10/08/2026
हार्दिक धन्यवाद 🙏🕉️
चन्द्रकोट गाउँ पालिला वार्ड नं ८तुराङ्ग पिपलपाटा निवासी श्री सोम बहादुर रजालीकी श्रीमती श्री मिना रजाली हाल कुबेतबाट स्वर्गिय छोरा विपिन रजालीको स्मृतिमा चिसापानी शिवालय मन्दिर मा श्रावण महिनाको अन्तिम सोमबारको दिन रुद्री पाठपुजाको लागि प्रसाद लगायत बिबिध प्रायोजनको लागि लाई रु ५०००/ पाँच हजार प्रधान गर्नु भएकोमा उहाँ र उहाँको परिवारको उच्च उन्नति , प्रगति ,सु स्वास्थ, दिर्धायु,सुख, शान्ति र भोलेनाथको सदा कृपा ,आशीर्वाद मिलोस साथै धेरै धन्यवाद ।
चिसापानी शिवालय मन्दिर समिति