20/04/2025
१ कोरिन्थी १५ (NNRV)
५५. "ए मृत्यु, तेरो विजय कहाँ? ए मृत्यु, तेरो खील कहाँ?"
मत्ती २८ (NNRV)
६. उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएबमोजिम उहाँ जीवित भई उठ्नुभएको छ।
Happy Resurrection day