God's Canvas

God's Canvas god makes happy life

27/08/2026

लास र ग्यास सङ्गै बगिरह्यो
तर ग्यास तान्छन् लास तान्दैनन्
कठै मेरो देश.!!🥹😥💔

25/08/2026

थाहा छैन भगवान्, म असल छु कि खराब,
बस मलाई कहिल्यै कसैको
आँसुको कारण नबनाईदिनु।🥹

25/08/2026

मलाई हिम्मतको पाठ सिकाइदेउ है भगवान
आखाँ मा टिलपिलायको आँसुलाई लुकाएर
मुस्कुराउनेकोसीस गरीरहेकि छु ॐ
❤️🙏

श्रद्धापूर्वक नियमित पाठ गर्नाले बन्धन र दुःखबाट मुक्ति मिल्ने भक्तीय विश्वास छ।🙏🌼🌼
25/08/2026

श्रद्धापूर्वक नियमित पाठ गर्नाले बन्धन र दुःखबाट मुक्ति मिल्ने भक्तीय विश्वास छ।🙏🌼🌼

24/08/2026

बिगतलाई बिर्सिन सक्ने आँट देऊ भगवान
किनकि केही सम्झनाहरूले मुस्कान होइन
हरेक रात आँखा रसाउँछन !.❤️🙏

23/08/2026

देखिने घाउको पो मलम पट्टी हुन्छ
नदेखिने घाउको त बस छटपटी मात्रै हुन्छ..!!
🥺❤️

21/08/2026

घरमै बसेर माता पाथीभराको दर्शन गरौँ। सबैको जीवनमा सुख शान्ति छाओस् । जय माता पाथीभरा ! 🙏🌺

Address

Palungtar, 6 Pauwatar
Gorkha
34000

Telephone

+9779826643483

Website

Alerts

Be the first to know and let us send you an email when God's Canvas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to God's Canvas:

Shortcuts

Share