Globe Manab Ghammutthi Fan Club

Globe Manab Ghammutthi Fan Club Under Construction Shiv Globe Tower

05/06/2026
31/05/2026

नेपालमा नक्कली सुखुम्बासीहरूले सरकारी जग्गा, सार्वर्जनिक जग्गा कब्जा गरेर घर बनायेर घर भाडा लगायेर रूपैयाँ लियेर खाने, होटल चलाउने, घर जग्गा बिक्रि गर्ने,राज्याको सम्पत्ती लुट्ने खाने, राज्यालाई ठगने, अपराधिहरूलाई जेलमा थुन्ने, राज्याले अपराधिहरूले लुटेको जग्गामा बनायेको घरहरू हटाउने , राज्याको सम्पत्ती सुरक्षा गर्ने ।

31/05/2026

नेपालको जग्गा कालोपानी,लेपुलेधुरा, लेपुले, भारतले कब्जा गरेर कैलास,मानसरोबर चीन जाने बाटो सन्चालन गरेको बाटो बन्द गर्ने,नेपाली सैनिकहरूले चारैतिर घेरा गर्न लगाउने भारतको प्रसासन, सैनिकहरूलाई हटाउने।कालोपानी, लेपुले, लेपुलेधुरामा, बस्ने सबै जनताहरू नेपाली हुन नेपाली नागरिकता प्रमाणपत्र दिने।

19/02/2026

घाममुट्ठी पार्टीको आन्दोलन,लडाई नेपालको ब्याबस्था ढाल्नु हो ब्याबस्था ढल्छ घाममुट्ठी पार्टी फोर्स ७७ वटा जिल्लामा गठन हुन्छ, काठमान्डु,भक्तपुर, ललितपुर कब्जा गर्छ, ७७ जिल्ला कब्जा घाममुट्ठी फोर्सले गर्छ। जनताहरूले प्रत्यक्ष भोट् दियेर निर्वाचित गर्ने राष्ट्रपति ले नेपालको साशन गर्छ।

घाममुट्ठी पार्टी नेपालको सक्ति सक्ति हो।
15/12/2025

घाममुट्ठी पार्टी नेपालको सक्ति सक्ति हो।

Address

Dharan Sub-metropolition, Sunsari Koshi Provnce
Dharan
56700

Alerts

Be the first to know and let us send you an email when Globe Manab Ghammutthi Fan Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share