Kirat Sakela Club

Kirat Sakela Club Sewake��

खेल तालिका सार्वजनिक भएको छ। यस प्रतियोगितामा सहभागी सम्पुर्ण टिमहरु आयोजकले तोकेको समयमा उपस्थित भैई खेल तालिकामा तोकिए...
13/10/2026

खेल तालिका सार्वजनिक भएको छ। यस प्रतियोगितामा सहभागी सम्पुर्ण टिमहरु आयोजकले तोकेको समयमा उपस्थित भैई खेल तालिकामा तोकिएकै समय अनुसार सहज खेल संचालन गर्न सहयोग गरौं ।👍️🤝❤️⚽️🏅🏆️🇳🇵

खेल तालिका
चौथो मदाम सिङ कप - २०८३

खेल तालिका सार्वजनिक भएको छ। यस प्रतियोगितामा सहभागी सम्पुर्ण टिमहरु आयोजकले तोकेको समयमा उपस्थित भैई खेल तालिकामा तोकिए...
13/10/2026

खेल तालिका सार्वजनिक भएको छ। यस प्रतियोगितामा सहभागी सम्पुर्ण टिमहरु आयोजकले तोकेको समयमा उपस्थित भैई खेल तालिकामा तोकिएकै समय अनुसार सहज खेल संचालन गर्न सहयोग गरौं ।👍️🤝❤️⚽️🏅🏆️🇳🇵

टाइसिट सार्वजनिक गरिएकाे बारे।।।
⚽🏆 हार्दिक स्वागत तथा शुभकामना! 🏆⚽
🙏 बडा दशैँ तथा शुभ दीपावलीको पावन अवसरमा श्री सिंहदेवी न्यू स्टार युवा क्लब, धर्मदेवी नगरपालिका–१, मदामसिङ, संखुवासभाद्वारा आयोजित खुल्ला पुरुष फुटबल प्रतियोगिता–२०८३ मा सहभागी हुने सम्पूर्ण टिम, खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकज्यूहरूलाई हार्दिक स्वागतसहित प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दछौँ। ❤️
खेलकुदको माध्यमबाट आपसी सद्भाव, भाइचारा र खेलभावनालाई अझ प्रगाढ बनाउँदै प्रतियोगितालाई सभ्य, भव्य र सफल बनाउन यहाँहरूको अमूल्य सहभागिताको अपेक्षा गर्दछौँ।
📢 सम्पूर्ण सहभागी टिमहरूलाई अनुरोध छ: टाइसीटमा उल्लेखित मिति र समयअनुसार आ–आफ्नो खेलमा समयमै उपस्थित भई प्रतियोगितालाई व्यवस्थित र मर्यादित बनाउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
⚽ खेलभावनाको सम्मान गरौँ, आपसी एकता कायम गरौँ र प्रतियोगितालाई सफल बनाऔँ!
आयोजक:
श्री सिंहदेवी न्यू स्टार युवा क्लब
धर्मदेवी नगरपालिका–१, मदामसिङ, संखुवासभा 🙏❤️

धन्यवाद निमन्त्रणाको लागि श्री सिंहदेवी न्यू स्टार युवा क्लब मदामसिंह 👍️🤝❤️⚽️🏅🏆️🇳🇵
12/10/2026

धन्यवाद निमन्त्रणाको लागि श्री सिंहदेवी न्यू स्टार युवा क्लब मदामसिंह 👍️🤝❤️⚽️🏅🏆️🇳🇵

प्रतियोगिता सफलता पुर्वक सु-सम्पन्न होस शुभकामना श्री सिंहदेवी न्यू स्टार युवा क्लब मदामसिंह परिवार।👍️👏❤️⚽️🏅🏆️🇳🇵
13/09/2026

प्रतियोगिता सफलता पुर्वक सु-सम्पन्न होस शुभकामना श्री सिंहदेवी न्यू स्टार युवा क्लब मदामसिंह परिवार।👍️👏❤️⚽️🏅🏆️🇳🇵

⚽🏆 हार्दिक निमन्त्रणा! 🏆⚽
बडा दशैं तथा शुभ दीपावलीको पावन अवसरमा
श्री सिंहदेवी न्यू स्टार युवा क्लब, धर्मदेवी–१, मादमसिङ, संखुवासभा द्वारा आयोजित फुटबल खेल प्रतियोगिता हुँदैछ। 🎉
🏆 प्रथम पुरस्कार: रु. ५०,०००
🥈 द्वितीय पुरस्कार: रु. ३०,०००
📅 खेल मिति: असोज २७ देखि ३१ गतेसम्म
⚽ खेलाडी संख्या: ७ + ३
💰 प्रवेश शुल्क: रु. ३,५०० + ५००
💵 अग्रिम भुक्तानी: रु. १,५००
सम्पूर्ण खेलाडी, दर्शक तथा शुभचिन्तकहरूमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा। 🙏❤️
“खेलौँ, मिलेर जितौँ!” ⚽🔥

