सुण्ड गाउँ डोटी

सुण्ड गाउँ डोटी Jijodamandu VDC, Sunda Doti. -(Sikhar Municipality,9, Doti)- A historical village

14/08/2026

रक्षा गर प्रभु, सबैको भलो होस् 🕉️🌿

रेलबाट हेर्दा 📸
12/08/2026

रेलबाट हेर्दा 📸

10/08/2026

सुन्दर बानेडुग्रीसैन, डोटी 🌾🏡🌿

 #नेताको_बुद्धि एकजना मन्त्री अवलोकन गर्ने क्रममा कारागार पुगे। उसले जेलरलाई भेटेर सोध्यो, "सबै ठिकठाक छ नि?"जेलर : सबै ...
10/08/2026

#नेताको_बुद्धि
एकजना मन्त्री अवलोकन गर्ने क्रममा कारागार पुगे। उसले जेलरलाई भेटेर सोध्यो, "सबै ठिकठाक छ नि?"

जेलर : सबै ठिकै छ हजुर।

मन्त्री : केही सहयोग चाहिएको छ भने भन्नुस्, म सहयोग गरौंला।

जेलर : यदि सहयोग नै गर्न तयार हुनुहुन्छ भने १० लाख जति सहयोग गर्नुहोस्। किनकि यहाँ एउटा शौचालयको आवश्यकता छ।

मन्त्रीको पिएले नोट गर्यो।
******

मन्त्री फेरि एउटा सरकारी बिद्यालय गयो। उसले हेडमास्टरलाई भेटेर भनें, "यो बिद्यालय कस्तो छ?"

हेडमास्टर (रुन्चे स्वरमा) : मन्त्री ज्यु, यहाँ न शिक्षक छ्न्, न संसाधन छन्। बिद्यालय जीर्ण छ। स्वच्छ खानेपानी छैन्,शौचालय छैन्, पुस्तकालय छैन्, आर्थिक अवस्था निकै कमजोर छ।

मन्त्री : नरुनुस्, मैले कुरा बुझें। म के सहयोग गर्न सक्छु त?

हेडमास्टर : मन्त्री ज्यु, कमसेकम १ करोड सहयोग गर्नुभए हामी नयाँ बिद्यालय भवन बनाउँछौं, आवस्यक संसाधन पूरा गर्छौं। यो बिद्यालयलाई देशकै नमुना बिद्यालय बनाउँछौं।

यो कुरा पनि पिएले नोट गर्यो।
*****

नेता राजधानी फर्के। केही दिनपछि मन्त्रीले कारागारलाई १ करोड र बिद्यालयलाई १० लाख दिएँ। यो देखेर बिपक्षी पार्टीको एक नेताले बिरोध गर्दै भन्यो, "मन्त्री ज्यु, ठिक उल्टो गर्नुभयो। कारागारलाई १० लाख दिनुपर्नेमा १ करोड र बिद्यालयलाई १ करोड दिनुपर्ने ठाउँमा १० लाख दिनुभयो। म यो कुराको घोर बिरोध गर्छु।"

मन्त्री विपक्षी नेताको नजिक गएर भनें, "नेताज्यु,यदि तपाईंको दिमाग भएको भए आज तपाईं मन्त्री भैसक्नु हुन्थ्यो।

विपक्षी नेता : मतलब!

मन्त्री : त्यो बिद्यालयमा न म पढ्न जानुपर्छ न तपाईं नै पढ्न जानुपर्छ। तर कारागारमा म जान पनि सक्छु र तपाईँ पनि जान सक्नुहुन्छ। यहाँ कुनैबेला पनि हाम्रो पार्टीको र तपाईंको पार्टीको नेताहरु जान सक्छ्न्। यहाँ कसको के भर छ ! सबै मन्त्री र नेताहरु काण्ड नै काण्ड मच्चाई रहेका छ्न्। त्यसैले कारागारमा सबै सुबिधा हुनु जरुरी छ।

विपक्षी नेताले पनि सहमतिको टाउको हल्लायो।😁😁

10/08/2026

नेपाली रेलगाडी 🚉

बनभोजको पुरानो फोटो 🌿
03/08/2026

बनभोजको पुरानो फोटो 🌿

31/07/2026

Goodmorning 🏡

को कै पार्टीमि छो लाउ अचेल ??
30/07/2026

को कै पार्टीमि छो लाउ अचेल ??

सबैलाई मिठो सम्झना 🌿अरुले गाउँ छोडेर गएपनि हामी आफ्नै माटोमा रमाईरहेका छाै ✅
27/07/2026

सबैलाई मिठो सम्झना 🌿
अरुले गाउँ छोडेर गएपनि हामी आफ्नै माटोमा रमाईरहेका छाै ✅

Address

Doti
752

Telephone

+9779818313139

Website

Alerts

Be the first to know and let us send you an email when सुण्ड गाउँ डोटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share