14/04/2026
⚠️ हराएको सामान सम्बन्धी सूचना ⚠️
हिजो बेलुका बसमा यात्रा गर्ने क्रममा मेरो महत्वपूर्ण सामान साटिएको छ 😥
📍 यात्रा रुट: (काकरभिट्टा देखि दमक सम्म)
🕒 समय: (बेलुका ६ बजेको बस)
🎒 सामान विवरण: (कालो ब्याग, गोलो आदि प्रकारको , विशेष समान थियो ६ वटा प्लेट, थाल बोटुका, तोरिको तेल, सारि अनि केही कपडाहरु)
यदि कसैले भेट्नुभएको छ वा जानकारी पाउनुभएको छ भने कृपया मलाई सम्पर्क गर्नुहोस् 🙏
📞 सम्पर्क नम्बर: (9745257800)(9825905477)
(9807039964)(9764897309)
🙏 कृपया यो पोस्ट सेयर गरिदिनुहोस् ताकि सामान फेला पार्न सहयोग मिलोस्।
धन्यवाद ❤️
My bag was accidentally swapped on the 6 PM bus from Kakarvitta to Damak yesterday. It's a black, round bag with 6 plates, bowls, mustard oil, a saree, and some clothes. If found, please call 9745257800. 🙏
(9745257800)(9825905477)
(9807039964)(9764897309)