क्रुसको कथा - The story of the cross

क्रुसको  कथा - The story of the cross बाटो,सत्य र जीवन येशू ख्रीष्ट हुनुहुन्छ ।

27/10/2025

एफिसी 1:17


26/10/2025

ख्रीष्टद्वारा पापको क्षमा

25/10/2025



25/10/2025

जुन कुराहरुको लागि परमेश्वरले एकपटक सदोम र गमोरालाई आगोले भस्म पार्नुभएको थियो। आज त्यही कुराहरुमा संसार रमाइरहेको छ ।

Watchman Nee
22/10/2025

Watchman Nee

तपाईंजस्तो परमेश्वर को छ र, जसले पाप-क्षमा गर्नुहुन्छ, र आफ्नो निज उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध माफ गरिदिनुहुन्छ...
04/07/2025

तपाईंजस्तो परमेश्वर को छ र, जसले पाप-क्षमा गर्नुहुन्छ, र आफ्नो निज उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध माफ गरिदिनुहुन्छ? तपाईं सधैँसम्म रीस गर्नुहुन्न, तर कृपा गर्नमा खुशी हुनुहुन्छ। मीका 7:18

24/06/2025

भोलिको धाक नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्ने तँलाई थाहा हुँदैन।
हितोपदेश 27:1
(बाइबल)

21/06/2025

गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो, र त्यसले जे गरेको छ, त्यसको इनाम उहाँले त्यसलाई दिनुहुनेछ।
हितोपदेश 19:17
(बाइबल)

आफ्ना निम्ति धार्मिकताका बीउ रोप, र अचूक प्रेमको कटनी गर। तिमीहरूको बाँझो बारी जोत। किनकि परमप्रभुलाई खोज्ने समय अहिले ह...
17/06/2025

आफ्ना निम्ति धार्मिकताका बीउ रोप, र अचूक प्रेमको कटनी गर। तिमीहरूको बाँझो बारी जोत। किनकि परमप्रभुलाई खोज्ने समय अहिले हो, जबसम्म उहाँ आएर तिमीहरूमाथि धार्मिकताको वृष्टि खन्याउनुहुन्छ। होशे १०:१२

12/06/2025

यस संसारमा हामी बेइज्जत भएतापनि परमेश्वरको राज्यमा सम्मानित हुनेछौ। यहाँ हामी गरिब भएतापनि परमेश्वरको राज्यमा हामी धनी हुनेछौ। यहाँ हामी सताइएका भएतापनि परमेश्वरको राज्यमा आनन्दित हुनेछौ ।

Address

Kathmandu
ZIP

Telephone

+9779816067233

Website

Alerts

Be the first to know and let us send you an email when क्रुसको कथा - The story of the cross posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share