Believers Youth Fellowship District-4

Believers Youth Fellowship District-4 How can a young person live pure life? By using your word as a guard against sin

Believers Eastern Orthodox church Order of Divine Liturgy Treating.   यो तालीम धेरै आशीषमय भयो हाम्रो माननीय एपिस्कोपा ज...
27/07/2024

Believers Eastern Orthodox church Order of Divine Liturgy Treating. यो तालीम धेरै आशीषमय भयो हाम्रो माननीय एपिस्कोपा ज्युलाई धेरै धन्यबाद उहाँले धेरै असल प्रकारले शिक्षा सिकाउनु भयो ।

बिलिभर्स ईस्टर्न चर्च बिस्वको दोस्रो मेट्रोपोलिटन चयन हुनुभयकोमा चेन्नैको बिलिभर्स ईस्टर्न अर्थोडोक्स चर्चका आर्च बिसप ड...
17/06/2024

बिलिभर्स ईस्टर्न चर्च बिस्वको दोस्रो मेट्रोपोलिटन चयन हुनुभयकोमा चेन्नैको बिलिभर्स ईस्टर्न अर्थोडोक्स चर्चका आर्च बिसप डा. शमुएल मोर थियोफिलस एपिस्कोप्पा ज्युलाई सेन्ट जोन बिलिभर्स अर्थोडोक्स चर्च लालबन्दी परिवार सर्लाही नेपाल हार्दिक बधाई ज्ञापन व्यक्त गर्दछौ ।पर्मेस्वले बिलिभर्स ईस्टर्न अर्थोडोक्स चर्च बिस्वलाई अगि बढाउन , नेतृत्व गर्न सफल तुल्याउन राजा सोलोमनलाई झै ज्ञान् बुद्धि दिनुभयको होस ।हजुरको नेतृत्व द्वारा सबै बिलिभर्स ईस्टर्न अर्थोडोक्स चर्च आशिषमय भयको होस ।आमेन ।

आज पर्न गएको जन्मदिनको शुभकामना प्रार्थना छ स्वस्तिका नानिलाइ  ।जसरी प्रभुयेशुको निम्ति सकृय भएर अघि बडिरहेका छौ त्यसै ग...
07/06/2024

आज पर्न गएको जन्मदिनको शुभकामना प्रार्थना छ स्वस्तिका नानिलाइ ।
जसरी प्रभुयेशुको निम्ति सकृय भएर अघि बडिरहेका छौ त्यसै गरि अघि बद्नु ।सु स्वास्थ प्रभुले दिनुभयको होस ।सफलता दिनुभयको होस ।पढ्न लेख्न पभुले सहायता गर्नुभयको होस।

आकृती नानिलाई बधाई छ पोखरामा भयको कराते प्रतियोगिता मा फस्ट हुनुभएकोमा ।God Bless You .
20/01/2024

आकृती नानिलाई बधाई छ पोखरामा भयको कराते प्रतियोगिता मा फस्ट हुनुभएकोमा ।God Bless You .

15/11/2023

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

जवानहरु प्रभुको वचन प्रचार गर्न सिक्दै ।
15/07/2023

जवानहरु प्रभुको वचन प्रचार गर्न सिक्दै ।

फादर बिक्रम राई सर्लाहिमा आउनुहुदा लालबन्दिमा भेटघाट भयो साथै बिरामी लाई पनि भेटेर प्रार्थना गर्नुभयो ।पर्मेस्वरले आशिर्...
15/07/2023

फादर बिक्रम राई सर्लाहिमा आउनुहुदा लालबन्दिमा भेटघाट भयो साथै बिरामी लाई पनि भेटेर प्रार्थना गर्नुभयो ।
पर्मेस्वरले आशिर्वाद दिनुभयकोहोश।

जवान भाइ बहिनीहरु वचन प्रचार गर्न सिक्दै ।
15/07/2023

जवान भाइ बहिनीहरु वचन प्रचार गर्न सिक्दै ।

SEE मा पास हुनुभयका भाइ अमनलाई चर्चले बधाई दिदै ।आगामी दिनहरुमा पनि पदाईमा प्रभु येशुले सहायता गर्नुभयको होस ।
10/07/2023

SEE मा पास हुनुभयका भाइ अमनलाई चर्चले बधाई दिदै ।
आगामी दिनहरुमा पनि पदाईमा प्रभु येशुले सहायता गर्नुभयको होस ।

क्रुतिको भेटघाट नाओमि सङ्ग धेरै समयपछी ।भेटघाटले पनि सम्बन्ध ताजा भनाउछ ।
07/07/2023

क्रुतिको भेटघाट नाओमि सङ्ग धेरै समयपछी ।
भेटघाटले पनि सम्बन्ध ताजा भनाउछ ।

Home Fellowship
07/07/2023

Home Fellowship

सेन्ट जोन बिलिभर्स इस्टर्न चर्च लालबन्दी बस्तिपुर मा प्यारिस लेभलको कार्यक्रम सप्पन्न भयो ।
30/06/2023

सेन्ट जोन बिलिभर्स इस्टर्न चर्च लालबन्दी बस्तिपुर मा प्यारिस लेभलको कार्यक्रम सप्पन्न भयो ।

Address

Lalbandi-9, Batipur, Sarlahi
Janakpur

Telephone

+9779844083605

Website

Alerts

Be the first to know and let us send you an email when Believers Youth Fellowship District-4 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Believers Youth Fellowship District-4:

Share