Palyul Lhatul Buddhist Charity Nepal

Palyul Lhatul Buddhist Charity Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Palyul Lhatul Buddhist Charity Nepal, Religious organisation, Kathmandu, Kathmandu.

On the occasion of special birthday of H.E. Palyul Lhatul Rinpochhe, we family of Palyul Lhatul Buddhist Charity Nepal, ...
16/06/2023

On the occasion of special birthday of H.E. Palyul Lhatul Rinpochhe, we family of Palyul Lhatul Buddhist Charity Nepal, would like to wish him a very very happy birthday. His blessings and enlightenment are always with us.

श्रद्धेय धर्म गुरु, पाल्यूल लह्टुल रिनपोछे ज्यूको विशेष जन्मदिनको अवसरमा पाल्यूल लह्टुल बुद्धिष्ट च्यारीटी नेपालको हामी परिवारको तर्फबाट उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं। उहाँको आशिर्वाद र ज्ञान सधैं हामीसँग हुनेछ।

यहि मिति २०८०/०१/२२ गते पर्न गएको बैशाख पुर्णिमा भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्ति र परिनिर्वाणको विशेष तिथि एवम् दि...
04/05/2023

यहि मिति २०८०/०१/२२ गते पर्न गएको बैशाख पुर्णिमा भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्ति र परिनिर्वाणको विशेष तिथि एवम् दिनमा पाल्युल ल्हाटुल बुद्धिष्ट च्यारिटीको तर्फ बाट देश बिदेशमा रहनु हुने बुद्ध धर्म प्रति आश्था राख्नु हुने सम्पूर्ण आमा बुवा दाजु भाई तथा दिदी बहिनीहरु लाई बुद्ध पुर्णिमाको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।

We wish everyone a very happy Baisakh Purnima. On the special day of Lord Buddha's Birthday, Enlightenment and Parinirvana Day. We would like to thank all the supporters or families of Palyul Lhatul Buddhist charity Nepal who have supported us. Once again, we wish all the mothers, fathers, brothers and sisters living in the country and abroad who believe in Buddhism, a very happy Buddha Purnima.

नमस्कार ! सम्पुर्ण धर्म प्रेमी श्रध्दालु भक्तजनहरुमा जानकारीको निम्ति श्रध्देय धर्म गुरु (H.E. Lhatul Rinpoche )ल्हाटुल ...
09/04/2023

नमस्कार ! सम्पुर्ण धर्म प्रेमी श्रध्दालु भक्तजनहरुमा जानकारीको निम्ति श्रध्देय धर्म गुरु (H.E. Lhatul Rinpoche )ल्हाटुल रिन्पोछे ज्यु द्वारा सिक्किमको पाल्युल देछ्येन गावो लिङ लगायत तल देखाएको निम्नलिखित गुम्बाहरुमा वाङ अर्थात अभिषेक कार्यक्रम हुन गईरहेको सुचना "पाल्युल ल्हाटुल बुध्दिष्ट च्यारिटि" मार्फत सम्पुर्णमा सहर्ष जानकारी गर्दा छौँ।धन्यबाद।

Yesterday, at the behest of H.E. Palyul Lhatrul Rinpoche, H.H. Rabjam Rinpoche bestowed the Rangjung Pema Nyingthik empo...
24/02/2023

Yesterday, at the behest of H.E. Palyul Lhatrul Rinpoche, H.H. Rabjam Rinpoche bestowed the Rangjung Pema Nyingthik empowerment in its condensed form on H.E. Lhatrul Rinpoche, his monks, and devotees at the Shechen Monastery at Bauddha, Nepal.

पाल्यूल ल्हाटुल रिनपोछे ज्यूको विशेष अनुरोधमा परम पूजनीय शेछेन राप्झ्याम रिनपोछे  द्वारा आज फाल्गुन ११ गते  बौद्ध स्थीत ...
23/02/2023

पाल्यूल ल्हाटुल रिनपोछे ज्यूको विशेष अनुरोधमा परम पूजनीय शेछेन राप्झ्याम रिनपोछे द्वारा आज फाल्गुन ११ गते बौद्ध स्थीत शेछेन गुम्बामा वाङ् कार्यक्रम सुसम्पन्न भएको छ। उक्त कार्यक्रममा उपस्थित हुनु भएका लामा भिक्षु , गुरुवर्ग, धर्म मित्र एवम् सम्पूर्ण धर्मवालम्बिहरुमा यस पाल्यूल ल्हाटुल बुद्धिष्ट च्यारीटी नेपाल आभारी व्यक्त गर्दछौं।
On the special request of H.E. Palyul Lhatul Rhinpoche, H.H. Shechen Rapjam Rhinpoche has successfully completed the empowerment program today on 11th of Falgun at the Shechen Monastery located at Bauddha. We, Palyul Lhatul Buddhist Charity Nepal, express our gratitude to the Lamas , Gurus , Religious Friends and all members who attended the program.

