18/07/2026
Faith foundation 2 = Spirit of Faith
यदि तपाईं विजयमा हिँड्न चाहनुहुन्छ, अधिकार (Dominion) मा जीवन बिताउन चाहनुहुन्छ, उद्देश्यपूर्ण र महान जीवन जिउन चाहनुहुन्छ भने, परमेश्वरको वचनले तपाईंको सोच, जीवन र निर्णयहरूमाथि सर्वोच्च स्थान लिनुपर्छ। तपाईंको जीवनमा अन्तिम अधिकार परमेश्वरको वचन नै हुनुपर्छ।