याम्बुछोलिङ गुम्बा

याम्बुछोलिङ गुम्बा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from याम्बुछोलिङ गुम्बा, Buddhist Temple, Jhapa District.

31/12/2023
31/12/2023

आज याम्बुछोलीङ गुम्बा भद्रपुर २ कमलधापमा तमु ल्होसार २०८० गरुड ल्हो लाई स्वागत गर्ने क्रममा धर्म गुरुहरु बाट पुजापाठ गर्दै।

05/12/2023

आगामी मङ्सिर ३० गते देखि पौष ६ गते सम्म यस गुम्बामा काङग्युर त्याङगुर (सप्ताह ब्यापि पुराण) ४०~५० जना धर्म गुरुहरु बाट त्रिपीटक पाठ गरि गर्ने निश्चित भएकोले गर्दा सम्पूर्णमा सहयोगको लागी हार्दिक अपिल गर्दछु।
गुम्बा सचिव
काजी गुरुङ

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when याम्बुछोलिङ गुम्बा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share