"आजको मेहनत, भोलिको राष्ट्रिय पहिचान! 🇳🇵⚽संखुवासभाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरौँ "आफ्नो प्...
19/08/2026

"आजको मेहनत, भोलिको राष्ट्रिय पहिचान! 🇳🇵⚽
संखुवासभाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरौँ "
आफ्नो प्रतिभा देखाउने यो महत्वपूर्ण अवसरमा संखुवासभाका सम्पूर्ण योग्य युवा खेलाडीहरूलाई आवश्यक कागजात सहित उपस्थित भई ईच्छुक खेलाडीहरु छनौटको लागि जान सक्नुहुनेछ।

धर्मदेवी नगरपालिका -१, महभिर संखुवासभा स्थित प्रगतिशील युवा क्लब द्वारा आयोजित U-18 पुरुष फुटबल प्रतियोगिता २०८३ मा यस K...
01/06/2026

धर्मदेवी नगरपालिका -१, महभिर संखुवासभा स्थित प्रगतिशील युवा क्लब द्वारा आयोजित U-18 पुरुष फुटबल प्रतियोगिता २०८३ मा यस Kirat Sakela Club को Team U-18 उप-विजेता बन्न सफल भएकोमा सम्पूर्ण खेलाडी भाईहरु,खेल ब्यवस्थापक, साथै खेल प्रशिक्षक ज्यू लाई हार्दिक बधाई दिन चाहन्छौं ।👍️👏🎉🎊🥈🏆️❤️⚽️🇳🇵

लु जाउ है सबै जना महभिर प्रगतिशील युवा क्लब
31/05/2026

लु जाउ है सबै जना महभिर प्रगतिशील युवा क्लब

first Semifinal
Kirat sakela V Ajambari junior

धर्मदेवी नगरपालिका -१, महभिर संखुवासभा स्थित  प्रगतिशील युवा क्लब द्वारा आयोजित U-18 पुरुष फुटबल प्रतियोगिता २०८३ मा यस ...
31/05/2026

धर्मदेवी नगरपालिका -१, महभिर संखुवासभा स्थित प्रगतिशील युवा क्लब द्वारा आयोजित U-18 पुरुष फुटबल प्रतियोगिता २०८३ मा यस Kirat Sakela Club को Team U-18 सेमिफाइनल प्रवेश गर्न सफल भएकोमा हार्दिक बधाई दिन चाहन्छौं ।
र आजको पहिलो सेमिफाइनल खेल आज ११:०० am मा रहेको हुँदा खेलाडीहरुलाई सक्दो समर्थन अनि हौसला आवश्यक पर्ने भएको हुँदा सबै जना खेलप्रेति दर्शन महानुभावहरुलाई खेलमैदानमा आई हौसला बधाई दिनु हुन पनि हार्दिक अनुरोध गर्दछौं ।

All the best for Team U-18 Kirat Sakela Club Tellok 👍️👏❤️⚽️🏆️🇳🇵प्रगतिशील युवा क्लब
28/05/2026

All the best for Team U-18 Kirat Sakela Club Tellok 👍️👏❤️⚽️🏆️🇳🇵
प्रगतिशील युवा क्लब

खेल तालिका
सम्पुर्ण टिमहरु तोकिएको समय मा उपस्थित भै दिनु होला 🙏.

"दोस्रो किराँत साकेल कप २०८३" सफल पार्नको निम्ति देश-विदेशमा रहनुहुने सम्पूर्ण सहयोगदाता ज्यू हरुलाई संमान स्वरुप कदर-पत...
21/05/2026

"दोस्रो किराँत साकेल कप २०८३" सफल पार्नको निम्ति देश-विदेशमा रहनुहुने सम्पूर्ण सहयोगदाता ज्यू हरुलाई संमान स्वरुप कदर-पत्र वितरण गरिदै। ❤️⚽️🏆️🇳🇵😍🙏

नोट :- विशेष धन्यवाद सम्पुर्ण देश-विदेशमा रहेर सहयोग गर्नु हुने सहयोगी मनहरुलाई जसको कारणले हामी "दोस्रो किराँत साकेला कप २०८३" पनि सफलतापुर्वक सु-सम्पन्न गर्न सक्षम भयौं र आगामी दिनहरुमा पनि यसरी नै यहाँहरुको सहयोगको अपेक्षा गर्दछौं।❤️🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Kirat Sakela Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share