19/02/2026
धन्यवाद ज्ञापन
पिपलडाँडा पुराण आयोजक समितिको तर्फबाट
आमडॅागी निवासी श्री ज्ञान बहादुर राई
ज्यूबाट पिपलडाँडा टोल विकास क्षेत्रमा आयोजना भइरहेको पावन पुराण महोत्सवका लागि
नगद रु. १५१५/- (एक हजार पॅाच सय पन्ध्र) सहयोग प्रदान गर्नुभएकोमा
हामी सम्पूर्ण आयोजक समिति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौँ।
उहॅाको यस धार्मिक भावना र सहयोगले कार्यक्रम सफल बनाउन ठूलो ऊर्जा, प्रेरणा र हौसला प्रदान गरेको छ।
भगवानको असीम कृपाले परिवारमा सधैँ
सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति भइरहोस् भन्ने मंगलकामना व्यक्त गर्दछौँ।
हार्दिक धन्यवाद 🙏