Druk Naljyor Choeling Monastery

Druk Naljyor Choeling Monastery Druk Naljyor choeling monastery is going to built so help us.

12/05/2026
02/05/2026

सुचना! सुचना!! सुचना!!!

यहि मिति २०८३/०२/०३गते बाट सागादवा २०८३/०२/१७गते सम्म रहेको छ।थप जानकारी लागि तल दिएको लिङ्कमा क्लिक गर्नुहोस् 👇
https://youtu.be/2JX-q58Se_0?si=9zyqmUU8aWD0Y2-H

२५७० औँ बुद्ध जयन्तीको अवसरमा  सम्पूर्ण मानव जाति प्रति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।देश र जगतमा शान्ति, मैत्र...
01/05/2026

२५७० औँ बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण मानव जाति प्रति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
देश र जगतमा शान्ति, मैत्री एवं करुणाको भाव स्थापित होस । ओँ शान्ती शान्ती शान्ती । ॐ नमो बुद्धाय🙏

 #शुभ बिहानी 🌅
30/04/2026

#शुभ बिहानी 🌅

Point to be noted
18/04/2026

Point to be noted

11/04/2026

🙏

टिल्बु
22/03/2026

टिल्बु

18/02/2026

२१५३ औं ग्याल्पो लोसारको पावन अवसरमा सम्पूर्ण शेर्पा समुदाय तथा देशविदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। लोसारले सबैको जीवनमा नयाँ ऊर्जा, खुशी र सफलता ल्याओस्। 🙏

सम्पूर्ण मा धेरै धेरै धन्यवाद 🙏 हजुर हरु को अमुल्य समय,हजुर हरु को श्रमदान लगायत धनराशि को उचित जवाफ देहि भन्दै यसै सू न...
10/02/2026

सम्पूर्ण मा धेरै धेरै धन्यवाद 🙏 हजुर हरु को अमुल्य समय,हजुर हरु को श्रमदान लगायत धनराशि को उचित जवाफ देहि भन्दै यसै सू न पा ०१ छ घरे मा अवस्थित डुक नालज्योर छोई लिङ्ग गुम्बा हिजो झै आज पनि २०८२/१०/२७ गते पनि तेस्रो तल्ला को डलाई हुने नै छ। त्यसो हुनाले आज पनि पुन उपस्थित भई दिनहुन गुम्बा परिवार हजुर हरु प्रति विनम्र अवहा गर्न चाहन्छौ 🙏🙏🙏

Address

Chhaghare
Ilam

Telephone

+9779847787698

Website

Alerts

Be the first to know and let us send you an email when Druk Naljyor Choeling Monastery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Druk Naljyor Choeling Monastery:

Share