Jay Shree ram

Jay Shree ram Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jay Shree ram, Janakpurdham, Dhanusha, Nepal, Janakpur.

कडा हुँदै जनकपुर: Janakpur Bolts Head coach & Legendary cricketer Shivnarine Chanderpaul arrives in Nepal for upcoming N...
10/11/2025

कडा हुँदै जनकपुर: Janakpur Bolts Head coach & Legendary cricketer Shivnarine Chanderpaul arrives in Nepal for upcoming Nepal Premier League. 😮❤️

१३औ महिला विश्वकप क्रिकेट २०२५ को उपाधि भारतलाई ❣️🙏➠दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ➠भारतले महिला विश्वकप जितेको ...
03/11/2025

१३औ महिला विश्वकप क्रिकेट २०२५ को उपाधि भारतलाई ❣️🙏
➠दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै
➠भारतले महिला विश्वकप जितेको यो पहिलो पटक हो ।
➠सन् २००५ र २०१७ मा उपविजेतामै सीमित भएयता भारत पहिलो पटक महिलाको वान डे विश्वकप च्याम्पियन भएको हो ।
➠आयोजक देश: भारत र श्रीलंका
➠जम्मा टिम : ८
➠प्रतियोगिताको उत्कृष्ट खेलाडी: दिप्ती शर्मा(भारत)
Govinda Giri - गोविन्द गिरी

जनकपुरधाम- पुरानो ऐतिहासिक जानकी मन्दिरको दुर्लभ दृश्य। इतिहासको पानाबाट एक अमूल्य झल्को।मिथिलाको पहिचान, श्रद्धा र शान ...
26/10/2025

जनकपुरधाम- पुरानो ऐतिहासिक जानकी मन्दिरको दुर्लभ दृश्य। इतिहासको पानाबाट एक अमूल्य झल्को।मिथिलाको पहिचान, श्रद्धा र शान जानकी मन्दिर सदैव यस्तै भव्य र अडिग रहोस्।💕❤️👏🥰

Address

Janakpurdham, Dhanusha, Nepal
Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when Jay Shree ram posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share