Kingdom Ministry Nepal

Call Website Contact the place of worship

Kingdom Ministry Nepal A team of mighty warriors for the Kingdom of Heaven.

आजको सङ्गति मा आउनु र सहभागी हुनु होस् 1बजे देखि 3 बजे सम्म
28/09/2026

आजको सङ्गति मा आउनु र सहभागी हुनु होस्
1बजे देखि 3 बजे सम्म

21/09/2026

Kingdom ministry/// One day meet /// with // bro Sushant rai

Blessed day
21/09/2026

Blessed day

🔥 ONE DAY MEET 2026 🔥A day to gather, worship, connect, and grow together in Christ. 🙏✨🎙️ With Sushant Rai📅 September 20...
12/09/2026

🔥 ONE DAY MEET 2026 🔥
A day to gather, worship, connect, and grow together in Christ. 🙏✨
🎙️ With Sushant Rai
📅 September 20, 2026 | असोज ४, २०८३
⏰ 09:30 AM
📍 New Life Free Will Baptist Church, Buttabari, Jhapa, Nepal
📞 +977 9712010110
🎟️ REGISTRATION FREE | दर्ता निशुल्क
Come with your friends, family, and fellow believers. Let’s make this ONE DAY MEET a memorable day of fellowship and faith. ❤️
Kingdom Ministry Nepal Presents

परमप्रभुलाई महिमा होस् एक दिनको कन्फ्रेन्समा सहभागी हुनको निम्ति सबैजनालाई स्वागत छ दर्ता शुल्क लाग्दैन खानाको प्रबन्ध ग...
04/09/2026

परमप्रभुलाई महिमा होस् एक दिनको कन्फ्रेन्समा सहभागी हुनको निम्ति सबैजनालाई स्वागत छ

दर्ता शुल्क लाग्दैन

खानाको प्रबन्ध गरेको छ

contact number 982-4928612

whatsapp 9861338109

new life free will बप्तिस church स्टाप चोक बुट्टावारी झापा नेपाल

03/09/2026

आफ्नो हृदय असल बनाउनु | Sushil Shah

🔥 ONE DAY MEET 2026 🔥Are you ready for a powerful time in God’s presence? 🙏✨THEME: END TIME AUTHORITY AND POWERA special...
27/08/2026

🔥 ONE DAY MEET 2026 🔥

Are you ready for a powerful time in God’s presence? 🙏✨

THEME: END TIME AUTHORITY AND POWER
A special one-day gathering of worship, fellowship, and the Word of God.

🎙️ With : Pastor Niraj Singh
📅 Date: Friday, 04 September 2026
🇳🇵 Nepali Date: १९ भाद्र २०८३, शुक्रबार
⏰ Time: 9:00 AM
📍 Venue: Himali Baptist Church, Chaitubari, Jhapa, Birtamode

Come expecting God to move, strengthen your faith, and reveal His purpose for this end-time generation. 🔥🙌

Kingdom Ministry — Unity. Variety.

📞 Contact: +977 981-9555587

Don’t miss this powerful gathering. Invite your family and friends!

25/08/2026

🙌 आराधनाको सुन्दर समय ❤️‍🔥
जहाँ शब्दहरू थाक्छन्, त्यहाँ आराधनाले हृदय बोल्छ।
आजको संगतिमा हामीले एउटै हृदय र एउटै आत्माले प्रभुको महिमा गर्‍यौँ। 🙏
हाम्रो आराधना केवल गीतमा होइन, हाम्रो सम्पूर्ण जीवनमा देखियोस्।
येशू नै हाम्रो राजा, हाम्रो आशा र हाम्रो आराधनाको केन्द्र हुनुहुन्छ। 👑❤️‍🔥
“प्रभुलाई उहाँको पवित्रताको शोभामा आराधना गर।” — भजनसंग्रह २९:२
#आराधना #येशूख्रीष्ट

आजको मासिक संगतिमा आराधना, संगति र परमेश्वरको वचनद्वारा निकै आशिषित समय रह्यो। 🙏❤️‍🔥आज हामीले एउटा महत्वपूर्ण सन्देश प्र...
24/08/2026

आजको मासिक संगतिमा आराधना, संगति र परमेश्वरको वचनद्वारा निकै आशिषित समय रह्यो। 🙏❤️‍🔥
आज हामीले एउटा महत्वपूर्ण सन्देश प्राप्त गर्‍यौँ—
📖 “ख्रीष्टको चरित्र निर्माण गरौँ।”
ख्रीष्टलाई पछ्याउनु भनेको केवल उहाँको बारेमा जान्नु मात्र होइन, हाम्रो जीवनमा ख्रीष्टको चरित्र देखिनु पनि हो।
हाम्रो बोलीमा प्रेम, व्यवहारमा नम्रता, जीवनमा पवित्रता, हृदयमा क्षमा र चालचलनमा आज्ञाकारिता देखियोस्।
आज सुनेको वचन केवल सुनेर नरोकियोस्, तर हाम्रो जीवनमा परिवर्तन भएर देखियोस्।
हामीभित्र ख्रीष्टको चरित्र निर्माण हुँदै जाओस्। ❤️‍🔥
सबैलाई धन्यवाद। 🙏
परमेश्वरले सबैलाई प्रशस्त आशिष् दिनुभएको होस्!
#ख्रीष्टकोचरित्र #परमेश्वरकोवचन #संगति

Address

Jhapa
Jhapa
57204

Alerts

Be the first to know and let us send you an email when Kingdom Ministry Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Kingdom Ministry Nepal:

Shortcuts

Share