Routine Of Salyan Banda

Routine Of Salyan Banda Official page Of ROSB
(1)

Puskal Sharma ❤️
24/05/2026

Puskal Sharma ❤️

भोलि स्यानीखाल मा रा.स्व.पा. को अधिबेशन हुँदै
24/05/2026

भोलि स्यानीखाल मा रा.स्व.पा. को अधिबेशन हुँदै

हिजो तुल्सीपुर–९ दोघरे मा भएको बस आगलागी घटनाले तुल्सीपुरवासीलाई त्रसित बनाएको छ। भाग्यवस बसमा यात्रुहरू थिएनन् र बस पार...
24/05/2026

हिजो तुल्सीपुर–९ दोघरे मा भएको बस आगलागी घटनाले तुल्सीपुरवासीलाई त्रसित बनाएको छ। भाग्यवस बसमा यात्रुहरू थिएनन् र बस पार्किङ गरिएको थियो। दमकल तथा विपद् व्यवस्थापनका आधारभूत सामग्रीसमेत पर्याप्त नभएको हाम्रो नगरी वास्तवमै कति सुरक्षित छ ??? चुरोट बिडी सेवन गरेर जथाभावी नफालौं! आफ्नो ज्यान को प्रवाह नगरी ठूलो जनधनको क्षतिबाट बचाउन सफल भएकोमा स्थानीयवासी, नेपाल प्रहरी ,सशस्त्र प्रहरी लगायत सुरक्षा निकायलाई लाई विशेष धन्यवाद!!! एकआपसमा दोष लाउनु भन्दा सबै मिलेर समाधानका बाटाहरू खोजौँ!!!

सहि दिशा र सहि समयको ज्ञान हुँदैन भने उदाउँदै गरेको सुर्य पनि डुब्दै गरेको देखिन्छ ।। #शुभबिहानि ❤️Routine Of Salyan Ban...
24/05/2026

सहि दिशा र सहि समयको ज्ञान हुँदैन भने उदाउँदै गरेको सुर्य पनि डुब्दै गरेको देखिन्छ ।।
#शुभबिहानि ❤️

Routine Of Salyan Banda

23/05/2026

Puskal Sharmaआइसक्नु भयो।❤️

Routine Of Salyan Banda

आज तुफान बि.क. को वरिष्ठ अध्यक्षतामा शा.न.पा.१५ मा रा.स्व.पा.को १३ सदस्य वडा कमिटी गठन गरियो।❤️Pic.Ai         Routine Of...
23/05/2026

आज तुफान बि.क. को वरिष्ठ अध्यक्षतामा शा.न.पा.१५ मा रा.स्व.पा.को १३ सदस्य वडा कमिटी गठन गरियो।❤️

Pic.Ai


Routine Of Salyan Banda

अनि को-को जानुभयो त आज मेला? #मेला
23/05/2026

अनि को-को जानुभयो त आज मेला?

#मेला

22/05/2026

आज बागचौर मेला मा ज्योति मगर 😻❤️

शारदा नगरपालिकाले बजार अनुगमनमा कडाई गरेको छ ।   Routine Of Salyan Banda
22/05/2026

शारदा नगरपालिकाले बजार अनुगमनमा कडाई गरेको छ ।
Routine Of Salyan Banda

22/05/2026

भोलि गायक तथा नायक प्रकाश सपुत सल्यान मा आउदै

Routine Of Salyan Banda

सल्यानले कहिले नभुल्ने नाम हाे। DSP Dr.Hem KC जसले सल्यानका हरेक समस्याको समाधान बनेर आज सरुवा हुने खबरले सबैलाइ निराशा ...
22/05/2026

सल्यानले कहिले नभुल्ने नाम हाे।
DSP Dr.Hem KC
जसले सल्यानका हरेक समस्याको समाधान बनेर आज सरुवा हुने खबरले सबैलाइ निराशा बनाइ दिएकाे छ।
#सम्झना
Routine Of Salyan Banda

Address

Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Salyan Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share