Narayanhity Narayansthan Vedic Anushthan

Narayanhity Narayansthan Vedic Anushthan Vedic Astrology Services with scientific spiritual methodology. All planets effects, solution proces

03/09/2023

सबैमा हरि ॐ। जय श्रीमन्नारायण। यही भाद्र २० गते र २१ गते श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम रहेकोले भगवद् कृपा प्राप्तिको लागि यहाँको सादर उपस्थितिको लागि अनुरोध गर्दछौं ।

कार्यक्रमहरु:

भाद्र २० गते बुधबार

बिहान विशेष पन्चामृत स्नान सहितको पूजा
मेला , विविध सात्विक चीजहरुको स्टल
भजन , कीर्तन लगायत सत्सङ्ग, प्रसाद आदि
सन्ध्या ५ बजे देखि सङ्गीत कार्यक्रम
सन्ध्या ७ बजे गङ्गा आरती
रात्री १० बजे विविध साङ्गीतिक कार्यक्रम , उत्सव, नृत्य गान आदि
रात्री १२ वजे विशेष श्रीकृष्ण पूजा, आरती, प्रसाद वितरण

भाद्र २१ गते विहिवार

दैनिक विशेष पूजा, आरती
दिवा ४ बजे देखि ७ बजे सम्म खट यात्रा, बाजा, उत्सव (नृसिङ्ह भगवानको गर्भ गृहको दर्शन गर्न सकिने- वर्षको एक पटक)

नोट: यस महोत्सवमा पूजा, आरती, लगायत अन्य पवित्र कार्यको लागि स्वेच्छाले सहयोग गर्न सक्नुहुनेछ।

हरि ॐ तत् सत्

Archeological, Historical, Spiritual and Religious Destination. Shree Chaturvyuha Narayanhity NarayansthanAstrology, Vas...
28/05/2022

Archeological, Historical, Spiritual and Religious Destination.

Shree Chaturvyuha Narayanhity Narayansthan

Astrology, Vastu Shastra, Vedic Anusthan

9841936631, 9801100231

शास्त्रमा वर्णन गरे अनुरुप हरेक सजीव तथा निर्जीव तत्वमा परमात्माको स्वरूप रहेको हुन्छ। तसर्थ हामी समग्र प्राणीहरू विशेषत: मानवहरु सर्वज्ञाता पवित्र आत्मा स्वरुप हौं। आफ्नो मूल्यांकन गरी प्रकृति अनि प्राणीहरूको निम्ति केही सत्कर्म गरौँ।
ओम तत् सत्

हरेक दिन विशेष पूजा पञ्चामृत स्नान लगायत। आजै बुकिङ गर्न सविनय अनुरोध।

९८४१९३६६३१
९८०११००२३१

Almighty is blessing to all living and non living creatures of the nature. We just have to understand our value that we are Universal Divine Soul. Know your value, enjoy it and contribute to the nature and creature as much as you can

Om Tat Sat

Everyday Special Pooja, Panchamrit Snan and many more. For Booking:
9841936631
9801100231

ज्योतिष विज्ञान को आधुनिक वैज्ञानिक सुझाव, रत्न धारण, ग्रह शान्ति, लगायत वैदिक अनुष्ठान का लागि स्मरण गर्नुहोला। नेपाल य...
25/01/2022

ज्योतिष विज्ञान को आधुनिक वैज्ञानिक सुझाव, रत्न धारण, ग्रह शान्ति, लगायत वैदिक अनुष्ठान का लागि स्मरण गर्नुहोला।

नेपाल या अन्य राष्ट्र जहाँ भए पनि हामी सेवामा हाजिर छौं। अनुष्ठानको फोटो भिडियो उपलब्ध गराइनेछ।

ओम तत् सत्

श्री चतुर्व्यूह नारायणहिटी नारायणस्थान
दरबारमार्ग, काठमाडौं

9801100231
9841936631

"Hawan" is a sacred work which contributes to purify the universe. We use the herbs while doing HAWAN adds multiple posi...
18/01/2022

"Hawan" is a sacred work which contributes to purify the universe.
We use the herbs while doing HAWAN adds multiple positivity towards the creatures and nature.

In Vedic Sanatan, HAWAN has been practicing as must important part. Which is Faith itself, and it is practical science.

