श्री लक्ष्मीनारायण मठ मटिहानी स्थान

  • Home
  • Nepal
  • Janakpur
  • श्री लक्ष्मीनारायण मठ मटिहानी स्थान

श्री लक्ष्मीनारायण मठ मटिहानी स्थान लक्ष्मीनारायण मठ जनकपुर अञ्चलको महोत्तरी जिल्लामा पर्ने मटिहानी नगरपालिका विकास समिति मा अवस्थित छ। यो मन्दिरलाई विरला मन्दिर पनि भनिन्छ।

03/04/2025

गुरु शिष्य परम्परा अनुसार महन्थ नियुक्त प्रक्रियामा गुठी संस्थानले आफूखुशी महन्थका शिष्यलाई नभई अन्य व्यक्तिल....

02/04/2025

मटिहानि मठको हितमा जुन निर्णय भएको छ त्यो एक दम गलत हो । श्री लक्ष्मिनारायण मठ को मान महन्त को बिना सहमति यो निर्णय भएको छ । समय मै ठिक हुनु पर्यो गुठि संस्थाण बाट ।।

पुर्व प्रधानमन्त्री पुस्पकमल दहाल प्रचन्डलाई मटिहानी मठका मान महन्थ जगन्नाथ दास बैष्नव र मटिहानी नगरपालिका का नगर प्रमुख...
06/03/2025

पुर्व प्रधानमन्त्री पुस्पकमल दहाल प्रचन्डलाई मटिहानी मठका मान महन्थ जगन्नाथ दास बैष्नव र मटिहानी नगरपालिका का नगर प्रमुख हरि प्रसाद मन्डल लगायत स्थानिय बासिहरुले सम्मान गर्नु भयो

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज मटिहानीमा श्री मिथिला बिहारीजीको डोला र किसोरि जि को डोलालाई लक्ष्मिनारायण मठ मटिहा...
02/03/2025

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज मटिहानीमा श्री मिथिला बिहारीजीको डोला र किसोरि जि को डोलालाई लक्ष्मिनारायण मठ मटिहानी का उत्तराधिकारि महन्थ श्री हितराम दास बैष्नव र सिताराम बाबा लगायत हिन्दु सम्राट सेना सहित स्थानीयहरु द्वारा भब्य स्वागत गरियो ।

आज लक्ष्मिनारायण मठ मठियानिमा सर्लाही जिल्ला का न्यायाधीश परिवारिक भ्रमणमा आउनु भएका छ्न उहालाइ मान महन्त श्री जगन्नाथ द...
28/02/2025

आज लक्ष्मिनारायण मठ मठियानिमा सर्लाही जिल्ला का न्यायाधीश परिवारिक भ्रमणमा आउनु भएका छ्न उहालाइ मान महन्त श्री जगन्नाथ दास बैष्णव र उत्तराअधिकारी महन्थ हित नारायण दास बैष्णव ज्युले सम्मान गर्नु भयो ।।

१५ दिनै परिक्रमा मा कलना बाट समावेश हुन भारतको उतरप्रदेशको बरेली बाट आउनु भएका साथु महाराजहरु परिक्रमा मा सहभागी हुनु पु...
28/02/2025

१५ दिनै परिक्रमा मा कलना बाट समावेश हुन भारतको उतरप्रदेशको बरेली बाट आउनु भएका साथु महाराजहरु परिक्रमा मा सहभागी हुनु पुर्व हाम्रो मठ र मानमहन्तलाई दर्शन गर्न आउनु भएका दृश्य ।।

01/01/2025

आज बिहान श्री लक्ष्मिनारायन मठ मा गुरु महाराज को फोटो राखेर श्री हितराम दास बैश्णव जि ले प्रसाद वितरण गरिदै।

सशस्त्र ssp युवराज आर्याल ज्यु  हिजो हाम्रो मठ मठियानी दर्शन गर्नु भयो ।।उहाँलाई उत्तराधिकारी श्री हित राम दास बैष्णव ज्...
25/12/2024

सशस्त्र ssp युवराज आर्याल ज्यु हिजो हाम्रो मठ मठियानी दर्शन गर्नु भयो ।।उहाँलाई उत्तराधिकारी श्री हित राम दास बैष्णव ज्युले मन्दिर परिसरमा सम्मान गर्नु भएका छ्न।।

Address

मटिहानी, महोत्तरी
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when श्री लक्ष्मीनारायण मठ मटिहानी स्थान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category