हामो् सुन्दर बुढिचैार, मकवानपुर

  • Home
  • Nepal
  • Hetauda
  • हामो् सुन्दर बुढिचैार, मकवानपुर

हामो् सुन्दर बुढिचैार, मकवानपुर Hamro Sundar Budhichaur is a non profitable official page organized by samridh samaj yub club budhuchaur

19/05/2026

सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो : मन्त्री प्रतिभा रावल।

17/05/2026

माटो परीक्षणका लागि माटो नमुना संकलन Part 1 in Nepal Tanahu

हार्दिक श्रद्धाञ्जली साइला दाइ🙏😥 हजुरको आत्माले शान्ति मिलोस बैकुण्ठ बास होस्।यो दु:खद घडीमा Smritee Tamang मेडम बाबु ना...
13/05/2026

हार्दिक श्रद्धाञ्जली साइला दाइ🙏😥
हजुरको आत्माले शान्ति मिलोस बैकुण्ठ बास होस्।यो दु:खद घडीमा Smritee Tamang मेडम बाबु नानी लगयत सम्पूर्ण दोङ परिवार सदस्यहरुलाई यो दुखत क्षण सहने शक्ति मिलोस भगवान् !!
एक जुझारु युवा आफ्नो ठाउँको विकास चाहिन्छ
चेतनभावले आफ्नै देशमा केही गरि खानु पर्छ भने युवा शक्ति लाई
प्रणाघातक क्यनसार ले परस्त गरेको छ उहाँको सपना र हामरो मकवानपुरगढी बुढिचौर युबा ले पनि तपाईं ले देखेको सपना छिटो सकार होस्।फेरि पनि हार्दिक श्रद्धाञ्जली साइला दाई

12/05/2026

शिक्षक लाई राजनीतिक गर्ने भए विद्यालयमा पढाउने मर्कर छोडेर
आउनु हुन शिक्षा मन्त्री ज्युको विनम्रता🎈❤️🙏

राजनीतिक खुवी भएकोले राजनीति गर्ने हो विद्यालय
मर्कर छोडेर समाज सेवा तिर लाग्नु परियो।

हामरो मकवानपुरगढी गाउँपालिका, मकवानपुरको १० माविको SEE परिक्षाको नतिजा: ४६.७९% पास, ५३.२१ % फेल     Routine of Budhichau...
12/05/2026

हामरो मकवानपुरगढी गाउँपालिका, मकवानपुरको १० माविको SEE परिक्षाको नतिजा: ४६.७९% पास, ५३.२१ % फेल

Routine of Budhichaur
Routine of Hetauda

रुप नारायण मावि को SEE Result 2082   #४६.१५% pass out
12/05/2026

रुप नारायण मावि को SEE Result 2082
#४६.१५% pass out


मकवानपुर जिल्लाको SEE RESULT-2082
12/05/2026

मकवानपुर जिल्लाको SEE RESULT-2082

11/05/2026

सम्पूर्ण विद्यार्थीमा हार्दिक बधाई तथा शुभकामना !

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ रहेको छ ।

बोर्डले सोमबार साँझ प्रकाशित गरेको नतिजा अनुसार, ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी जीपीए ४८ हजार बढीले ल्याएका हुन् ।

त्यस्तै, त्यसपछिको जीपीए (३.२० देखि ३.६०) सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ ।
२.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ ।

५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् । जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् । १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जनाएको छ ।

SMS,IVR र Website बाट SEE -2082 काे नतजिा हेर्न सकिने सम्बन्धी सूचनाhttps://giwmscdnone.gov.np/media/pdf_upload/SMS%2C%2...
10/05/2026

SMS,IVR र Website बाट SEE -2082 काे नतजिा हेर्न सकिने सम्बन्धी सूचना
https://giwmscdnone.gov.np/media/pdf_upload/SMS%2C%20IVR%2C%20WEbsite%20suchana%20-%20Copy_grzktzy.pdf

प्रदेशस्तरीय आयोजना प्रस्ताव फारम भरि समयमै सम्बन्धित कार्यान्वयन कार्यालयमा दर्ता गराउनुहुन अनुरोध गर्दछौं।प्रदेश सरकार...
05/05/2026

प्रदेशस्तरीय आयोजना प्रस्ताव फारम भरि समयमै सम्बन्धित कार्यान्वयन कार्यालयमा दर्ता गराउनुहुन अनुरोध गर्दछौं।
प्रदेश सरकार लाई आयोजना निम्न फारम वितरण
गरेको छ। प्रस्ताव फारम

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको विशेष बुलेटिन (हावाहुरी सम्बन्धी चेतावनी) weather condition हामरो ...
30/04/2026

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको विशेष बुलेटिन (हावाहुरी सम्बन्धी चेतावनी) weather condition हामरो मकवानपुरगढी १६,१७ गते सम्भावित वर्षा

Address

Makwanpurgadhi-8, Budhichaur , Makwanpur
Hetauda
44107

Alerts

Be the first to know and let us send you an email when हामो् सुन्दर बुढिचैार, मकवानपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to हामो् सुन्दर बुढिचैार, मकवानपुर:

Share