13/09/2025
जय मसिह,
अहिले भइरहेको देशको अवस्था र परिस्थितिलाई मध्यनजर गर्दै मण्डली व्यवस्थापन बैठकको निर्णयअनुसार आज हुने शनिबारको सप्ताहिक सेवा अनलाईनबाट हुने जानकारी गराउन चाहन्छौ । सेवाको लागि सबैजना तल दिइएको जुम लिङ्क वा Youtube बाट संगतिमा सहभागी हुन सक्नुहुनेछ । साथै मण्डली परिवारका अरु सदश्यहरुलाई पनि यो सन्देश सेर गरिदिनहुन अनुरोध गर्दछौ ।
मिति : २०८२ भदौ २८ (1३ सेप्टेम्वर 2025)
समय : बिहान १०:३० बजे देखि
https://us02web.zoom.us/j/2516831619?pwd=NMeUqa9EtU4bUBbyFU5pD4UivdZN9G.1&omn=82789100105
Meeting ID: 251 683 1619
Passcode: 12345
Youtube को लागि तलको लिङ्क प्रयोग गर्न सक्नुहुनेछ ।
https://www.youtube.com//live
Share your videos with friends, family, and the world