Khumche Gomba Barpak

Khumche Gomba Barpak Buddhist Religious Activities and Social Services

अर्को  उदाहरणीय सहयोग  : बारपाक सुलिकोट गाउ पालिक वडा नम्बर  २ बारपाक  स्थाई  घर भई  हाल बेलाइत  UK बस्दै आउनु भएको  श्र...
20/02/2022

अर्को उदाहरणीय सहयोग : बारपाक सुलिकोट गाउ पालिक वडा नम्बर २ बारपाक स्थाई घर भई हाल बेलाइत UK बस्दै आउनु भएको श्री धन राज घले र श्रीमती जया घले (अन्द्री ) बाट हाल बारपाकमा निमार्ण हुदै गरेको खुम्चे गुम्बाको लागि केहि थप सहयोग होस भनी रु. १,००,००० /- (एक लाख ) रुपियाँ सहयोग गरी अपार पुनण्य सन्चय गर्नु भएको छ् उहाँ हरुको यस महादानले पुन्य लाखौ लाख गुणाले बृद्धि भई वहाँहरुको सबै परिवारमा अनन्त कालसम्म सदा सुख, शान्ति तथा सम्बृद्धि रहि सधै सुकर्म मिलोस भनि भगवान् बुद्ध संग प्रार्थना गर्द्छौ ।
सहयोगी परिवारलाई खुम्चे गुम्बा निर्माण समिती र खुम्चे गुम्बा आमा समिती बाट हार्दिक कदर गर्दै धन्यवाद ज्ञापन गर्दछौ ।

नोट: यसरी नै सबै जनाले सहयोग गरेमा गुम्बा छिट्टै सन्चालन मा ल्याउनु सक्छ्न हामी बारपाकीले र यो माथिको सहयोग रकम खुम्चे गुम्बा आमा समुह र प्रमुख लामा डम्बर सीं घलेलाई हस्तान्तरण भैसकेको छ जानकारी गर्दाछु ।

सम्पर्क ब्यक्तीहरु:
Nepal
# Dambarshing Ghale Lama
98271522465
9824153270
# Pardip Gurung Lama
9806764012 ,
9825125627
# खुम्चे गुम्बा आमा समुह:
श्रीमती लाल कुमारी घले
( Kathmandu )
# Bir Bahadur Ghale
9851047689
# Nem Raj Ghale
9841801484
UK)
# Tirtha Raj Ghale
0044 787764385
# Dil Raj Ghale
0044 7440026971

Thank You
खुम्चे गुम्बा परिवार

अर्को थप उदाहर्णीय सहयोग   द्वारे तथा मुखिया खलक चेली बेटीहरु बाट :बारपाक सुलिकोट  स्थाई घर  बारपाकमा   बस्नु हुने  दयाल...
05/02/2022

अर्को थप उदाहर्णीय सहयोग द्वारे तथा मुखिया खलक चेली बेटीहरु बाट :
बारपाक सुलिकोट स्थाई घर बारपाकमा बस्नु हुने दयालु सहयोगी भावना हुने द्वारे र मुखिया खलक चेलीबेटीबाट पनि निमार्ण हुदै गरेको खुम्चे गुम्बा भित्र ३ वटा ठुलो मुर्ति र (कांग्युर , तेङ्ग्युर धर्म ग्रन्थ ) राख्ने ठाउँ बनाउनुको लागि रु. १,००,००० / (रु. एक लाख ) महादान वा सहयोग दिनु भई निर्माण कार्यमा अर्को थप ठुलो मद्दत पुराउनु भएको छ । अति प्रशंसानिय र पुण्य काम गर्नु भएको छ। यसबाट खुम्चे गुम्बा छिट्टै सन्चालनमा ल्याउनु लागि ठुलो मद्दत पुग्ने छ । सबै जना द्वारे र मुखिया खलक दिदि, बहिनीहरु को सहयोगी भावना प्रति हार्दिक कदर गर्दै खुम्चे गुम्बा निर्माण समिती , लामा गुरुहरु र आमा समुहबाट हार्दिक आभार ब्यक्त गर्दै धेरै धेरै धन्यवाद दिन चाहन्छौ ।

