Sangag Tshyoling Monastery

Sangag Tshyoling Monastery Religious Place of Worship · Arts & Entertainment

Renovation after earthquake 2072 . If you like to help us please send massage
06/12/2023

Renovation after earthquake 2072 . If you like to help us please send massage

०७२ सालको महभूकम्पले ध्वस्त बनाएको यस Sangag Tshyoling Monasteryगुम्बा हाल कारीव ८ बर्ष पछि आएर गुम्बाको प्रमुख लामाको न...
28/04/2023

०७२ सालको महभूकम्पले ध्वस्त बनाएको यस Sangag Tshyoling Monasteryगुम्बा हाल कारीव ८ बर्ष पछि आएर गुम्बाको प्रमुख लामाको नेतृत्वमा गुम्बा व्यवस्थापन समिती, स्थानिय वुद्धिजिवि, धर्मालम्वि, गुम्बाप्रेमीहरुले चन्दा सकलन गरि गुम्बा निर्माण कार्य थालनी भएको छ । सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाँऊपालिकाको सबैभन्दा पुरानो गुम्बा, रकम अपुग हुँदा पुन निर्माण कार्य बिचमै रोकिन जाने कुरामा यहाँका गुम्बाको प्रमुख लामा, सम्पुर्ण स्थानिय बासि, वुद्धिजिवि, धर्मालम्वि, गुम्बा व्यवस्थापन समिती एवम गुम्बाप्रेमि हरु चिन्तित छन। गुम्बा पुन निर्माण कार्य सम्पन्न गर्न सम्पुर्ण धर्मालम्वि, साँस्कृतिकप्रेमि, बुद्दिजिवि, राजनितिज्ञ एवम सहयोगि मनहरुलाइ सहयोग गर्न अनुरोध गरिन्छ। हेलम्बु गाँऊपालिका प्राकृतिक रुपमा रमणिय शुन्दर शान्त, साँस्कृतिक, आध्यात्मिक, धार्मिक पबित्र भुमिको रुपमा बुद्ध धर्मालम्विहरुले लिने गरेको पाइन्छ । लाङटाङ राष्ट्रिय निकुनञ्ज भित्र रहेको यस गुम्बाले बुद्ध धर्म प्रबर्द्धन गर्न बिशेष महत्व राख्दछ। यस गुम्बाले हेलम्बु गाँऊपालिकाको बुद्ध धर्मको इतिहांस बोकेको छ। यस गुम्बाले हेलम्बु गाँऊपालिकाको सँस्कृति जोगाऊन महत्वपुर्ण भुमिका निर्वाह गर्दछ। सँस्कृति बाँचे मात्र हामि बाच्छौँ, सँस्कृति हाम्रो पहिचान हो। हाम्रो धर्म हाम्रो गौरव हो यसलाई जोगाऊनु हाम्रो दाहित्व हो गुम्बा पुन निर्माण गरे मात्र हाम्रो सँस्कृति बाच्छ। यस सँस्कृतिले हामिलाई विश्व सामु चिनाऊन सहयोग पुर्याऊछ। यस्तो पबित्र कार्यमा यहाँहरुको प्रत्यक्ष सहभागि, साथ, सहयोग साथै गुम्बा पुन निर्माणमा सल्लाहको अपेक्षा गरिएको छ। Sangag Tshyoling Monastery Tsering LamaTsering Lama Sean HicksChhiring Tasi Jyaba Hyolmo
सम्पर्क नम्बर प्रमुख लामा Lama Karma Thilen ९८२३०९९२३३
इमेल - [email protected]

