ZMC आमा संगती

ZMC आमा संगती For the Word of God and Testimony of Jesus Christ.

आमा संगतीको उपाध्यक्ष दिदि भिम कुमारी र चन्द्र भेनालाई आमा संगतीको तर्फबाट Happy Anniversary भन्न चाहन्छौं  । परमेश्वरले...
30/06/2026

आमा संगतीको उपाध्यक्ष दिदि भिम कुमारी र चन्द्र भेनालाई आमा संगतीको तर्फबाट Happy Anniversary भन्न चाहन्छौं । परमेश्वरले हजुरहरूको दम्पती जोडीलाई आशिष
दिनुभएको होस ।

24/06/2026

आमा संगती बिशेष समय-

छोरी मण्डली चितवन शान्ती चचॅ । आमाहरूको भेटघाट ।
22/06/2026

छोरी मण्डली चितवन शान्ती चचॅ । आमाहरूको भेटघाट ।

20/06/2026
20/06/2026

चितवन-शान्ति चचॅ ,छोरी मण्डलीमा आमाहरूको भेटघाट

Happy Birthday Pranim छोरी । God bless you !
14/06/2026

Happy Birthday Pranim छोरी । God bless you !

05/06/2026

Contestant No.41 ( Sarita Limbu)
Zion Methodist Church
Dharan-16
Bible-NRV Version
सियोन मेथोडिस्ट चर्च आमादिदिबहिनी सँगतीद्धारा आयोजना
📕🎤अनलाईन बाईबल पद कण्ठ प्रतियोगिता 📕🎤
“व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस् तर त्यसमाथि तैले दिनरात ध्यान गर्नु ।” यहोशु १:८
घरैमा बसी, बाईबल पद भजनसंग्र्रह १ पुरै कण्ठ गरेको भिडियो खिचेर पठाउनुहोस् र पुरस्कार जित्नुहोस् ।
🏆🎖 पुरस्कारहरुः 🏆🎗
🥇पहिलो रु ४०००
🥈दोस्रो रु ३०००
🥉तेस्रो रु २०००
र सान्त्वना रु १०००
यदि तपाई अनलाईन बाईबल पद कण्ठ प्रतियोगिता भाग लिन चाहनुहुन्छ भने नियमहरु यस प्रकार छन् ।
१)भजनसंग्रह १ पुरै कण्ठ गरेको भिडियो सिधा अगाडी हेरेको (दुई ओटा
कान देखिने गरी )पवित्र आत्माको निगरानी छ भन्ने बुझेर ईमान्दार भई भिडियो बनाएर पठाउनुहोला ।
२) तपाईको नाम, मण्डलीको नाम ,मण्डलीको ठेगाना र कुन संस्करणको बाईबल
स्पष्ट लेखेर What’s app no 9807009441 मा पठाउनुहोस्।
३)जती छोटो समय अबधिभित्र भन्नेलाई बढि मान्यता दिईनेछ।
४)शब्दको उच्चारण स्पष्ट र नदोहोरीएको हुनुपर्नेछ ।
५) एउटै परीवारबाट धेरै सहभागी भएको खण्डमा उत्कृष्ट एकजनालाई मात्र छनौट गरिनेछ ।
६) लाईक र भिउजबाट ६०% र ४०% आयोजक कमिटिले मुल्यांकन गरेर विजेता घोषणा गरिनेछ ।

अधिक जानकारीको लागि आमा कमिटीमा सम्पर्क राख्नुहोला ।
"Organized by ZMC, Women’s Fellowship ′′
′′ Online Bible Verse Memorize Competition 2026 ′′
“This Book of the Law shall not depart from your mouth, but you shall meditate in it day and night...”Joshua 1:8 –
Sitting at home, send a video of your Memorized verse psalm 100 and win a prize
Awards
🥇First Rs. 4000
🥈Second Rs 3000
🥉Third Rs. 2000
4th : Rs. 1000
Here are the rules if you want to participate in an Online Bible Verse Memorize Competition 2083
1. Everybody can participate.
2. The video of your Memorized (psalm 100) should be as much as short .
3. Videos should clear and of good quality.
4. If multiple participants are from the same family, only one excellent individual will be selected.
5. Winner will be announced after the video is released through our page by watching your like and Views by 60% and 40% judge by organized committee.
6. Only Nepali language will be recognized for competition.

Contact for more information.
ZMC, Women’s Fellowship Committee.
Note: If you boost Facebook and make a viewer, you will not be recognized.

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when ZMC आमा संगती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share