Shree Krishna Pranami Yuwa Parisad Nepal, Pra. Sa. Damak

Shree Krishna Pranami Yuwa Parisad Nepal, Pra. Sa. Damak " दुर्ब्यसन त्यागौ , सेवामुखी बनौ " 🙏🏻✨

16/05/2026

पुरानो सम्झनालाई सम्मान गर्दै, नयाँ भविष्यको निर्माणतर्फ 🙏
हाम्रो श्री कृष्ण प्रणामी मन्दिर दमक , नयाँ स्वरूपमा पुनः निर्माण हुँदैछ।
🙏🌻

🙏 जय श्रीराम 🙏राम नवमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना 🌼🙏       —  युवा परिषद् प्रा.स. दमक    #रामनवमी
27/03/2026

🙏 जय श्रीराम 🙏
राम नवमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना 🌼🙏
— युवा परिषद् प्रा.स. दमक

#रामनवमी

🌈 रंग र प्रेमको पर्व – होली २०८२🌸श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रा.स. दमक परिवारसँगै मनाएको होली उत्सव सफलतापूर्व...
03/03/2026

🌈 रंग र प्रेमको पर्व – होली २०८२🌸
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रा.स. दमक परिवारसँगै मनाएको होली उत्सव सफलतापूर्वक सम्पन्न भयो।

सबै साथीहरूमा हर्ष, प्रेम र भाईचारा भरिएको रंगीन यादहरू सधैं उज्यालो रहोस्! 🙏💛

बाल समितिका भाई–बहिनीहरूको 🙏 साप्ताहिक बाल मण्डली कार्यक्रम  सफलतापूर्वक एक वर्ष पूरा भएको अवसरमा पुरस्कार वितरण कार्यक्...
03/03/2026

बाल समितिका भाई–बहिनीहरूको 🙏 साप्ताहिक बाल मण्डली कार्यक्रम सफलतापूर्वक एक वर्ष पूरा भएको अवसरमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरियो । 🌸🙏

संस्कार, अनुशासन र भक्ति विकासको यस सुन्दर प्रयासमा साथ दिने सबैमा धन्यवाद व्यक्त गर्दछौ 🙏🌻।

03/03/2026

🌸🎨 होली पर्वको हार्दिक शुभकामना 🎨🌸

धर्मप्राण सुन्दरसाथज्यू,भक्तजन तथा सम्पूर्ण युवासाथीहरूमा " श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रा.स.दमक " परिवारको तर्फबाट प्रेम, एकता र सद्भावको पर्व होलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🙏

🙏 गर्वको क्षण 🙏श्री पशुपतिनाथ मन्दिर दमक–६, झापा द्वारा आयोजित प्रतिस्पर्धात्मक भजन–कीर्तन कार्यक्रममा सान्त्वना पुरस्का...
16/02/2026

🙏 गर्वको क्षण 🙏

श्री पशुपतिनाथ मन्दिर दमक–६, झापा द्वारा आयोजित प्रतिस्पर्धात्मक भजन–कीर्तन कार्यक्रममा सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएकोमा अत्यन्त हर्षित छौं 🙏|

यस उपलब्धिमा साथ, सहयोग र प्रेरणा दिनुहुने गुरुजन, अग्रज, मित्रजन तथा सम्पूर्ण सुन्दरसाथज्यूहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ❤️|
यस्तो सम्मानले आगामी दिनमा अझ राम्रो गर्ने प्रेरणा दिएको छ ।

जय श्री पशुपतिनाथ 🙏

आस्था, भक्ति र संगीतले भरिएको सुन्दर साँझ 🙏✨श्री सिद्धकामेश्वर पशुपति मन्दिर, दमक–६ मा आयोजितभजन प्रतियोगितामा सहभागी भई...
11/02/2026

आस्था, भक्ति र संगीतले भरिएको सुन्दर साँझ 🙏✨
श्री सिद्धकामेश्वर पशुपति मन्दिर, दमक–६ मा आयोजित
भजन प्रतियोगितामा सहभागी भई अविस्मरणीय क्षणहरू बटुल्यौं।
जय महादेव 🕉️


🙏 साप्ताहिक बाल मण्डली कार्यक्रम 🙏बालबालिकाको संस्कार, अनुशासन र भक्ति विकासको सुन्दर प्रयास 🌸प्रेम प्रणाम 💐 💟
05/01/2026

🙏 साप्ताहिक बाल मण्डली कार्यक्रम 🙏
बालबालिकाको संस्कार, अनुशासन र भक्ति विकासको सुन्दर प्रयास 🌸
प्रेम प्रणाम 💐 💟

श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्री विभूषितजगतगुरु आचार्य श्री कृष्णमणिजी महाराज जी को६३औं शुभ जन्मोत्सवको हार्दिक मं...
01/01/2026

श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्री विभूषित
जगतगुरु आचार्य श्री कृष्णमणिजी महाराज जी को
६३औं शुभ जन्मोत्सवको हार्दिक मंगल शुभकामना,
उहाँको चरणकमलमा प्रेम प्रणाम 💐🙏



Address

Damak-09, AmarSingh Chowk
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Shree Krishna Pranami Yuwa Parisad Nepal, Pra. Sa. Damak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share