साङ्गे छोयइफेल बौद्ध गुम्बा

  • Home
  • Nepal
  • Hetauda
  • साङ्गे छोयइफेल बौद्ध गुम्बा

साङ्गे छोयइफेल बौद्ध गुम्बा नमस्ते तपाईहरु साङ्गे छोयइफेल गुम्ब?

01/05/2026
२५७० औ बुद्ध जयन्ती विशेष 💕
01/05/2026

२५७० औ बुद्ध जयन्ती विशेष 💕

29/04/2026

हार्दिक निमन्त्रणा

२५७० औ बुद्ध जयन्ती को अवसर मा यस श्री साङ्गे छोयइफेल बौद्ध गुम्बा हेटौडा १९ बस्तिपुर ,कुनाटोल मा पुजापाठ एबम बुद्ध वचन सम्बन्धी प्रवचन रहेको हुदा सम्पुर्ण बौद्ध धर्मावलम्बिहरु तथा स्थानिय बासिन्दा हरु लाई गुम्बा मा उपस्तित भई पुजा मा सरिक भइ दिनु हुन हार्दिक अनुरोध गर्दछौ।

समस्त गुम्बा परिवार
हेटौडा १९,बस्तिपुर ,कुनाटोल

10/01/2026

मन्जुश्री सम्बत २८६२ औ ता ल्हो सोनाम ल्होछार को पावन अवसर मा यस गुम्बामा ल्होछार विशेष पुजा पाठ,होम यज्ञ साथै वाङ अभिषेक कार्यक्रम रहेको हुनाले सम्पुर्ण स्थानिय बासिन्दा एबम बौद्ध धर्मावलम्बी हरु मा आफ्नो गरिमामय उपस्थिती सहित पुजा मा सरिक भैदिनु हुन हार्दिक अनुरोध गर्दछौ साथै पुजा को लागि यथासक्य सहयोग को पनि अपेक्षा राख्दछौ।
#पुजा सुभारम्भ #मिति : २०८२ माघ ४ गते
#दशा ग्रह एबम ल्हो मन्छाउने: माघ ४ गते बेलुका ६ बजे
#होम यज्ञ : माघ ५ गते बिहान ८ बजे
वाङ अभिषेक: माघ ५ गते बिहान १० बजे

08/08/2025

भोलि जनै पुर्णिमा, को अवसर मा गुम्बा मा पुजा पाठ सहित, हात मा डोरो बाध्ने कार्यक्रम रहेकोले सम्पुर्ण बौद्ध धर्मावलम्बी एबम स्थानिय सम्पुर्ण मा उपस्थिती को लागि हार्दिक अनुरोध गर्दछौ।🙏🙏🙏

श्री साङ्गे छोईफेल बौद्ध गुम्बा
हेटौडा १९,बस्तिपुर- कुनाटोल

23/01/2025

मन्जु श्री सम्बत २८६१ औ सर्प(पुख्री) डु ल्हो सोनाम ल्होछार को पावन अवसर मा यस गुम्बामा ल्होछार विशेष पुजा पाठ,होम यज्ञ साथै वाङ अभिषेक कार्यक्रम रहेको हुनाले सम्पुर्ण स्थानिय बासिन्दा एबम बौद्ध धर्मावलम्बी हरु मा आफ्नो गरिमामय उपस्थिती सहित पुजा मा सरिक भैदिनु हुन हार्दिक अनुरोध गर्दछौ साथै पुजा को लागि यथासक्य सहयोग को पनि अपेक्षा राख्दछौ।
#पुजा सुभारम्भ #मिति : २०८१ माघ १६ गते
#दशा ग्रह एबम ल्हो मन्छाउने: माघ १६ गते बेलुका ६ बजे
#होम यज्ञ : माघ १७ गते बिहान ८ बजे
वाङ अभिषेक: माघ १७ गते बिहान १० बजे

18/08/2024

भोलि जनै पुर्णिमा, सो अवसर मा गुम्बा मा पुजा पाठ सहित, हात मा डोरो बाध्ने कार्यक्रम रहेकोले सम्पुर्ण बौद्ध धर्मावलम्बी एबम स्थानिय सम्पुर्ण मा उपस्थिती को लागि हार्दिक अनुरोध गर्दछौ।🙏🙏🙏

श्री साङ्गे छोईफेल बौद्ध गुम्बा
हेटौडा १९,बस्तिपुर- कुनाटोल

Address

हेटौंडा १९, बस्तिपुर(कुनाटोल)
Hetauda
44100

Website

Alerts

Be the first to know and let us send you an email when साङ्गे छोयइफेल बौद्ध गुम्बा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share