Philadelphia prayer house ,dharan 17

Philadelphia prayer house ,dharan 17 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Philadelphia prayer house ,dharan 17, Religious organisation, Dharan.

किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो,कि उहाँले आफ्नो एक मात्र जन्माएको पुत्रलाई दिनुभयो उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस तर उसले अनन्त जीवन पाओस।
यहून्ना ३:१६

19/01/2026

El-shaddhai youth meeting 2026
Song no.6(भो अब धेरै नभाग)

19/01/2026

El-shaddhai youth metting 2026
Song no.7(हराएको भेडाझैं थिए भुलेर धेरै टाढा गएँ)

19/01/2026

El-shaddhai youth meeting 2026
Song no.4(दिनको शीतल क्षणमा)

16/01/2026

Theme song of El Shaddhai youth meeting 2026
(Jasari Christ hidnu huntheyo)

16/01/2026
सबैलाई प्रेमी जयमसिही।हाम्रा एल-जाबाद प्रार्थना भवन, फिक्कलमा सेवा गर्दै आउनु भएका पूर्ण सेवक  शरण गुरुङ अंकल र रुपा गुर...
10/01/2026

सबैलाई प्रेमी जयमसिही।
हाम्रा एल-जाबाद प्रार्थना भवन, फिक्कलमा सेवा गर्दै आउनु भएका पूर्ण सेवक शरण गुरुङ अंकल र रुपा गुरुङ आंटीको छोरी
एस्तर गुरुङको पवित्र विवाह जोन मगरसँग प्रभुको अनुग्रहमा सम्पन्न हुन गइरहेकोले यो सूचना तथा निमन्त्रणा गराइन्छ।
📍 विवाह स्थल:
एल शम्माह प्रार्थना भवन
सैनिक, बिर्तामोड–10, झापा
🗓 मिति: २०८२ साल माघ ९ गते, शुक्रबार( तदनुसार २३ जनवरी २०२६)
⏰ समय: बिहान 10:00 बजे
प्रभुको सेवकको परिवारमा परेको यस महत्वपूर्ण छोरीको आदरणीय विवाह मा हाम्रो पनि छोरी बहिनी भएकोले यो घडीमा
हामी सबैले तन, मन र धन जनले सकेको सहयोग पुर्‍याउनु हाम्रो आत्मिक जिम्मेवारी भएकोले सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रार्थना, उपस्थिती र आशिष मा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।
विवाह सबैको बीचमा आदरयोग्य होस्।
— हिब्रू 13:4
प्रभुमा तपाईंहरूको प्रार्थना र उपस्थितिले
यस परिवारलाई ठूलो हौसला र आशीष मिल्नेछ।
🙏 धन्यवाद।
दुल्हा–दुलही परिवार

Let your conversation be without covetousness; and be content with such things as ye have: for he hath said, I will neve...
01/01/2026

Let your conversation be without covetousness; and be content with such things as ye have: for he hath said, I will never leave thee, nor forsake thee.

HEBREWS:13:5

Our beloved Hanna Bari was promoted to glory. God willing the Funeral service will be held at Jehovanissi, Kalimpong.
27/12/2025

Our beloved Hanna Bari was promoted to glory. God willing the Funeral service will be held at Jehovanissi, Kalimpong.

Address

Dharan

Telephone

+97725532705

Website

Alerts

Be the first to know and let us send you an email when Philadelphia prayer house ,dharan 17 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share