27/08/2026
अत्यन्त जरुरी सूचना : सम्पर्कविहीन
मटिहानी नगरपालिका वडा नं. ७ निवासी श्री गंगा राम मण्डल मान सरोवर जाने क्रममा हिजो बिहानैदेखि रसुवागढीबाट सम्पर्कविहीन हुनुभएको हुँदा उहाँका परिवारजन तथा आफन्तहरू अत्यन्त चिन्तित हुनुभएको छ।
उहाँसँग मोबाइल फोन तथा Messenger लगायत कुनै पनि माध्यमबाट सम्पर्क हुन सकेको छैन। उहाँको मोबाइल नम्बर ९८४१५१५८६३ रहेको छ। हिजो बिहानदेखि हालसम्म उहाँको फोन सम्पर्कमा नआएको र कुनै माध्यमबाट पनि जानकारी प्राप्त हुन नसकेको हुँदा यो सूचना व्यापक रूपमा शेयर गरी उहाँको खोजी तथा सम्पर्कमा सहयोग गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ।
उहाँलाई कसैले देख्नुभएको, भेट्नुभएको वा उहाँसँग कुनै माध्यमबाट सम्पर्क भएको भए कृपया तत्काल निम्न नम्बरमा जानकारी गराइदिनुहुन अनुरोध छ।
📞 सम्पर्क नं.: ९८१९६१२०२५
कृपया यो सूचना अधिकतम व्यक्तिसम्म पुर्याउन शेयर गरिदिनुहोस्। तपाईंको एउटा शेयरले उहाँको खोजीमा महत्वपूर्ण सहयोग पुग्न सक्छ। 🙏
PMO Nepal
B***n
Sudan Gurung
Nepal Police