04/10/2024
आदरणीय बन्धु सादर नमस्कार ।
मिति २o८१/६/१९ गते शनिबारको दिन त्रिपाठी हरुको कुलमन्दिर पाटेस्वारामा ठिक सात बजे आगामी कालारात्री पुजा र तेस अगाडि गर्नु पर्ने काम मन्दिर सर सफाइ र रङ रोगन कार्य गर्नुपर्ने भकाले घरको एक जना अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।
कृष्ण प्रसाद त्रिपाठी
सचिब
त्रिपाठी कुल पुजा समिति पाटेस्वारा 🙏।