Let us care for creature and the nature.

Om Tat Sat

Remind us for Hawan, Vedic Anushthan, Astrological Suggestions, and many more. (Digitally/Physically)

9841936631/9801100231 (Dial/Viber/Whatsapp)

Om Namo Bhagavate Vasudevaya.  # Daily Special Pooja/Anushthan # Special Pooja /Anushthan as per your desire # Space Ava...
09/01/2022

Om Namo Bhagavate Vasudevaya.

# Daily Special Pooja/Anushthan
# Special Pooja /Anushthan as per your desire
# Space Available for Pooja/Anushthan
# Graha Shanti/ Vedic Anushthan (Physically/Virtually)

Let us be blessed by Almighty Shree Chaturvyuha Narayanhity Narayansthan.

9841936631 (Call/Whatsapp/Viber)
9801100231 (Call/Whatsapp)

ईतिहास जीवन्त तुल्याऔ। रास्टृय सम्पत्ती संरक्षण गरौ।
06/08/2021

ईतिहास जीवन्त तुल्याऔ। रास्टृय सम्पत्ती संरक्षण गरौ।

काठमाडौंको केन्द्रविन्दु नारायणहिटी सङ्ग्रहालय ( साबिक नारायणहिटी राजदरवार) को आडैमा आफ्नो छुट्टै सत्ययुगी ईतिहास बोकेर विराजित श्री नारायणहिटी चतुर्व्युह नारायणस्थान बहु विशेषतायुक्त भएर विराजित अनुपम पुरातात्त्विक , ऐतिहासिक , आध्यात्मिक तथा धार्मिक पावन क्षेत्र हो।
सत्ययुगदेखी नै तत्कालिन राजामहाराजाहरुले शक्तिकेन्द्रको रुपमा उपासित यस पावन स्थल ठमेल (नेपालको पर्यटकीय गन्तव्य) को एकदमै नजिक रहेको छ। पर्यटनलाई सुगन्धित तुल्याउन यो क्षेत्र अतीव महत्वपूर्ण भए तापनि सम्बन्धित पर्यटन व्यवसायी तथा यसका जिम्मेवार व्यक्ती/निकायहरुले पहल गर्न नसकेको देखिन्छ। पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ लगायत क्षेत्रहरु टुर प्याकेजमा विगतदेखी राखिदै आए तापनि ठमेल बाट पैदल 7-10 मिनेटमा पुगिने यो अत्यन्त पावन क्षेत्र ओझेलमा पर्नुले "माल पाएर चाल नपाएको " उखान सार्थक प्रतीत हुन्छ।

ग्रह दोष निवारणको लागि सुझाव खोजी गर्दै हुनुहुन्छ? ववैदिक अनुष्ठान, ज्योतिषीय सेवा, ग्रह जाप, रत्न धारण , हवन, वास्तु ज्...
14/07/2021

ग्रह दोष निवारणको लागि सुझाव खोजी गर्दै हुनुहुन्छ?

वैदिक अनुष्ठान, ज्योतिषीय सेवा, ग्रह जाप, रत्न धारण , हवन, वास्तु ज्ञान, विविध आध्यात्मिक कार्यको लागि सम्पर्क गर्नुहोला।

श्री नारायणहिटी नारायणस्थान
9841936631 (Cell/Whatsapp)

ग्रह प्रभावले हजुरलाई तनाव अनुभूति भएको छ?? आध्यात्मिक साधना तथा सुझावको लागि खोजीमा हुनुहुन्छ भने सम्पर्क गर्नुहोला। श्...
14/07/2021

ग्रह प्रभावले हजुरलाई तनाव अनुभूति भएको छ?? आध्यात्मिक साधना तथा सुझावको लागि खोजीमा हुनुहुन्छ भने सम्पर्क गर्नुहोला।

श्री नारायणहिटी नारायणस्थान
दरवारमार्ग, काठमाडौं
9841936631

09/07/2021

Let us enjoy the life peacefully. We are Sacred Soul not Body. Body is like our machine.

