Immanuel Church Thulopalati

Immanuel Church Thulopalati At Immanuel Church Thulopalati, no matter what you've been through or
what questions you might have,

आदरणिय पास्टर बच्चु गजमेर ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस् । मण्डलीमा दिनुभएको...
12/04/2026

आदरणिय पास्टर बच्चु गजमेर ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस् । मण्डलीमा दिनुभएको साथ सहयोग माया अनि प्रार्थनको निम्ति हामी सधै आभाररी छौ
हजुरको जीवनमा परमेश्वरको अनुग्रह आशिष सदैव रहोस।

'मत्ती 28:6 - उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँले भन्‍नुभएबमोजिम उहाँ जीवित भई उठ्‌नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर...
05/04/2026

'मत्ती 28:6 - उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँले भन्‍नुभएबमोजिम उहाँ जीवित भई उठ्‌नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर।'

28/03/2026

डाडाको प्राथना

सैलुङ

2025 Christmas 🎄
31/12/2025

2025 Christmas 🎄

सम्पूर्ण प्रिय जनहरुमा ख्रिष्ट जन्म उत्सवको शुभकामना प्रभुले आशिष दिनुभएको होस् ।Merry Christmas 🎄
25/12/2025

सम्पूर्ण प्रिय जनहरुमा ख्रिष्ट जन्म उत्सवको शुभकामना
प्रभुले आशिष दिनुभएको होस् ।
Merry Christmas 🎄

Address

Barhabise
Kathmandu
45302

Telephone

+9779841901820

Website

Alerts

Be the first to know and let us send you an email when Immanuel Church Thulopalati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share