जसमणि परम्परा सताक्षीधाम

जसमणि परम्परा सताक्षीधाम 🙏नेपाल जस्मनी सन्त साहित्य परम्परा 🙏

12/12/2024
12/12/2024

यही मिति २०२१ साल मंसिर २९ गतेदेखि मिति २०८१ साल पुस १ गतेसम्म धन्य धान्यचल ज्ञान महायज्ञ समिष्ट गुरु भण्डाराको कार्यक्रम प्राचीन पवित्र तीर्थस्थल श्री शताक्षी धाममा अवस्थित जसमनी आश्रममा कार्यक्रम हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन भेला भई सो ज्ञान महायज्ञ कार्यक्रम सफल गरिदिनुहुन आह्वान गरिन्छ |

ॐ                     मोक्ष पदार्थ धाम          जोक सनातन धर्म (ज्ञान-सन्यास)विश्व शैव जस्मनी आश्रम संरक्षण समितिशिव शता...
07/12/2024


मोक्ष पदार्थ धाम
जोक सनातन धर्म (ज्ञान-सन्यास)

विश्व शैव जस्मनी आश्रम संरक्षण समिति
शिव शताक्षी नगरपालिका ११ झापा प्रदेश नम्बर १ नेपाल

श्री सन्त महन्त तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा पत्र जानकारी गरिन्छ।

विषय यो जोसँग सम्बन्ध छ
महोदय
उपरोक्त सम्बन्धमा जोग सनातन धर्म (ज्ञान-सन्यास) विश्व शैव जस्मनी आश्रमले परम्परागत धन्य धाञ्चल ज्ञान महायज्ञ तथा समष्टि गुरु भण्डारा सञ्चालन गर्दै आएको सर्वविधतै छ। तसर्थ यही मिति २०८१ साल मङ्सिर २९ गतेदेखि मिति २०८१ साल पौष १ गतेसम्म धन्यधाञ्चल ज्ञान महायज्ञ समिष्ट गुरु भण्डाराको कार्यक्रम प्राचीन पवित्र तीर्थस्थल श्री शताक्षी धाममा। अवस्थित जसमनी आश्रम कार्य हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन भेला भई सो ज्ञान महायज्ञ कार्यक्रम सफल गरिदिनुहुन यो निमन्त्रणा पत्र साथ आह्वान गरिन्छ।
कार्यक्रम
मिति २०८१ साल ८ महिना २९ गते साँझ दीपावली |
मिति २०२१ साल ८ महिना ३० गते ज्ञान महायज्ञ |
मिति २०२१ साल ९ महिना १ गते समिष्ट गुरु भण्डारा तथा प्रसाद वितरण |
आयोजक
जोक सनातन धर्म (ज्ञान-सन्यास )
नेपाल जस्मनी सन्त साहित्य परम्परा
अध्यक्ष
तुलसि गुरु महराज सचिव
बुद्ध आङ्गदेम्बे लिम्बु

जसमणी  संत
29/11/2024

जसमणी संत

योग संस्कृतिमा, पूर्णिमाको दिनको विशेष महत्त्व छ किनभने यस दिनमा हुने चन्द्रमा र पृथ्वीको पङ्क्तिबद्धताको कारण मानव प्रण...
16/11/2024

योग संस्कृतिमा, पूर्णिमाको दिनको विशेष महत्त्व छ किनभने यस दिनमा हुने चन्द्रमा र पृथ्वीको पङ्क्तिबद्धताको कारण मानव प्रणालीमा ऊर्जाको प्राकृतिक उत्थान हुन्छ । पूर्णिमाको समयमा हामीलाई थप ध्यानमय बन्नको लागि एक उत्तम अवसर सिर्जना हुन्छ !

Address

शिव सताक्षी धाम
Jhapa District
NO

Alerts

Be the first to know and let us send you an email when जसमणि परम्परा सताक्षीधाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to जसमणि परम्परा सताक्षीधाम:

Share

Category