दुर्गा पाञ्चायतन मन्दिर

  • Home
  • Nepal
  • Jhapa
  • दुर्गा पाञ्चायतन मन्दिर

दुर्गा पाञ्चायतन मन्दिर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from दुर्गा पाञ्चायतन मन्दिर, Hindu temple, Shivasatkshi-8, Jhapa.

सम्पूर्णमा उपस्थितिका लागि हार्दिक अनुरोध 🙏🙏
10/04/2026

सम्पूर्णमा उपस्थितिका लागि हार्दिक अनुरोध 🙏🙏

उपस्थित हुने बारे सूचना !!!भोलि मिति २०८२ साल असोज २६ गते आइतबारका दिन श्री दुर्गा पञ्चायतन मन्दिर सञ्चालक समिति अक्षयको...
11/10/2025

उपस्थित हुने बारे सूचना !!!
भोलि मिति २०८२ साल असोज २६ गते आइतबारका दिन श्री दुर्गा पञ्चायतन मन्दिर सञ्चालक समिति अक्षयको सञ्चालक समिति सल्लाहकार समिति र यस दुर्गा मन्दिर सञ्चालक समितिको मातहतमा रहेका उपसमितिहरू बीच विविध विषयमा छलफल गरी निर्णय गर्नुपर्ने भएकोले यहाँहरुको अनिवार्य उपस्थितिका लागि पत्र पठाइसकिएको छ कारणवश पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानी बैठकमा अनिवार्य उपस्थिति भइदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछौं |

23/09/2025

नवरात्रको दोस्रो दिन सन्ध्याकालीन समयमा देवीको भजन किर्तन

दुर्गा पञ्चायत मन्दिरले प्रत्येक वर्ष नवरात्र भर गरिँदै आएको दुर्गा पूजा यस वर्ष पनि भोली घटस्थापनाका दिन देखि सुरु हुन ...
21/09/2025

दुर्गा पञ्चायत मन्दिरले प्रत्येक वर्ष नवरात्र भर गरिँदै आएको दुर्गा पूजा यस वर्ष पनि भोली घटस्थापनाका दिन देखि सुरु हुन गइरहेकोले नवरात्रभर दैनिक रुपमा मन्दिरमा आएर देवी भगवतीको पूजा आराधना साँझ भजन किर्तन गरि हर्षउल्लास एवंम भव्य रूपमा सम्पन्न गर्न यस मन्दिर प्रति आस्था राख्ने देश विदेश गाउँघर लगायत यस क्षेत्रमा रहनुहुने सम्पूर्ण मा मन तन मन वचन र कर्मले सहयोग गरी यस पुण्य कार्यलाई सफल बनाइदिनुहु हार्दिक अनुरोध साथै तपाईँ सम्पूर्ण मा हार्दिक निमन्त्रणा गर्दछौं। 🙏🙏

सम्पूर्णमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा🙏
16/09/2025

सम्पूर्णमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा🙏

तपाईँ सम्पूर्णमा हार्दिक निमन्त्रणा साथै यस दुर्गा पञ्चायतन मन्दिर शिवसताक्षी ८ दुर्गाचोक झापामा  नवनिर्मित मन्दिरमा विश...
22/03/2025

तपाईँ सम्पूर्णमा हार्दिक निमन्त्रणा साथै यस दुर्गा पञ्चायतन मन्दिर शिवसताक्षी ८ दुर्गाचोक झापामा नवनिर्मित मन्दिरमा विशेष पूजा अर्चना मन्दिरको ५३औ वार्षिक कार्यक्रम गरिने भएको हुनाले विशेष पूजा अर्चना तथा वार्षिक कार्यक्रममा सहभागी भई पुण्य आर्जन तथा सहभागी भइदिनका लागि हार्दिक निमन्त्रणा गर्दछौं।।।

हार्दिक बधाई एवंसफल कार्यकालको हार्दिक शुभकामना 🙏💐💐
12/01/2025

हार्दिक बधाई एवं
सफल कार्यकालको हार्दिक शुभकामना 🙏💐💐

देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीजनलाई शुभ-दिपावली २०८१ सालकाे हार्दिक मङ्गलमय शुभकामना 🙏🙏
30/10/2024

देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीजनलाई शुभ-दिपावली २०८१ सालकाे हार्दिक मङ्गलमय शुभकामना 🙏🙏

🙏🙏
11/08/2024

🙏🙏

हार्दिक निमन्त्रणा ।🙏🙏
17/07/2024

हार्दिक निमन्त्रणा ।🙏🙏

Address

Shivasatkshi-8
Jhapa

Website

Alerts

Be the first to know and let us send you an email when दुर्गा पाञ्चायतन मन्दिर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category