नोट:
सहयोग रकम खुम्चे गुम्बा आमा समुह र प्रमुख लामा डम्बर सीं घलेलाई हस्तान्तरण भैसकेको छ जानकारी गर्दछौं । अर्को
यो मुर्ति राख्ने ठाउँ बनाउनु लाई ( रु १० लाख ) भन्दा माथि लागत लाग्ने भएकोले हाम्रो चेलीबेटी हरु को सहयोग लाई सम्मान गर्दै दाज्यु , भाई , भाई खलक सबै बाट बाट आ - आफ्नो ठाउँबाट सहयोगको हार्दिक अनुरोध गर्दछौ ।

( खुम्चे गुम्ब दान संकलन )
UK)
# Tirtha Raj Ghale
0044 787764385
# Dil Raj Ghale
0044 7440026971
( Kathmandu )
# Bir Bahadur Ghale
9851047689
# Nem Raj Ghale
9841801484
(Barpak )
# Pardip Gurung Lama
980674012 ,
9825125627
# Dambarshing Ghale Lama
98271522465
9824153270
#( खुम्चे गुम्बा आमा समुह )
लाल कुमारी घले

Thank you
(खुम्चे गुम्बा बारपाक

फेरि थप उदाहर्णीय सहयोग दिदि बहिनीहरूबाट :बारपाक सुलिकोट  स्थाई घर  बारपाकमा   बस्नु हुने  दयालु  सहयोगी भावना  हुने   ज...
30/01/2022

फेरि थप उदाहर्णीय सहयोग दिदि बहिनीहरूबाट :

बारपाक सुलिकोट स्थाई घर बारपाकमा बस्नु हुने दयालु सहयोगी भावना हुने जैसी ,नैसिं, तथा खेल्सि खलक चेलीबेटीहरू ( गुरु आमा कैली : सन्त माँया घले दिदि, बहिनी ) बाट निमार्ण हुदै गरेको खुम्चे गुम्बा भित्र ३ वटा ठुलो मुर्ति र (कांग्युर , तेङ्ग्युर धर्म ग्रन्थ ) राख्ने ठाउँ बनाउनुको लागि रु. ५०, ०००/ (रु पचास हजार )महादान वा सहयोग दिनु भई सही समयमा निर्माण कार्यमा अर्को थप ठुलो मद्दत पुराउनु भएको छ र अति पुण्य काम गर्नु भएको छ । यसबाट खुम्चे गुम्बा छिट्टै सन्चालनमा ल्याउनु लागि ठुलो मद्दत पुग्ने छ । सबै जना दिदि , बहिनी हरु को खुशी र सहयोगी भावान प्रति हार्दिक कदर गर्दै खुम्चे गुम्बा निर्माण समिती , लामा गुरुहरु र आमा समुहबाट हार्दिक आभार ब्यक्त गर्दै धेरै धेरै धन्यवाद दिन चाहन्छौ ।

नोट: सहयोग रकम खुम्चे गुम्बा आमा समुह र प्रमुख लामा डम्बर सीं घलेलाई हस्तान्तरण भैसकेको छ जानकारी गर्दछौं ।

( खुम्चे गुम्ब दान संकलन )
UK)
# Tirtha Raj Ghale
0044 787764385
# Dil Raj Ghale
0044 7440026971
( Kathmandu )
# Bir Bahadur Ghale
9851047689
# Nem Raj Ghale
9841801484
(Barpak )
# Pardip Gurung Lama
980674012 ,
9825125627
# Dambarshing Ghale Lama
98271522465
9824153270
# Lal Kumari Ghale

Thank you
(खुम्चे गुम्बा बारपाक

अर्को सहयोग  एक दम मह्त्वपुर्ण ठुलो रकम महादान;बारपाक सुलिकोट गाउपालिका वडा नं २ बारपाक स्थाई घर भई हाल  चितवन भरतपुर मा...
12/01/2022

