Acharya Ekalavya

Call

Acharya Ekalavya तत् त्वमसि 🙏
विद्या धनं सर्वधनं प्रधानम्💖💗💘❣️
भगवान्को कृपाले यता पनि है
youtube channel:-👎️
1)Adhyatma jyotish
2)Satmarga Darshan
2) Astro Tv Nepal

14/10/2026

शुक्र अस्त कार्तिक १४ गतेसम्म

10/10/2026

असोज 25 गते सम्पूर्ण विधि सामाग्री सहित घटस्थापना दुर्गा पूजा जमरा राख्नुस यता भिडियो हेर्दै उता गर्दै ゚

08/10/2026

श्राद्धसम्बन्धी प्रश्न (समस्या )र समाधानहरू -

[ ] १६ श्राद्धमा रोकिएको श्राद्ध कहिले गर्ने ?
--- १६ श्राद्धभित्रै अष्टमी, द्वादशी वा औॅसीमा (हेर्न जाने भरणी वा व्यतिपातमा) गर्ने ।

[ ] औॅसीभित्र पनि गर्न नपाए कहिले गर्ने ?
---असोजको शुक्लपञ्चमीभित्र जुनसुकै दिनमा वा त्यसभित्र पनि हुन नसकेमा द्वादशी औॅसी व्यतिपात पारेर मार्गशीर्ष सक्रान्तिभित्र गर्नुपर्छ ।

[ ] पिता जीवित, आमा दिवङ्गत भएकाले के गर्ने ? हामी त पिताले श्राद्ध गर्ने दिनमा सगै बस्छौं र एसो तर्पण दिन्छौं ।
*** मातृनवमीमा छुट्टै श्राद्ध गर्ने । आमा, हजुर आमा र कुप्री आमा समेतको तीन पक्ष लिएर एकपार्वण गर्ने । बाबाले श्राद्ध गर्ने बेला मिसिएर श्राद्ध गरेर हुँदैन ।

[ ] पत्नी रजोवती भएमा के गर्ने ?
*** पार्वण श्राद्ध रोकिन्छ । एकोद्दिष्ट रोकिदैन ।

[ ] पत्नी रजोवती भएको १४ दिनमा फेरि रजोदर्शन भएमा श्राद्ध रोकिने कि के गर्ने ?
*** सधैं महिनादिनमै हुने गरेकोमा कहिले काहीँ त्यस्तो भएमा १७ दिनभित्र तत्कालको शुद्धि र स्नान गर्ने, पूरै बार्नुपर्दैन ।

[ ] मघा परेमा श्राद्ध गर्ने कि नगर्ने ?
*** तिथिश्राद्ध गर्ने । मघा परेको भएर गरिने मघाश्राद्ध छुट्टै हो, त्यस्तो श्राद्ध पुत्रवान्ले नगर्ने । तिथि नै परेमा निश्चिन्त भएर श्राद्ध गर्ने ।

08/10/2026

असोज २४ गते ओैंशी को पितृको विदाइ गर्ने दिन

07/10/2026

असोज २४ गते ओैंशी को दिन यी ३ काम अवस्य गर्नु

06/10/2026

आज ईन्दिरा एकादशी व्रत

05/10/2026

बार्षिक श्राद्ध गरेपछि महालयश्राद्ध गर्न हुन्छ कि हुदैन ゚ Acharya Ekalavya

आश्चर्य लाग्छ।आफ्नो छोरा वा छोरी यदि भगवान्‌प्रति १०० प्रतिशत समर्पित भयो भने उसलाई गाली गर्ने, नराम्रो भन्ने र हेला गर्...
05/10/2026

आश्चर्य लाग्छ।

आफ्नो छोरा वा छोरी यदि भगवान्‌प्रति १०० प्रतिशत समर्पित भयो भने उसलाई गाली गर्ने, नराम्रो भन्ने र हेला गर्ने। तर अरूको छोरा वा छोरी भगवान्को भक्त भएर भगवान्‌प्रति समर्पित भयो भने उसैलाई पूजा गर्ने, हरेक दिन हलुवा–पुरीको भोग लगाउन आतुर हुने, चरण दबाउन खोज्ने र चरणामृत लिन पनि तँछाडमछाड गर्ने।

आखिर आफ्नै सन्तान र अरूको सन्तानबीच यस्तो फरक व्यवहार किन?

यो कस्तो दोहोरो व्यवहार हो ?

Address

Kathmandu

Telephone

+9779742330025

Website

Alerts

Be the first to know and let us send you an email when Acharya Ekalavya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share