11/08/2026
श्री बृहद् शान्तिधाम नेपालको सोह्रौं वार्षिक साधारण सभा यही मिति २०८३/४/३० गते शनीवार हुने भएकोले सम्पुर्ण दानदाता, भक्तभागवतहरु एवं आजीवन सदस्यहरुलाई अनीवार्य उपस्थिती भईदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौं। एक शेयर अवश्य गर्नुहोला जयश्रीमन्नारायण 🙏🙏🙏🙏🙏🙏