अर्को सहयोग एक दम मह्त्वपुर्ण ठुलो रकम महादान;
बारपाक सुलिकोट गाउपालिका वडा नं २ बारपाक स्थाई घर भई हाल चितवन भरतपुर मा बस्दै आउनु भएका समाज सेवी पुर्व क्याप्टेन श्री ओम बहादुर घले ज्यु र श्रीमती सन्त मायाँ घलेबाट बारपाक मा निमार्ण हुदै गरेको खुम्चे गुम्बाको मुख्य प्रवेशद्वारमा राख्न ४ फिट अग्लो (धर्म चक्र र कस्तुरी मिर्ग ) जोडी को लागि रु. 4,00,000 /- रु. चार लाख ) दान दिनु भई सही समयमा अपार पुन्य संचय गर्नु भएको छ । यस महादानले सयौं बर्षसम्म मानव जाति, प्राणी र बारपाकीहरूले लाभदायक पाउनेछ । जस्को फलस्वरुप पुन्य बृद्धि भै श्री क्यप्टेन ओम बहादुर घले ज्यु , श्रीमती सन्त मायाँ घलेज्यू र साथै परिवारको यस महादानले पुण्य बृद्धि भई अनन्त कालसम्म सदा सुख, शान्ति तथा सम्बृद्धि भै सुकर्मको काममा सधै अग्रस्थान मा पुगोस भन्दै सहयोगी र परिवारलाई खुम्चे गुम्बा समिती र खुम्चे गुम्बा निमार्ण तथा आमा समितीबाट सहयोग प्रति हार्दिक कदर गर्दै धन्यवाद ज्ञापन गर्दछौ ।
🙏🙏🙏🌹🌹🌹

सुचाना: गुम्बाको लागि सामाग्रीहरु अझै जरुरी छ्न ।
फोटो ,नाम र मुल्य सहितको बिवरण केहि दिन मै अवगत गर्दैछौ ।हजुरहरु कोहि पुन्य दान गर्ने सौभाग्य नचुकाउनु होला । जस्को लागि तल भएको कुनै ब्यक्तीहरूसंग सम्पर्क गर्नु सक्नु हुनेछ । दान दिन तपाईहरु आफ्नु गाउ ठाउँ वा नेपालमा नै हुनु पर्छ भन्ने छैन मुख्यतः तपाईको मन हो र संसारको जुनै कुनामा बसे पनि त्यहीबाट दान गरी सहयोग गर्नु सक्नेछ ।जस बाट हाम्रो गुम्बा छिट्टो भन्दा छिट्टो सन्चालनमा ल्याउनु छ । बिशेष गरी बारपाक निवासीहरुमा अनुरोध गर्दछौ । अहिलेसम्म सहयोग गर्नु हुने र सम्पूर्ण सहयोगीहरूमा धेरै धेरै धन्यवाद तथा नमन ।

(खुम्चे गुम्ब दान संकलन )
UK)
# Tirtha Raj Ghale
0044 787764385
# Dil Raj Ghale
0044 7440026971
( Kathmandu )
# Bir Bahadur Ghale
9851047689
# Nem Raj Ghale
9841801484
(Barpak )
# Pardip Gurung Lama
980674012 ,
9825125627
# Dambarshing Ghale Lama
98271522465
9824153270

Thank you
(खुम्चे गुम्बा बारपाक)

Donation for renovation of  for Khumche Gumba, Barpak by late  Candy Lu ( Taiwan citizen)Nrs. 20,00000/-(Two Million)(रु...
02/11/2021

Donation for renovation of for Khumche Gumba, Barpak by late Candy Lu ( Taiwan citizen)
Nrs. 20,00000/-(Two Million)(रु २० लाख रुपियाँ )

महादान कर्ता: ताईवानी नागरिक (Taiwan citizen) स्वर्गीय श्री क्यान्डी लू द्वारा बारपाक मा निमार्ण हुदै गरेको खुम्चे गुम्बाको लागि एउटा उदाहरणीय काम ('शाक्यमुणि बुद्ध मुर्ति ५फिट ६ ईन्च को रु २०,०००००/ (रु . बीस लाख रुपियाँ ) स्व. श्री क्यान्डी लू बाट जिबित रहदा नै गुम्बाको लागि मुर्ति दान गर्ने इच्छा बमोजीम मनाङ, ब्राका गाँउका स्थायी निबासी तथा स्याँर गुम्बाको प्रमुख लामा श्री सोनाम छिरिङ घले र आनी हरु , छोमा लामा र कर्मा डोल्मा लामा मार्फत सहयोग प्राप्त भएको हो यस कार्यको लागि बारपाक निबासी श्री बिर बहादुर घलेले पहल गर्नु भएको थियो उहाँ 'सबैलाई हार्दिक आभार ब्यक्त गर्नु चाहान्छु ।

