02/10/2024
नुरी जामे मस्जिद परिवार , प्रसौनी गाउँपालिका ४, खुट्वा जबदी, ( बारा) (मुस्लिम समुदायको) तर्फ बाट हिन्दू धर्मावलम्बीहरूको महान् चाड पर्व बडा दसैँ, तिहार , दिपावली र छठ पूजाको शुभकामना व्यक्त गर्दछौ ।
________हामी भनेको भाई भाई_________🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💖💖💖💖________________💖
प्रसौनी गा.पा.४, खुट्वा जबदी ( बारा ) मधेस प्रदेश 🇳🇵🇳🇵🇳🇵
Wed/02/October 2024.
16/06/2081 बुधबार।