दन्तकाली मन्दिर, धरान १४, बिजयपुर

  • Home
  • Nepal
  • Dharan
  • दन्तकाली मन्दिर, धरान १४, बिजयपुर

दन्तकाली मन्दिर, धरान १४, बिजयपुर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from दन्तकाली मन्दिर, धरान १४, बिजयपुर, Religious Center, Dharan sub-metropolitan city, ward no. 14, Bijayapur, Dharan.

01/10/2025

महानवमी
#नौरथा #दन्तकाली_मन्दिर #दसैं #धरान

धन्यवाद क्लिक धरान
29/09/2025

धन्यवाद क्लिक धरान

धरान: धरान १४ स्थित दन्तकाली मन्दिरमा सोमबार धुमधामले वडादशैंको फूलपाती भित्र्याइएको छ । दन्तकालीमा फूलपाती भि.....

धन्यवाद कपुरी न्युज
29/09/2025

धन्यवाद कपुरी न्युज

धरान : पूर्वको प्रमुख शक्तिपिठ धरान–१४ विजयपुर स्थित दन्तकाली मन्दिरमा आज सोमवार दिउँसो फूलपाती बढाई सहित वडा दश...

29/09/2025

आज नवरात्रको सातौं दिन
अर्थात, नवपत्रिका भित्र्याउने दिन - फूलपाती ।
(नवपत्रिका: हरिद्रा, दाडिम, धान्य, कदली, मानकं, कचु, विल्व, अशोक र जयन्ती)
दन्तकाली मन्दिर बाट नवपत्रीका सहितको डोली लिन १:०० बजे जने हुँदा मन्दिर प्राङ्गणमा भेला भैदिनुहुन सम्पुर्ण भक्तजनहरुमा हार्दिक अनुरोध गर्दछौं ।

#दन्तकाली #धरान #बिजयपुर #नौरथा #दसैं #सप्तमी #फुलपाति

भोलि सप्तमी तिथिका दिन नवपत्रीका भित्याउनका निम्ति आज षष्टी तिथिका दिन "बेल" लाई निम्तो विधिपुर्वक दिईएको छ। #दन्तकाली  ...
28/09/2025

भोलि सप्तमी तिथिका दिन नवपत्रीका भित्याउनका निम्ति आज षष्टी तिथिका दिन "बेल" लाई निम्तो विधिपुर्वक दिईएको छ।
#दन्तकाली #धरान #बिजयपुर #नौरथा #दसैं #बेल #निम्तो

आज घटस्थापना देखि दशमीको दिन बिहान सम्म मन्दिरको मुल ढोका बन्द हुनेछ। जमरा घर मन्दिर भित्र हुने भएकाले बन्द हुने र बाहिर...
22/09/2025

आज घटस्थापना देखि दशमीको दिन बिहान सम्म मन्दिरको मुल ढोका बन्द हुनेछ। जमरा घर मन्दिर भित्र हुने भएकाले बन्द हुने र बाहिर बाटै भक्तजनहरुले पुजा गर्नु पर्नेछ।
#दन्तकाली #धरान #बिजयपुर

घटस्थापनाको शुभसाईत बिहान ९:१३ बजे रहेको छ। जमरा राख्न आउनु हुने भक्तजनहरुले आफ्नो टपरा वा जमरा राखेको भाडामा केही चिन्ह...
22/09/2025

घटस्थापनाको शुभसाईत बिहान ९:१३ बजे रहेको छ। जमरा राख्न आउनु हुने भक्तजनहरुले आफ्नो टपरा वा जमरा राखेको भाडामा केही चिन्ह राखेर मात्रै बुझाउनु होला।
#दन्तकाली_मन्दिर #धरान #बिजयपुर

05/04/2025

हार्दिक निमन्त्रणा !

15/01/2023

Address

Dharan Sub-metropolitan City, Ward No. 14, Bijayapur
Dharan

Website

Alerts

Be the first to know and let us send you an email when दन्तकाली मन्दिर, धरान १४, बिजयपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share