श्री सिताराम सांकेत धाम मन्दिर,बेलौरी ५ सितानगर

  • Home
  • Nepal
  • Kanchanpur
  • श्री सिताराम सांकेत धाम मन्दिर,बेलौरी ५ सितानगर

श्री सिताराम सांकेत धाम मन्दिर,बेलौरी ५ सितानगर वि.स. २०५३ सालमा स्थापना भएको

05/12/2024

श्री सिताराम साकेत धाम मन्दिर समिती लाई बेलौरी नगरपालिका नगरप्रमुख आदरणीय पोतिलाल चौधरी ज्यु, उप-प्रमुख जोगराम चौधरी ज्यु ,प्रमुख प्रशासकीय अधिकृत , नगर प्रबक्ता र जिन्सी शाखा प्रमुख ज्यु द्वारा पन्चे बाजा (दमाहा )हस्तान्तरण गर्नु हुँदै यस उत्तम कार्य मा यस श्री सिताराम साकेत धाम धार्मिक क्षेत्र लाई सदैव सहयोग गर्दै बहु सास्कृतिक आयाम दिदै आउनु भएका यस बेलौरी नपा का अभिभावक नगर प्रमुख आदरणीय पोतिलाल चौधरी ज्यु माथी भगवान श्रीराम को कृपासदैव रहि रहोस आगामी दिन हरु मा पनि यस्तै साथ समर्थन को आसा राख्दै उहाँ लाई कोटि कोटि नमन

राजु बहादुर कुवर
श्री सिताराम साकेत धाम धार्मिक समिती
उपाध्यक्ष एवं समस्त मन्दिर परिवार सितानगर बेलौरी ५

श्री सिताराम साकेत धाम मन्दिर समिती लाई बेलौरी नगरपालिका नगरप्रमुख  आदरणीय पोतिलाल चौधरी ज्यु, उप-प्रमुख  जोगराम चौधरी  ...
05/12/2024

श्री सिताराम साकेत धाम मन्दिर समिती लाई बेलौरी नगरपालिका नगरप्रमुख आदरणीय पोतिलाल चौधरी ज्यु, उप-प्रमुख जोगराम चौधरी ज्यु ,प्रमुख प्रशासकीय अधिकृत , नगर प्रबक्ता र जिन्सी शाखा प्रमुख ज्यु द्वारा पन्चे बाजा (दमाहा )हस्तान्तरण गर्नु हुँदै यस उत्तम कार्य मा यस श्री सिताराम साकेत धाम धार्मिक क्षेत्र लाई सदैव सहयोग गर्दै बहु सास्कृतिक आयाम दिदै आउनु भएका यस बेलौरी नपा का अभिभावक नगर प्रमुख आदरणीय पोतिलाल चौधरी ज्यु माथी भगवान श्रीराम को कृपासदैव रहि रहोस आगामी दिन हरु मा पनि यस्तै साथ समर्थन को आसा राख्दै उहाँ लाई कोटि कोटि नमन

राजु बहादुर कुवर
श्री सिताराम साकेत धाम धार्मिक समिती
उपाध्यक्ष एवं समस्त मन्दिर परिवार सितानगर बेलौरी ५

Address

बेलौरी ५, सितानगर, कञ्चनपुर, सुदुरपश्चिम प्रदेश
Kanchanpur

Website

Alerts

Be the first to know and let us send you an email when श्री सिताराम सांकेत धाम मन्दिर,बेलौरी ५ सितानगर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category