यस हाम्रो ङाग्युर कुन्गा येसे छ्योई खोर लिङ्ग गोन्पा र पाल्युल ल्हाटुल बुदिष्ट च्यारिटी नेपालको सङ्युक्त रुपमा बकैया ७ अ...
17/02/2023

यस हाम्रो ङाग्युर कुन्गा येसे छ्योई खोर लिङ्ग गोन्पा र पाल्युल ल्हाटुल बुदिष्ट च्यारिटी नेपालको सङ्युक्त रुपमा बकैया ७ अधेंरीमा बिषेश बज्र किलायाको ३ दिने पाठ आज बाट सुरु भएको यहाँहरु सम्पूर्णमा जानकारी गराउँद छु। र चौंथो दिनमा ८ गते बिषेश छे छ्योग अर्थात् आयुको पुजा वाङ अभिषेक गरि समापन हुने भएकोले गर्दा यहाँहरु सम्पूर्णमा यसै हाम्रो गुम्बाको page मार्फत यहाँहरु सबै जनालाई जानकारी गराउँद छु। हवस्त धन्यबाद।

नमो बुद्धायः नमो धर्मायः नमो संघायः सम्पूर्ण धर्म प्रेमी मित्रहरूलाई नमस्कार। यसै पाल्युल ल्हाटुल बुद्धिष्ट च्यारिटी नेप...
31/01/2023

नमो बुद्धायः नमो धर्मायः नमो संघायः सम्पूर्ण धर्म प्रेमी मित्रहरूलाई नमस्कार। यसै पाल्युल ल्हाटुल बुद्धिष्ट च्यारिटी नेपाल द्वारा आयोजित १२ दिने तिर्थयात्रा भ्रमणको आज बह्रौँ दिनमा हामी लुम्बिनीमा रहेको माया देवीको मन्दिर मा साङ, शेर्केम,छोग,मार्मे र प्रनिधान मोन्लम पाठ गर्यौँ यसको साथ साथै हाम्रो १२ दिने तिर्थयात्रा भ्रमण यहि समापन भएको जानकारी गर्दछु।यसैगरी भ्रमणको लागि साथ र सहयोग गर्नु हुने सम्पूर्ण धर्म प्रेमी मित्रहरूलाई फेरि पनि हृदय देखि नै धन्यवाद भन्न चाहन्छु।

Good afternoon and Tashi Delek to all religious lover and dharma friends. Today, on the 12th day of 12-days pilgrimage program organized by Palyul Lhatul Buddhist Charity Nepal. We are reciting shang,Sherkem,chhok Marme and Pranidana at the Maya Devi Temple in Lumbini.I wound like to announced our 12-days pilgrimage tour program is finished. Similarly, once again I would like to say thanks to all the religious friends from bottom of my heart who are supporting to visit.

31/01/2023
नमो बुद्धायः नमो धर्मायः नमो संघायः सम्पूर्ण धर्म प्रेमी मित्रहरूलाई नमस्कार। यसै पाल्युल ल्हाटुल बुद्धिष्ट च्यारिटी नेप...
31/01/2023

नमो बुद्धायः नमो धर्मायः नमो संघायः सम्पूर्ण धर्म प्रेमी मित्रहरूलाई नमस्कार। यसै पाल्युल ल्हाटुल बुद्धिष्ट च्यारिटी नेपाल द्वारा आयोजित १२ दिने तिर्थयात्रा भ्रमणको आज एघारौँ दिनमा हामी श्रावस्ती बाट लुम्बिनी नेपाल आइपुग्यो र यहा आएर गाडी चालक र सहचालक लाई बिदाइ गर्यौँ त्यस पश्चात् खाना खाएर धर्मको केहि शब्दहरु श्रावण गर्यौँ।यसैगरी भ्रमणको लागि साथ र सहयोग गर्नु हुने सम्पूर्ण धर्म प्रेमी मित्रहरूलाई फेरि पनि हृदय देखि नै धन्यवाद भन्न चाहन्छु।

Good evening and Tashi Delek to all religious lover and dharma friends. Today, on the 11th day of 12-days pilgrimage program organized by Palyul Lhatul Buddhist Charity Nepal. We arrived the Lumbini and we have dinner at the Sakya guest house after that we listen some teaching of dharma. Similarly, once again I would like to say thanks to all the religious friends from bottom of my heart who are supporting to visit.