ताईवानी स्वर्गीय श्री क्यान्डी लू एक दम भाग्यशाली नेपालमा त्यो पनि मह्त्वपुर्ण खुम्चे गुम्बा बारपाकमा बुद्धको मुर्ति स्थापना हुनु, जुन गुम्बाबाट धेरै प्राणीहरु को उद्गार हुने छ्न त्यस पुन्यले सबै प्राणीहरुले बुद्धत्व प्राप्त भई जसबाट अपार पुन्य संचय भै उहाँ को आत्माले शान्ति पाहोस र बिज्ञानरुपी चित्तले महा सुखवती भुवन देवाचन (अमितव बुद्ध ) भुमीमा जन्म लिनु थप मद्दत भई निवार्ण लाभ होस भनी भगवान बुद्ध त्रिरत्नसंग प्राथान गर्दै साथै उहाँ को परिवार र यो महाकार्य मा सुझाव सहयोग दिनु हुने सबै महानुभाव हरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दा छौ हामी खुम्चे गुम्बा निर्माण समिती र खुम्चे गुम्वा आमा समुह बाट ।

Thank You
खुम्चे गुम्बा बारपाक

(खुम्चे गुम्बा दान संकलन )
(BARPAK)
# Dambarshing Ghale Lama
98271522465
9824153270
# Pardip Gurung Lama
980674012 ,
98251256
( KATHMANDU)
# Bir Bahadur Ghale
9851047689
# Nem Raj Ghale
9841801484
(UK)
# Tirtha Raj Ghale
0044 787764385
# Dil Raj Ghale
0044 744002697

24/10/2021

Please follow and like our Khumche Gomba Barpak page for the development of our Khumche Gomba Barpak.
We value your opinions, advice and donations from this community.
Just for further information we have finished the renovation for the outer part of Gumba. We need your help and donations for the renovation, decoration and painting of inner part of the Gumba.
For contact:
नमस्कार सबैमा !!!
हाम्रो निर्माणधिद खुम्चे गुम्बा बहिरा को घर तयारी भैसकेको अवस्था छ मुख्य ३ ओटा मुर्ति पनि तयारी हुदैछ अब भने बहिरा र भित्री भाग मा रङ रोङ्गन , झाल , ढोका , मुर्ति राख्ने ठाउँ दराज + सिसा लगाउनु काम छ त्यस को लागि बिशेष गरी बारपाकी दाज्यु भाई र दिदि बहिनी ,बुबा आमा र मामा फुपु हरु जो जाहा हुनु हुन्छ सबैले आ -आफ्नु ठाउ बाट सहयोग गरिदिनु भएमा अब आउने बैशाख पुर्णिमा ( बुद्ध जयन्ती ) सम्म उद्घाटन समारोह र गुम्बा सन्चालन मा ल्याउने योजना छ यो तपाई हाम्रौ हातमा छ यो अवसर एक पल्ट आउछ्न हजुर को सहयोग मार्बल र स्मारिका बुक मा लेखिने र सधै सुर्छित रहने छ्न जुन पहिले को गुम्बा मा सहयोग गर्नु भएको र अहिले सम्म बन्दै गरेको गुम्बा मा सहयोग गर्नु हुने महानुभाव हरु मा कदर गर्दै धेरै धेरै धन्यवाद छ र सहयोग को लागि सम्पर्क ब्यक्तीहरु :
Tirtha Raj Ghale (UK)
Dil Raj Ghale ( UK)
Bir Bahadur Ghale ( Kathmandu )
Nem Raj Ghale (Kathmandu)
Damber Singh Ghale Lama
( Barpak )
Pradip Gurung Lama
(Barpak)

07/10/2021

Address

Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when Khumche Gomba Barpak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share