नारायणहिटी नारायणस्थान, दरबारमार्ग, काठमाडौं (Narayanhity Narayansthan, Durbarmarg, Kathmandu)
ज्योतिष सेवा, वास्तु विज्ञान सेवा, वैदिक अनुष्ठान तथा सुझाव, रत्न धारण सेवा, योग, ध्यान, आध्यात्मिक सुझाव, केन्द्र (Astrological services, Vastu Shastra Services, Scientific Vedic Yoga, Guidence of use of Metal for Planets(Grahas), Meditation, Spiritual Motivation Center)
[email protected]
+9779843817139

आज वुधबार। वुध ग्रहका मालिक श्री विष्णुको ध्यान, आराधना गरी आध्यात्मिक ज्ञान प्रसारित गरौ। जीवनको सार्थकता मनन गरि अमूल्...
08/07/2021

आज वुधबार।
वुध ग्रहका मालिक श्री विष्णुको ध्यान, आराधना गरी आध्यात्मिक ज्ञान प्रसारित गरौ। जीवनको सार्थकता मनन गरि अमूल्य मानव जीवनको भरपूर सदुपयोग गरौ।
यहाँ दर्शाइएको चित्र श्री नारायणहिटी चतुर्व्युह नारायणस्थानको श्री नारायणको हो। यो विराजमान स्वरुप नारायणहिटी दरवार परिसरभित्रै अवस्थित छ। पूर्व नारायणहिटी राजदरवार, हालको नारायणहिटी सङ्ग्रहालयको नामाकरण यसै पावन श्री नारायणको मन्दिर तथा श्रीको नित्य नैमित्य स्नान गराउन प्रयोग गरिने नीजको धारा ( जसलाई नेवारी भाषामा हिटी भनिन्छ) बाट भएको हो।
सत्ययुगदेखी तत्कालिन शाशकहरुले शक्तिकेन्द्रको रुपमा उपासित यश श्री नारायणहिटी चतुर्व्युह नारायणको विग्रह स्वरुप अत्यन्त पावन रहेको छ।
काठमाडौंका स्थानीयहरुले चार नारायणको प्रतीक मानेर श्रद्दा गरिने श्री नारायणको विग्रहस्वरुप विश्वमै केवल श्री नारायणहिटी चतुर्व्युहको रहेको छ।

श्री नारायणको उपासना, प्रार्थना , साधना गरे पितृदोष निवारण हुने विश्वास रहेको छ। ॐ नमो भगवते वासुदेवाय।।

ग्रह शान्ती, वैदिक अनुष्ठान, हवन, दानादी कर्म, रत्न धारण , ज्योतिष परामर्श, वास्तु शास्त्रादी कार्यहरुको लागि स्मरण गर्नुहोला।

नारायणहिटी नारायणस्थान
9841936631
9841000590

ॐ नमो भगवते वासुदेवाय। कृष्णात् परम् किमपि तत्वम् अहम् नजाने।।श्री चतुर्व्युह नारायणहिटी नारायणस्थान दर्शन
05/03/2021

ॐ नमो भगवते वासुदेवाय। कृष्णात् परम् किमपि तत्वम् अहम् नजाने।।
श्री चतुर्व्युह नारायणहिटी नारायणस्थान दर्शन

वैदिक अनुष्ठान, ग्रह जाप, हवन, ज्योतिषीय सुझाव, सन्मार्ग प्रवचन, रत्न धारण लगायत सम्पूर्ण आध्यात्मिक कृयाकलाप - श्री चतु...
18/01/2021

वैदिक अनुष्ठान, ग्रह जाप, हवन, ज्योतिषीय सुझाव, सन्मार्ग प्रवचन, रत्न धारण लगायत सम्पूर्ण आध्यात्मिक कृयाकलाप - श्री चतुर्व्युह नारायणहिटी नारायणस्थान परिवारबाट

ॐ तत्वमसी।।।

गङ्गा आरती यही आउदो एकादशी, नारायणी गङ्गा आरती कर्ता बन्न इच्छुकले शीघ्रातीशिघ्र सम्पर्क गर्नुहोला।

नेपाललाई आध्यात्मिक रास्ट्रको रुपमा चिनाऔ।

9841936631
9841000590
9810529353

Address

Narayanhity, Darbarmarg
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Narayanhity Narayansthan Vedic Anushthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Narayanhity Narayansthan Vedic Anushthan:

Share