15/04/2023

सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउंपालिका वडा नम्वर ३ अवस्थित रैथाने ध्याङ काशेमा आज भन्दा ३०० बर्ष पहिला Sangag Tshyoling Monasteryगुम्बा स्थापना भएको थियो । यस स्थानामा भएको यो गुम्बा एक मात्र एतिहासिक गुम्बा हो । अत्यन्त पुरानो यस गुम्बा हालको समयमा भत्किएर जिर्ण अवस्था रहेको छ। सिङ्गो हेलम्बु गाउंपालिका र यहाँका बासिन्दारु बुद्ध धर्म प्रती आस्था र सम्मान राख्छन । सबैको आस्थाको केन्द्र यस पवित्र गुम्बाको अवस्था भने निकै पिडादायक रहेको छ ।
२०७२ सालको महाभूकम्पले क्षत विक्षत जिर्ण अवस्थामा पुगेको यस गुम्बा आज करीव आठ बर्ष पुगिसक्दा पनि पुर्ननीर्मण हुन सकेको छैन । यस समयको अवधिमा यस गुम्बा ब्यवस्थापान समिती एवम गुम्वाको प्रमुख लामाले धार्मिक्, सास्कृतिक्, पुरात्वातिक्, ऐतिऺहासिकता बोकेको यस गुम्बाको पुन निर्माण गर्नको निम्ती बिभिन्न सऺघ संस्था सरकारी निकायका कार्यलय पुर्ननिर्माण प्राविधिकरण मन्त्रीपरिषदको कार्यालय पर्यटन तथा साऺस्कृतिक मन्त्रालय, प्रधानमन्त्रीको कार्यालयलाई औपचारिक रुपमा सहयोगको लागी चिट्ठी पत्र पठाइसको थियो तर आजसम्म कुनै पनि निकायबाट कुनै सहयोग प्राप्त भएको छैन । गुम्बाको प्रमुख लामा एवम ब्यवस्थापान समितिले बिभिन्न मन्त्रीहरु साथै सरकारी कार्यलयका प्रमुखहरु सित गुम्बा पुर्ननिर्माण सहयोगको लागी बिभिन्न चरणमा छलफल, बैठक बसेतापनी आज सम्म कुनै पहल भएको पाइदैन छ ।
आजको मितिसम्म आउँदा गुम्बा पुर्ननिर्माण गर्न कहीऺ कतैबाट केहि सहयोग प्राप्त भएको छैन । सरकारी निकाय साथै दातृ निकाय बाट केहि सहयोग प्राप्त नभएकोले गुम्बाको प्रमुख लामा एवम ब्यवस्थापान समितिले र स्थानिय बासिन्दा गाँउले दाजुभाइ दिदिबहिनी बाआमाहरु बाट चन्दा सन्कलन साथै जन श्रमदान गरी गुम्बाको पुर्ननिर्माण थालनी गर्न लागिरहेको छ । यस गुम्बा पुर्ननिर्माणको महान कार्यमा सहयोग गर्न चाहाना हुनु भएको धर्म साऺस्कृतिक प्रती आस्था हुने आम जनसमुदायलाई सहयोग गर्न आह्वन गर्दछौ । यहाँको सानो सहयोगले गुम्बा पुर्न निर्माणमा ठुलो सहयोग मिल्दछ । एक थुकी सुकी हजार थुकी नदी भनेझै गुम्बा पुर्ननिर्माण गर्न यहाँको सहयोग अपेक्षा गरिन्छ ।

सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउंपालिका वडा नम्वर ३ अवस्थित रैथाने ध्याङ काशेमा आज भन्दा ३०० बर्ष पहिला Sangag Tshyoling...
15/04/2023

सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउंपालिका वडा नम्वर ३ अवस्थित रैथाने ध्याङ काशेमा आज भन्दा ३०० बर्ष पहिला Sangag Tshyoling Monasteryगुम्बा स्थापना भएको थियो । यस स्थानामा भएको यो गुम्वा एक मात्र एतिहासिक गुम्बा हो । अत्यन्त पुरानो यस गुम्बा हालको समयमा भत्किएर जिर्ण अवस्था रहेको छ। सिङ्गो हेलम्बु गाउंपालिका र यहाँका बासिन्दारु बुद्ध धर्म प्रती आस्था र सम्मान राख्छन । सबैको आस्थाको केन्द्र यस पवित्र गुम्बाको अवस्था भने निकै पिडादायक रहेको छ ।
२०७२ सालको महाभूकम्पले क्षत विक्षत जिर्ण अवस्थामा पुगेको यस गुम्बा आज करीव आठ बर्ष पुगिसक्दा पनि पुर्ननीर्मण हुन सकेको छैन । यस समयको अवधिमा यस गुम्बा ब्यवस्थापान समिती एवम गुम्वाको प्रमुख लामाले धार्मिक्, सास्कृतिक्, पुरात्वातिक्, ऐतिऺहासिकता बोकेको यस गुम्बाको पुन निर्माण गर्नको निम्ती बिभिन्न सऺघ संस्था सरकारी निकायका कार्यलय पुर्ननिर्माण प्राविधिकरण मन्त्रीपरिषदको कार्यालय पर्यटन तथा साऺस्कृतिक मन्त्रालय, प्रधानमन्त्रीको कार्यालयलाई औपचारिक रुपमा सहयोगको लागी चिट्ठी पत्र पठाइसको थियो तर आजसम्म कुनै पनि निकायबाट कुनै सहयोग प्राप्त भएको छैन । गुम्बाको प्रमुख लामा एवम ब्यवस्थापान समितिले बिभिन्न मन्त्रीहरु साथै सरकारी कार्यलयका प्रमुखहरु सित गुम्बा पुर्ननिर्माण सहयोगको लागी बिभिन्न चरणमा छलफल, बैठक बसेतापनी आज सम्म कुनै पहल भएको पाइदैन छ ।
आजको मितिसम्म आउँदा गुम्बा पुर्ननिर्माण गर्न कहीऺ कतैबाट केहि सहयोग प्राप्त भएको छैन । सरकारी निकाय साथै दातृ निकाय बाट केहि सहयोग प्राप्त नभएकोले गुम्बाको प्रमुख लामा एवम ब्यवस्थापान समितिले र स्थानिय बासिन्दा गाँउले दाजुभाइ दिदिबहिनी बाआमाहरु बाट चन्दा सन्कलन साथै जन श्रमदान गरी गुम्बाको पुर्ननिर्माण थालनी गर्न लागिरहेको छ । यस गुम्बा पुर्ननिर्माणको महान कार्यमा सहयोग गर्न चाहाना हुनु भएको धर्म साऺस्कृतिक प्रती आस्था हुने आम जनसमुदायलाई सहयोग गर्न आह्वन गर्दछौ । यहाँको सानो सहयोगले गुम्बा पुर्न निर्माणमा ठुलो सहयोग मिल्दछ । एक थुकी सुकी हजार थुकी नदी भनेझै गुम्बा पुर्ननिर्माण गर्न यहाँको सहयोग अपेक्षा गरिन्छ ।

