पाथिभरा मन्दिर रोङ गाउँपालिका इलाम

  • Home
  • Nepal
  • Ilam
  • पाथिभरा मन्दिर रोङ गाउँपालिका इलाम

पाथिभरा मन्दिर रोङ गाउँपालिका इलाम रोङ गाउँपालिका वडा नं ३ कुटीडाँडा मा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल पाथिभरा
(1)

यस पाथीभरा मन्दिरको आर्थिक वर्ष २०८२/०८३को आम्दानी सार्वजानीक गरिएको सुचना आर्थिक वर्ष २०८२/०८३ को २०८२ साउन १ गते देखि ...
14/08/2026

यस पाथीभरा मन्दिरको आर्थिक वर्ष २०८२/०८३को आम्दानी सार्वजानीक गरिएको सुचना
आर्थिक वर्ष २०८२/०८३ को २०८२ साउन १ गते देखि २०८३ असार मसान्त सम्ममा दान भेटी, शुभ विवाह, गोप्यदान, डिजिटल दान, लगायत बाट संकलन भई मन्दिरको एक वर्षको जिन्सी बाहेकको कुल आम्दानी १३४२४३४७ (अक्षरेपी एक करोड चौतिस लाख चौबिस हजार तिन सय सडचालिस मात्र) रहेको जानकारी गराइन्छ।
सम्पुर्ण दाताहरुमा हार्दिक धन्यवाद 🙏🪷
पाथीभरा माताले सबैको कल्याण तथा रक्षा गरुन् ।

पाथीभरा मन्दिर परिसरमा रङ्ग रोगन गरिएपश्चात
28/07/2026

पाथीभरा मन्दिर परिसरमा रङ्ग रोगन गरिए
पश्चात

यस पाथीभरा मन्दिरको मिति २०८३/०‌३/०१ गते देखि २०८३/०३/३२ गते सम्मको आम्दानी सावर्जनिक गरेको सुचना २०८३ साल साउन १ गते दे...
26/07/2026

यस पाथीभरा मन्दिरको मिति २०८३/०‌३/०१ गते देखि २०८३/०३/३२ गते सम्मको आम्दानी सावर्जनिक गरेको सुचना २०८३ साल साउन १ गते देखि ३२ सम्म जम्मा दान भेटी, शुभविवाह, गोप्यदान, जिन्सी तथा आर्थिक सहयोग बाट प्राप्त रकम रु ९१४१२६/- अक्षरेपी नौ लाख चौध हजार एक सय छबिस जम्मा संकलन भएको छ।
सम्पूर्ण दाताहरु हार्दिक धन्यवाद 🙏
पाथीभरा माताले सबैको कल्याण तथा रक्षा गरुन्।🙏🪷

Address

Rong Ward 3 Kutidada
Ilam

Alerts

Be the first to know and let us send you an email when पाथिभरा मन्दिर रोङ गाउँपालिका इलाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to पाथिभरा मन्दिर रोङ गाउँपालिका इलाम:

Shortcuts

Share

Category