Manav Dharma

Call Website Contact the place of worship

Manav Dharma Dedicated to experience the spiritual knowledge within the heart and soul & awaken the dormant energy through experiencing the real self within.

Manav Dharma is an organization where people from far and wide have recognized and experienced the eternal life energy by knowing the knowledge of soul through spiritual education and have committed themselves as volunteers to aware humans to awaken the dormant energy through experiencing the real self within. With the blessings of Sadgurudev Shri Satpal Ji Maharaj the organization has been bringing about drastic changes in the society and flourishing day by day. The organization is moving ahead with the great goal of disseminating spiritual knowledge throughout the world to motivate human first know thyself and develop brotherhood and humanity in every human heart and soul. Nepal Manav Dharma Sewa Samiti was formerly registered in 2043 B.S. formally following all state rules and regulations as an socio-spiritual organization. The organization is led by the divine blessings of Sadgurudev Shri Satpal Ji Maharaj with the objective to provide selfless service on socio-spiritual sector.

05/10/2026

भक्ति, संगीत र आत्मीयताको एक सुन्दर साँझ

भजन सन्ध्या २०८३

मिति : २०८३ असोज २३ गते, शुक्रबार

समय : साँझ ५:३० बजे देखि

स्थान : श्री हंसयोग आश्रम, बुटवल

नेपाल मानव धर्म सेवा समिति, मेची क्षेत्र आश्रम, काँकरभिट्टा शाखाले २०८३ असोज १५ गते अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसक...
04/10/2026

नेपाल मानव धर्म सेवा समिति, मेची क्षेत्र आश्रम, काँकरभिट्टा शाखाले २०८३ असोज १५ गते अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सस्थासंग आबद्ध १२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

दु:खको यो कठिन घडीमा पीडित परिवारहरूसँग प्रत्यक्ष भेटघाट र सान्त्वनाप्रियजन गुमाउनुको यो गहिरो पीडा र शोकको घडीमा शब्दहर...
02/10/2026

दु:खको यो कठिन घडीमा पीडित परिवारहरूसँग प्रत्यक्ष भेटघाट र सान्त्वना

प्रियजन गुमाउनुको यो गहिरो पीडा र शोकको घडीमा शब्दहरूले घाउ त भरिँदैनन्, तर साथ र आत्मीयताले साहस अवश्य मिल्छ। समितिले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट जिल्लाको अर्चले गाउँका शोकाकुल परिवारजनलाई निवासमै पुगी भेटेर यो कठिन समयमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी प्रार्थनासहित गहिरो समवेदना प्रकट गरेको छ। संकटको यो घडीमा हामी पूर्ण रूपमा परिवारजनको साथमा छौँ। ईश्वरले दिवङ्गत आत्मालाई चिरशान्ति प्रदान गरून्।



बालबालिकाको आँखामा देखिएको सपना पुरा गर्ने माध्यम शिक्षा हो ।
30/09/2026

बालबालिकाको आँखामा देखिएको सपना पुरा गर्ने माध्यम शिक्षा हो ।





नेपाल मानव धर्म सेवा समिति, कोशी क्षेत्र आश्रम, इटहरीले २०८३ साल असोज ९ गते धरानस्थित मानव सेवा आश्रममा आश्रित ६५ जनालाई...
27/09/2026

नेपाल मानव धर्म सेवा समिति, कोशी क्षेत्र आश्रम, इटहरीले २०८३ साल असोज ९ गते धरानस्थित मानव सेवा आश्रममा आश्रित ६५ जनालाई भोजन तथा प्रसाद वितरण गरेको छ ।



25/09/2026

तत्वदर्शी गुरुको खोजी गरौं

- महात्मा चमेली वाईजी

20/09/2026

परमपूज्य श्री गुरु महाराजजीको ७५ औँ जन्म उत्सवको हार्दिक मंगलमय शुभकामना।

# Manavdharma

20/09/2026

शिक्षा अभियान अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम @श्री दिपिनी आधारभूत विद्यालय, दमक–५, झापा मेची क्षेत्र आश्रम





Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Manav Dharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Manav Dharma:

Shortcuts

Share