आत्मा ज्ञान ज्योती

आत्मा ज्ञान ज्योती आत्मा शान्त हुने स्थान — Pindeswar Mahadev Mandir 🙏
ध्यान, साधना र शिव चेतनामा मेरो यात्रा”

             har har mahadev pindeswar baba dham dharan
30/04/2026

har har mahadev pindeswar baba dham dharan

07/06/2025

आजको जीवनशैली तनाव, डर र चिन्ताले भरिएको छ। हामी हाम्रा सपना, लक्ष्य र आत्मिक शान्तिलाई बिर्सिएर चिन्ताको गर्तमा हराउँछौं। तर, जीवन ऊर्जा हो — र त्यो ऊर्जा सीमित छ। यदि हामी त्यो ऊर्जा चिन्ता गर्नमा खर्च गर्छौं भने हामीभित्रको असीम सम्भावनालाई बिर्सन्छौं।

यसकारण, हामीले आफूभित्रको शक्ति विश्वास गर्न, सिर्जना गर्न, माया गर्न, विकास गर्न, उज्यालो फैलाउन, सपना साकार पार्न र आफैलाई निको पार्न लगाउनु आवश्यक छ।

हामी जति ऊर्जा चिन्तामा लगाउँछौं, त्यसकै सट्टा सकारात्मक कर्म र सोचमा केन्द्रित गर्‍यौं भने हाम्रो जीवनले नयाँ दिशा लिन्छ।🕉️🙏

26/02/2025

"महाशिवरात्रिको पावन अवसरमा सबैलाई हार्दिक मंगलमय शुभकामना! 🙏🕉️
यस पवित्र दिनले हाम्रो जीवनमा शक्ति, शान्ति, र समृद्धि ल्याओस्। महादेवको कृपा सधैं हामीमाथि रहोस्, र हाम्रा मनोकामनाहरू पूर्ण होऊन्।
ॐ नमः शिवाय! हर हर महादेव! 🚩🔥"

03/02/2025
02/02/2025

स्वागत छ!

आत्मा ज्ञानको यात्रामा तपाईंलाई स्वागत छ। यहाँ तपाईंले पाउनेछौं जीवनका गहिरा रहस्यहरू र आत्माको वास्तविकता बुझ्नका लागि आवश्यक ज्ञान र अभ्यासहरू। हाम्रो उद्देश्य तपाईंलाई मानसिक शान्ति, संतुलन र आत्म-बोधको मार्गमा प्रेरित गर्नु हो।

हामीलाई विश्वास छ कि जब तपाईं आफ्नो आन्तरिक आत्मा र सत्यलाई पहिचान गर्नुहुन्छ, तपाईंको जीवन नयाँ दिशा र उद्देश्य पाउँछ। यो च्यानल तपाईंलाई ध्यान, योग, र अन्य आध्यात्मिक अभ्यासहरू मार्फत शान्ति र साँचो खुशीको मार्गमा अग्रसर गर्न सहयोग पुर्याउनेछ।

साथै, हाम्रो समुदायमा सहभागी भएर तपाईंले यो आध्यात्मिक यात्रा साझा गर्न सक्नुहुन्छ। धन्यबाद, र तपाईंलाई शुभकामना!

Address

Dharan 14 Nepal�
Dharan

Website

Alerts

Be the first to know and let us send you an email when आत्मा ज्ञान ज्योती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category