) - ६८
माटो (जीताराम लामा) - ५२
जुत्ता-५

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sparsha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share