सनातनी युवा

  • Home
  • सनातनी युवा

सनातनी युवा जय श्री राम 🙏 🚩

08/06/2026

आपको गलत फहमी है हम" 25 करोड़ हैं हम 50 करोड़ हैं दलितों को कहां ले जाओगे....

08/06/2026

भाई चारे वाले छक्के सेकुलर हिन्दु शुन के भनी राछ,कुरा छिमेकी को मात्र हुँदैन पूरै हिन्दु समाजको लागि हुन्छ जब खुला चुनौती कसैले दिन्छ।
"He is publicly threatening Hindus सनातनी युवा

05/06/2026

Growing interest in Sanskrit education ***n सनातनी युवा

धनुष मन्दिरभित्र दारु होटलको प्रचार, भक्तजनले चढाएको लाखौं रुपैयाँ अध्यक्षले खाएको खुलासा
05/06/2026

धनुष मन्दिरभित्र दारु होटलको प्रचार, भक्तजनले चढाएको लाखौं रुपैयाँ अध्यक्षले खाएको खुलासा

यो कालो दिनले हरेक पटक सम्झाउँछ..केही पीडाहरू समयले पनि मेटाउन सक्दैन रहेछ…भावपूर्ण श्रद्धांजली 😭🇳🇵
02/06/2026

यो कालो दिनले हरेक पटक सम्झाउँछ..
केही पीडाहरू समयले पनि मेटाउन सक्दैन रहेछ…भावपूर्ण श्रद्धांजली 😭🇳🇵

८५% हिन्दु भएको देशमा मदरसा, मस्जिद, कब्रिस्तान बनाउनको लागि बजेट छुट्याइएको छ नेपाल सरकारले । तर एउटा कुरा बुझ्न सकेका ...
02/06/2026

८५% हिन्दु भएको देशमा मदरसा, मस्जिद, कब्रिस्तान बनाउनको लागि बजेट छुट्याइएको छ नेपाल सरकारले । तर एउटा कुरा बुझ्न सकेका छैन ८५% हिन्दुले कर तिर्ने ८५% हिन्दु ले अनि ग्राह्यता धार्मिक कार्य मुस्लिमहरु को लागी गर्ने??

भारतमा होलीको पवित्र दिनमा हिन्दू युवक (तरुण) को हत्या गरियो। मुस्लिम जिहादीहरूले र अहिले बकरिद को दिन हिन्दु युवक (सूर्य चौहान) को हत्या गरियो। र बङ्गलादेशमा जिउँदै दलित हिन्दु लाई बीच सडकमा जलाइयो। अनि हाम्रै देश नेपालमा केही महिना पहिला हिन्दु भगाऔ देश बचाउ काे नारा समेत लागेको थियो मुस्लिम जिहादीहरूद्वारा थुप्रै हिन्दू धार्मीक यात्राहरु मा जिहादीहरूद्वारा पथ्रव हुन्छ। अनि के यस्तै क्रियाकलापहरू को लागी मदरसा निर्माण गर्नु कतिको जायज हो? अहिले पनि समय छ। आँखा खोल्नु होस्। नेपाल सरकार र नेपाली हिन्दू!! सनातनी युवा

31/05/2026

मुसलिम साथी सङ्ग "बकर इद" मनाउन गएको साथी लाई साथी भनेर हिन्दु साथी कै घाँटी रेटेर "कुर्बानि" दिए छन।।
secular नेता र हिन्दु ले के हि सिख्ने कि??
मुसलिमहरु आफनो एजेन्डा मा clear छन,
साबधान रहौ सतर्क रहौ,एक दिन पालो तिमिहरु कै हुन सक्छ secular । सनातनी युवा

हिन्दुको मन्दिर जलाउने चेतावनी दिने  जनक सुमन पक्राउ
29/05/2026

हिन्दुको मन्दिर जलाउने चेतावनी दिने जनक सुमन पक्राउ

28/05/2026

त्यो कुकुर लाई कारबाही होस येही मांग गरिरहेको छु सनातनी युवा

‼️ सम्पूर्ण सनातनी!! हिन्दूअधिराज्यको पुन: स्थापना सहितका सुझावहरु व्यक्तिगत रुपमा, समूहगत रुपमा एवम् संस्थागत रुपमा यथा...
26/05/2026

‼️ सम्पूर्ण सनातनी!! हिन्दूअधिराज्यको पुन: स्थापना सहितका सुझावहरु व्यक्तिगत रुपमा, समूहगत रुपमा एवम् संस्थागत रुपमा यथाशीघ्र दिइएको ठेगाना वा इमेलमा पठाउनुहुन हार्दिक अनुरोध छ !
Email: [email protected]
or [email protected] Whatsapp: ९८५६०२९९४७/9856029947
🇳🇵🙏

Address

Dhanushadham

45608

Website

Alerts

Be the first to know and let us send you an email when सनातनी युवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your place of worship to be the top-listed Place Of Worship?

Share