किरात याक्खा छुम्मा धरान-उपमहानगर समिति

  • Home
  • Nepal
  • Dharan
  • किरात याक्खा छुम्मा धरान-उपमहानगर समिति

किरात याक्खा छुम्मा धरान-उपमहानगर समिति Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from किरात याक्खा छुम्मा धरान-उपमहानगर समिति, Religious organisation, Dharan.

हार्दिक बधाई तथा शुभकामना ।आज मिति २०८३ साल जेष्ठ १५ गतेका दिन राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ सुनसरी जिल्ला समन्य...
29/05/2026

हार्दिक बधाई तथा शुभकामना ।
आज मिति २०८३ साल जेष्ठ १५ गतेका दिन राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ सुनसरी जिल्ला समन्य परिषद तेस्रो अधिवेशन बाट सर्व सहमत सह-सचीव पदमा चयन हुनु भएका किरात याक्खा छुम्मा सुनसरी जिल्लाका सदस्य श्री माया याक्खाज्यू हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ।
किरात याक्खा छुम्मा धरान-उपमहानगर समिति

किरात याक्खा छुम्मा सुनसरी जिल्ला समितिको छैटौं अधिवेशन बाट सर्व सहमत तपसिलका पदमा निर्वाचित हुनु भएका सबै जना मा हार्दि...
24/05/2026

किरात याक्खा छुम्मा सुनसरी जिल्ला समितिको छैटौं अधिवेशन बाट सर्व सहमत तपसिलका पदमा निर्वाचित हुनु भएका सबै जना मा हार्दिक बधाई तथा कार्यकालको शुभकामना ।
अध्यक्ष :- श्री कविराज रोगु याक्खा
उपाध्यक्ष :-श्री सिताराम कोयोङ्वा याक्खा
सचीव :- श्री सुरज लिंखा याक्खा
सह सचिव :- श्री कृष्ण खाम्याहाङ्ग याक्खा
कोषाध्यक्ष :-श्री दुर्ग मणि कोयोङवा याक्खा
सदस्य :-श्री विष्णु राई याक्खा
सदस्य :-श्री माया थम्फरा याक्खा,लिंखा
सदस्य :-श्री तिलमाया कोयोङ्वा,कोङरेन
सदस्य :- श्री सपना लिंखा
सदस्य :- श्री नुमा लिंखा
सदस्य :-श्री यम कुमार लिम्बुखिम
सदस्य :-श्री मनिता याक्खा
सदस्य :-श्री संगम कोयोङ्वा याक्खा
सदस्य :- श्री कविता याक्खा
सदस्य :-श्री पुष्प याक्खा

राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ नगर समन्वय परिषद धरानको अध्यक्ष जस्तो गरिमय पदमा किरात याक्खा छुम्मा १ न.प्रदेश सम...
20/05/2026

राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ नगर समन्वय परिषद धरानको अध्यक्ष जस्तो गरिमय पदमा किरात याक्खा छुम्मा १ न.प्रदेश समितिको कोषाध्यक्ष श्री गिता कुमारी याक्खाज्यू बिधान अनुरुप रिक्त पदमा ,सिंगो याक्खा समुदायको प्रतिनिधित्व गरि सिफारिस हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

किरात याक्खा छुम्मा
धरान उपमहानगर-समिति

सूचना :किरात याक्खा छुम्मा सुनसरी जिल्ला छैटौँ अधिवेशन तपसिल अनुसार हुन लागेको जानकारी गराउँदै सम्पूर्ण सुनसरी जिल्लावास...
11/05/2026

सूचना :

किरात याक्खा छुम्मा सुनसरी जिल्ला छैटौँ अधिवेशन तपसिल अनुसार हुन लागेको जानकारी गराउँदै सम्पूर्ण सुनसरी जिल्लावासी याक्खा हरूलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा तथा अनुरोध गर्दछु।
मिति : २०८३ साल जेठ १० गते
स्थान: किरात याक्खा छुम्मा संघीय कार्यालय भवन जोर सखुवा धरान १६

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when किरात याक्खा छुम्मा धरान-उपमहानगर समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share