२०७२ साल वैशाख १२ गते, गोर्खा जिल्लाको वारक्फ्क केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युट महा भुकम्प र त्यसपछी हजारौं पराक्रम्...
30/03/2023

२०७२ साल वैशाख १२ गते, गोर्खा जिल्लाको वारक्फ्क केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युट महा भुकम्प र त्यसपछी हजारौं पराक्रम्प द्वारा सिन्धुपाल्चोक जिल्ला हेलम्बु गांउपालिकाको अवस्था निकै दर्दनाक र पिडादायक बनेको थियो। यस भुकम्पले हेलम्बु गांउपालिकाको हजारौं मानिसहरूको अकल्पनिय मृत्यु भयो कयौ मानिसहरू घरबार विहिन वन्न पुगे । नेपालको सबै भन्दा धेरै गुम्बा भएको गाउँपालिका हेलम्वुको सबै गुम्बाहरूको अवस्था क्षतविक्षत भएको थियो ।सयौं वर्ष अघिको बुद्ध धर्म सस्कृति प्रति आस्था रहेको गुम्बाहरू हाल सम्म पनि पुन निर्माण हुनसकेको छैन। यस्तै अवस्थामा हेलम्बु गाउंपालिका वडा नम्वर ३ अवस्थित रैथाने ध्याङ काशेमा रहेको Sangnag Chholing Monastery गुम्बा पनि एक हो । जुन आज भन्दा ३०० बर्ष पुरानो Sangnag Chholing Monastery गुम्बा भएको स्थानिय जानकार हरु बताउनु हुन्छ। हाल यो गुम्बा भत्किएको भत्किएर जिर्ण अवस्था रहेको छ। भुकम्पद्वार भग्नावशेष अवस्थामा हेलम्बु गाउंपालिका वडा नम्वर ३ अवस्थित रैथाने ध्याङ काशेमा रहेको Sangnag Chholing Monastery गुम्वाको केहि भित्र रहेको बुद्ध धर्म सस्कृति सम्बन्धित गुम्वाको केहि तस्बिरहरु

हेलम्बु गाउंपालिका वडा नम्वर ३ अवस्थित रैथाने ध्याङ काशेमा रहेको Sangnag Chholing Monasteryगुम्वा आज सम्म पनि पुन निर्माणको आसामा स्थानियवासि रहेको स्थानिय जानकार बताउनुहुन्छ्।

२०७२साम्ल बैशाख १२ गते महा भुकम्प जानु अघिको  तस्बिर
30/03/2023

२०७२साम्ल बैशाख १२ गते महा भुकम्प जानु अघिको तस्बिर

re construction
29/03/2023

re construction

Sangnag Chholing Monastery is located on Raithanghyang Helambu Sindhupalchok. It also focuses on giving education to Bud...
29/03/2023

Sangnag Chholing Monastery is located on Raithanghyang Helambu Sindhupalchok. It also focuses on giving education to Buddhist children. It is built on the top of the hill. We can also find different art and sculpture inside the Gumba. we can see the beautiful natural scenery and Himal in this area

Address

Kashye Raithan Ghyang
Helambu
45312

Telephone

+9779823099233

Website

Alerts

Be the first to know and let us send you an email when Sangag Tshyoling Monastery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Sangag Tshyoling Monastery:

Share