नमो बुद्धायः नमो धर्मायः नमो संघायः सम्पूर्ण धर्म प्रेमी मित्रहरूलाई नमस्कार। यसै पाल्युल ल्हाटुल बुद्धिष्ट च्यारिटी नेप...
29/01/2023

नमो बुद्धायः नमो धर्मायः नमो संघायः सम्पूर्ण धर्म प्रेमी मित्रहरूलाई नमस्कार। यसै पाल्युल ल्हाटुल बुद्धिष्ट च्यारिटी नेपाल द्वारा आयोजित १२ दिने तिर्थयात्रा भ्रमणको आज दशौँ दिनमा हामीले श्रावस्ती जेतवना बिहार, मुल गन्धकुटी,अनान्द बोधी वृक्ष,अंगुलिमाल चैत्य र कच्ची कुटी महेट परिक्रमा गर्यौँ प्रनिधान पाठहरु वाचन गर्दै भ्रमण गर्यौँ।यसैगरी भ्रमणको लागि साथ र सहयोग गर्नु हुने सम्पूर्ण धर्म प्रेमी मित्रहरूलाई फेरि पनि हृदय देखि नै धन्यवाद भन्न चाहन्छु।

Good evening and Tashi Delek to all religious lover and dharma friends. Today, we are visiting in Srawasti on the tenth day of 12-days pilgrimage program organized by Palyul Lhatul Buddhist Charity Nepal. We are visiting at the Jetvan bihar,Gandakuti, Aanad Bodhi tree, Angulimala stupa and Kachchi kuti mahet and we are reciting pranidhana(dedication) for the all  sentient being. Similarly, once again I would like to say thanks to all the religious friends from bottom of my heart who are supporting to visit.

नमो बुद्धायः नमो धर्मायः नमो संघायः सम्पूर्ण धर्म प्रेमी मित्रहरूलाई नमस्कार। यसै पाल्युल ल्हाटुल बुद्धिष्ट च्यारिटी नेप...
29/01/2023

नमो बुद्धायः नमो धर्मायः नमो संघायः सम्पूर्ण धर्म प्रेमी मित्रहरूलाई नमस्कार। यसै पाल्युल ल्हाटुल बुद्धिष्ट च्यारिटी नेपाल द्वारा आयोजित १२ दिने तिर्थयात्रा भ्रमणको आज नवौँ दिनको दिउँसो हामी कुशिनगरमा रहेको भगवान् बुद्ध परिनिर्वाण हुनु भए पश्चात् वहाँको पाथिप शरिरको अन्त्यष्ठी गर्नु भएको ठाउँ रामाभार चैत्यको परिक्रमा गर्यौँ र साङ शेर्केम र प्रनिधान पाठहरु वाचन गर्दै भ्रमण गर्यौँ।यसैगरी भ्रमणको लागि साथ र सहयोग गर्नु हुने सम्पूर्ण धर्म प्रेमी मित्रहरूलाई फेरि पनि हृदय देखि नै धन्यवाद भन्न चाहन्छु।

Good afternoon and Tashi Delek to all religious lover and dharma friends. Today, on the afternoon of the ninth day of 12-days pilgrimage program which is organized by Palyul Lhatul Buddhist Charity Nepal. We are visiting at the Ramavar stupa and reciting Sang Serkem and pranidhana(dedication) for the all sentient being. Similarly, once again I would like to say thanks to all the religious friends from bottom of my heart who are supporting to visit.

नमो बुद्धायः नमो धर्मायः नमो संघायः सम्पूर्ण धर्म प्रेमी मित्रहरूलाई नमस्कार। यसै पाल्युल ल्हाटुल बुद्धिष्ट च्यारिटी नेप...
29/01/2023

नमो बुद्धायः नमो धर्मायः नमो संघायः सम्पूर्ण धर्म प्रेमी मित्रहरूलाई नमस्कार। यसै पाल्युल ल्हाटुल बुद्धिष्ट च्यारिटी नेपाल द्वारा आयोजित १२ दिने तिर्थयात्रा भ्रमणको आज नवौँ दिनको बिहान हामी कुशिनगरमा छौँ।हामी सबै मिलेर कुशिनगरमा रहेको भगवान् बुद्ध परिनिर्वाण हुनु भएको मुर्तीमा चिवर वस्त्र अर्पण गर्यौँ र प्रनिधान पाठहरु वाचन गर्दै भ्रमण गर्यौँ।यसैगरी भ्रमणको लागि साथ र सहयोग गर्नु हुने सम्पूर्ण धर्म प्रेमी मित्रहरूलाई फेरि पनि हृदय देखि नै धन्यवाद भन्न चाहन्छु।

Good morning and Tashi Delek to all religious lover and dharma friends. Today, we are at the Kushinagar on the morning of the ninth day of 12-days pilgrimage program organized by Palyul Lhatul Buddhist Charity Nepal. We all offered Chiwar Vastra to the statue of Lord Buddha Parinirvana in Kushinagar and visiting and reciting pranidhana for the all sentient being. Similarly, once again I would like to say thanks to all the religious friends from bottom of my heart who are supporting to visit.

Address

Kathmandu
Kathmandu

Telephone

+9779761800489

Website

Alerts

Be the first to know and let us send you an email when Palyul Lhatul Buddhist Charity Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Palyul Lhatul Buddhist Charity Nepal:

Share