Barahakshetra Sanrakshyan Sambardhan Dharmik Samiti Barhakune Daha Dang

  • Home
  • Nepal
  • Ghorahi
  • Barahakshetra Sanrakshyan Sambardhan Dharmik Samiti Barhakune Daha Dang

Barahakshetra Sanrakshyan Sambardhan Dharmik Samiti Barhakune Daha Dang बाह्र भाइ बराह अनि अवला महाराज यहाँको विस्तारित स्वरुप !
दिब्य दर्शन

12/01/2026
१५ ‌आै बार्षिक साधारण सभा तथा ८ अाै अधिबेशन सम्बन्धी सूचना सम्पुर्ण आजीवन सदस्य ज्यूहरु, सल्लाहाकार ज्यूहरु, पुर्व पदाधि...
09/11/2025

१५ ‌आै बार्षिक साधारण सभा तथा ८ अाै अधिबेशन सम्बन्धी सूचना
सम्पुर्ण आजीवन सदस्य ज्यूहरु, सल्लाहाकार ज्यूहरु, पुर्व पदाधिकारी तथा सदस्य ज्यूहरु हार्दिक नमस्कार
समितिको २०८२ कार्तिक १ गतेकाे निर्णय अनुसार साधारण सभा निम्न मिति, समय र स्थानमा आयाेजना गरीएकाे र यहाँहरुलाई निमन्त्रणा पत्र पठाइ सकेकाे र कुनै कारणबस पत्र प्राप्त हुन नसकेमा यसै सूचनालाई आधारमानी उपस्थिति हुनकाे लागि सादर अनुराेध गरिन्छ ।
मिति : २०८२ कार्ति २७ गते बिहिबार
स्थान : बाह्रकुने दह परिसर
समय: ११:०० बजे

यस बाह्रकुने दह पार्किङ स्टलबाट याे ब्लुबुक भेटीएकाले समितिकाे कार्यालय वा माेवाईल न ९८५७८५४०१२ वा ९८४७८२५०९५मा सम्पर्क ...
04/11/2025

यस बाह्रकुने दह पार्किङ स्टलबाट याे ब्लुबुक भेटीएकाले समितिकाे कार्यालय वा माेवाईल न ९८५७८५४०१२ वा ९८४७८२५०९५मा सम्पर्क गर्नुहुन साथै सम्बन्धित व्यक्तिकहाँ पुग्ने गरी पोष्ट गरी सहयाेग गरीदिनुहुन अनुराेध छ ।

नेपालीहरुकाे महान चाड बडा दशैकाे शुभकामनाका साथै मौला पुजा तथा दशै शुभकामना आदान प्रदान कार्यक्रममा हार्दिक निमन्त्रणा
26/09/2025

नेपालीहरुकाे महान चाड बडा दशैकाे शुभकामनाका साथै मौला पुजा तथा दशै शुभकामना आदान प्रदान कार्यक्रममा हार्दिक निमन्त्रणा

धन्यवाद पत्रकार गोविन्द खड्का सर सहित युगबोध परिवारलाई
03/08/2025

धन्यवाद पत्रकार गोविन्द खड्का सर सहित युगबोध परिवारलाई

बराहक्षेत्र संरक्षण तथा सम्बद्र्धन धार्मिक समिति घोराही–१३ ले निर्माण गरेको व्यावसायिक भवन बिहीबार उद्घाटन गर....

धन्यवाद युगबोध दैनिक परिवार
03/08/2025

धन्यवाद युगबोध दैनिक परिवार

बराह क्षेत्र संरक्षण तथा सम्बद्र्धन समिति घोराही–१३ ले बिहीवार बाहकुने दहमा पानी माग्दै पूजा गरेको छ ।

03/08/2025
हार्दिक आमन्त्रणबराहक्षेत्र संरक्षण तथा सम्बर्द्धन धार्मिक समितिका आजिवन सदस्य ज्यूहरु, पु्र्व पदाधिकारी तथा सदस्य ज्यूह...
29/07/2025

हार्दिक आमन्त्रण
बराहक्षेत्र संरक्षण तथा सम्बर्द्धन धार्मिक समितिका आजिवन सदस्य ज्यूहरु, पु्र्व पदाधिकारी तथा सदस्य ज्यूहरु, सल्लाहाकार तथा पुर्व सल्लाहाकार ज्यूहरु, राजनीतिक दलका प्रमुख प्रतिनिधि ज्यूहरु, बिभिन्न संघ संस्था तथा संचारकर्मी ज्यूहरु
मिति २०८२ श्रावण १५ गते बिहिबारको दिन बिहान ८:०० बजे पानी माग्ने पुजा र १०:३० बजे समिति द्धारा निर्मित व्यवसायिक भवनकाे उदघाटन लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री माननीय प्रचण्ड बिक्रम न्यौपाने ज्यूबाट गर्ने कार्यक्रम रहेकाे हुँदा निमन्त्रणा पत्र पठाइएको छ । कुनै कारणबस पत्र प्राप्त हुन नसके पनि यसै सूचनालाई आधार मानी उपस्थिति भैदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

Address

Ghorahi Rolpa Sahid Marga
Ghorahi

Telephone

+9779857854012

Website

Alerts

Be the first to know and let us send you an email when Barahakshetra Sanrakshyan Sambardhan Dharmik Samiti Barhakune Daha Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Barahakshetra Sanrakshyan Sambardhan Dharmik Samiti Barhakune Daha Dang:

Share